भिडियो

गुमनाम लोकगायिका बिष्णु माझी लाइभ दोहोरीमार्फत सार्बजनिक (हेर्नुस बिष्णु माझीको लाइभ दोहोरी )

करीब एक दशकदेखि नेपाली लोकसांगीतिक जगतमा गुमनाम रहेरै भएपनि धमाका पिट्न सफल लोकगायिका विष्णु माझि एक लाइभ लोकदोहोरी गीत मार्फत सार्बजनिक भएकी छिन l पोखरामा आयोजित एक कार्यक्रममा लाइभ दोहोरी गाएर उनी सार्बजनिक भएकी हुन् l उनलाई श्रीमान् सुन्दरमणि अधिकारीले बेपत्ता बनाएको भन्दै नेपालको व्यबस्थापिका संसदमा खोजीका लागी आवाज पनि उठेको..

सांसदले महिला कार्यकर्ताको लुगा जबर्जस्ती खोल्न लगाएपछि …… …….. (हेर्नुस् भिडियो)

भारतीय जनता पार्टीका सांसद साक्षी महाराजले एक महिलाको लुगा अरुलाई जबरजस्त खोल्न लगाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सांसद साक्षीले एउटा युवतीको पेन्ट अरुलाई जबरजस्त खोल्न लगाएर अाफूले हेरिरहेका छन् । महिला रुँदै अस्वीकार गरिरहेको दृश्य भिडियोमा देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुले प्रसारण गरेको भिडियोमा साक्षीले सुरुमा ति..

टेलिभिजन लाइभमा मन्त्रीले झारे पत्रकारको झाँको !(हेर्नुस् भिडियो)

वाणिज्य मन्त्री रोमी गौचन थकालीले माउन्टेन टेलिभिजनलाई दिएको एउटा अन्तरवार्ता अहिले चर्चामा छ । ४३ मिनेट लामो उक्त लाइभ अन्तरवार्ताभरि मन्त्री थकालीले पत्रकारको सातो खाएका छन् । पत्रकार सुनिल दाहालले ‘माउन्टेन फोकस’ कार्यक्रमको सुरुवातमा मन्त्रीमाथि केही व्यक्तिगत आक्षेप लगाउने प्रश्नहरु सोधेका थिए । यसबाट मन्त्री नराम्ररी..

हेर्नुस सन्नी लियोनीलाई टक्कर दिने राखी सावन्तको अश्लील भिडियो

अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनीलाई टक्कर दिने बलिउड आइटम गर्ल राखी सावन्तको एउटा अश्लील भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि विवादमा फसेकी छन् । एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय मिडियाले जनाएका छन् । बिग बोस १ की..

भारतीय राजदूतावास अगाडि “सीमानामा पर्खाल लगाऊ” भन्ने युवाहरुमाथि प्रहरीद्वारा लाठीचार्ज (हेर्नुस् भिडियो)

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपाली युवाको मृत्यु भएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । लैनचौरस्थित भारतीय दूतावास अगाडि एमाले निकट अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र युवा समूहलगायतले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले एसएसबीको गोलीबाट..

भारतद्वारा गरिएको हत्याविरुद्ध पोखराका चार कम्युनिष्ट पार्टीहरुको विरोध प्रदर्शन (हेर्नुस् भिडियो)

भारतीय सीमा सुरक्षा बल -एसएसबी)द्वारा नेपाली भूमिमा हत्या गरिएका गोबिन्द गौतमलाई राष्ट्रिय शहीद घोषणाको माग राख्दै तथा नेपालीभूमिमा भारतीय सीमा सुरक्षाबलद्वारा भएको हस्तक्षेपको विरोधमा पोखरास्थित चार वामपन्थी पार्टीहरुले शुक्रबार पोखरामा विरोध जुलुशको आयोजना गरे । उक्त जुलुश नेकपा एमाले, नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल..

अपडेट : सप्तरीमा मृतकको संख्या ७ पुग्यो(हेर्नुस भिडन्तको भिडियो)

एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगेको छ । प्रहरीको गोली लागेर अहिलेसम्म सात मोर्चाका  जना कार्यकर्ताको मृत्यु भएको मोर्चाका एक स्थानीय नेताले  जानकारी दिए । मधेशमा भइरहेको हत्या, हिंसाको विरोधमा मधेशी मोर्चाले दुईदिने मधेश बन्दको घोषणा गरेको छ..

सप्तरी अपटेडः सुरक्षाकर्मीको गोलीबाट ४ जनाको मृत्यु (हेर्नुस भिडन्तको भिडियो)

सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर..

गरिबको निवेदन प्रधानमन्त्री कार्यालयबाटै गायब : सिंहदरवारबाट यसरी लखेटिए लाल गिरी (भिडियोसहित)

सधैँ हाइप्रोफाइलहरुको दौडधुप हुने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आँगनमा मंगलबार बिहान एउटा रिक्सामा झुत्रो मैलो लुगा लगाएका एक बृद्ध देखिए । उमेरले ६० कटेका अपाङ्गता भएका यी बृद्ध राम्ररी आँखा समेत देख्न नसक्ने थिए । उनको एउटा आँखा बिग्रिएको थियो भने दुबै गोडा नचल्ने थियो । अपाङ्गता भएकाहरुले प्रयोग गर्ने..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना