भिडियो

ल भिडियोमा हेर्नुस कामचोर ठेकेदारको काम

ल भिडियोमा हेर्नुस कामचोर ठेकेदारको काम तनहुँ जिल्लाको शुक्लागंदकी नगरपालिका वडा नम्बर १ गाछेपानीमा एक दिन अघि मात्र गरिएको पिचको यो..

शहीदले देखेको सपना केले रोक्यो भनिदेउ एकमना ?

पोखरामा आयोजित कार्यक्रममा यी कवि/साहित्यकारले पोखेको सरकारप्रतिको..

दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि  नेपाली रास्ट्रियता  र जनजिविका झन् कमजोर बन्दै गैरहेकोमा पोखरेली चिन्तित

नेपालमा दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि  नेपाली रास्ट्रियता  र जनाजिविका झन् कमजोर बन्दै गैरहेकोमा पोखराका राजनीतिककर्मी, मानवअधिकारकर्मी र बुद्धिजीवीहरुले चिन्ता प्रकट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, कास्की द्वारा मंगलवारआयोजित वर्तमान राजनीतिक परिस्थिति र जनताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा..

सुकुम्बासीको नाममा गलत गर्ने जो कोहीलाई कारवाही गर्ने नेकपाको घोषणा (हेर्नुस भिडियो)

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भुमीहीन-सुकुम्बासीका नाममा गलत काम गर्नेलाई कारवाही गर्ने घोषणा गरेको छ । जग्गा मिलाइदिने प्रलोभन देखाएर भुमीहीन-सुकुम्बासीसंग जथाभावी पैसा उठाउने प्रबृत्ति बढेपछी पोखरामा बिहीबार आयोजित एक कार्यक्रममा नेकपा निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष समेत रहेका पार्टी..

आफु गिरफ्तार हुनुको कारण खुलाए नेकपाका प्रबक्ता प्रकाण्डले (हेर्नुस भिडियो)

हिजो मंगलबार राति गिरफ्तारीमा परेका नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा 'प्रकाण्ड'ले आफुले  देशमा बढिरहेको चरम महंगी, भ्रष्टाचार, अन्याय, बेथिति, राष्ट्रघात, जनघातविरुद्ध संघर्ष गरेकाकारण आफुलाई गिरफ्तार गरी हत्कडी लगाइएको बताएका छन् l आफुलाई मुद्दा चलाउन प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उपस्थित..

मंगल ग्रहमा ताल भेटियो

अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा पानीको अस्तित्व फेला पारेका छन् । मंगलमा भेटिएको पानी दक्षिणी ध्रुवीय निकै चिसो क्षेत्रमा एउटा तालको रूपमा छ जुन २० किलोमिटर क्षेत्रमा फैलिएको छ ।  प्रारम्भिक अनुसन्धानमा मंगल ग्रहको धरातलमा पानीको सम्भावना देखिएको थियो । तर, यसपटक प्रमाण नै फेला पारिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । नासास्थित..

कानूनमन्त्री शेरबहादुर तामाङले रुँदै पदबाट राजीनामा दिए (हेर्नुस भिडियो)

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि कानूनमन्त्री शेरबहादुर तामाङले एक पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा..

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस, इंग्ल्याण्ड २–१ गोलले पराजित

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश..

जनसंचार डट कम प्रोमो

जनसंचार डट कमको..

ट्रम्पले भने, ‘किम प्रतिभाशाली र आफ्नो देशलाई माया गर्ने मान्छे ।’, विश्वलाई काल्पनिक फिल्म हेरिरहेको भान भएको होला : किम

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई केहीबेर अघिसम्म क्रुर तानाशाह देख्ने संयुक्त राज्य अमेरिकाका रास्ट्रपति  डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई प्रतिभाशाली र आफ्नो देशको माया गर्ने नेता भनेर प्रशंशा गरेका छन् l मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro