भिडियो समाचार

आयोजक सहारालाई पराजित् गर्दै प्रहरी सेमिफ़ाइनलमा, प्रहरीका क्याप्टेनले पाए रातो कार्ड

विभागिय टोली नेपाल पुलिस क्लवले आयोजक सहारा क्लवलाई टाईबे्रकरमा पराजित गर्दै १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसले सहारालाई टाईब्रेकरमा ४—२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक..

एनआरएन युकेमा चार करोड अनियमितताको छानबिन माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई यूकेमा कालो झण्डा (भिडीयो)

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबिनको माग गर्दै गैर आबासिय नेपाली संघ अन्तररास्ट्रिय समिति (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ । वेलायतको अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव समारोहमा सहभागी अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको..

खोप्लाङ्गे साहुको बिबादित जग्गा मिलाउने नाममा ठुलो आर्थिक चलखेल : समाचार नलेख्न बिप्लव ने.क.पा.को धम्की

पोखराको न्युरोडस्थित खोप्लाङ्गे साहुको जग्गामा गत साल बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोजर हानेपछि उत्पन्न भएको बिबाद मिलाउने नाममा ठुलो आर्थिक चलखेल शुरु भएको समाचारहरु बाहिर आएका छन्।  सो जग्गा मिलाउने नाममा संसदीय वा गैर संसदीय राजनीति गरेको हुन् वा पाखुरीको बल देखाउने डनहरुको समूहले ठुलो चलखेल गरिरहेको प्राप्त..

एमसीसी खारेज नभए सत्तारुढ नेकपा पत्तासाफ हुने नेकपाकै नेताहरुको चेतावनी

एमसिसिबिरुद्ध अभियान संचालन गरिरहेका सत्तारुढ नेकपाकै नेताहरुले एमसीसी खारेज नभए सत्तारुढ नेकपा पत्तासाफ हुने चेतावनी दिईरहेका बेला अध्यक्ष प्रचण्डले अमेरिकालाई चिढाउने गरी एमसीसी पारित नहुने संकेत गरेका..

भिडियोमा हेर्नुस, फोटोमा राम्रो तर नबजेको प्रम ओलीको सारंगीप्रति प्रचण्डको प्रतिक्रिया

प्रम निवास बालुवाटारमा मिति २०७६/१०/२१ गते पत्रकारहरुलाई आयोजित कार्यक्रममा प्रम ओलीले बाँसुरी बजाएको र शिर्षस्थ नेताहरु झलनाथ खनाल तथा माधब नेपालले सारंगी बजाएको सुन्दर तस्बीर मंगलबार सार्वजनिक भए। तर त्यस कार्यक्रममा उनीहरुले बजाएको बाजाको धुनको भिडियो भर्खर सार्वजनिक भएको छ। प्रधानमन्त्रीले मञ्चमा पुगेर सारङ्गी बजाउने कोशिष..

पाेखराकाे मुटु पृथ्वीचाेकमा भैंसीहरुको जुलुश

अघिपछि विभिन्न राजनीतिक पार्टी र तिनका भात्री संगठन अनि विभिन्न सामाजिक संस्थाका कार्यक्रममा सहभागी हुन आएका मानिसहरुको लाइन देखिने पर्यटकीय नगरी पाेखराकाे मुटु पृथ्वीचाेक (लखन थापा चोक) मा शनिबार दिउँसो अचम्मको दृश्य देखा पर्यो। एकातिर रास्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा संगम सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम गरिरहेको..

ल हेर्नुस बिप्लव ने.क.पा.मा कमाउधन्दाका लागि कतिसम्म गद्दारी हुन्छ ?

ल हेर्नुस बिप्लव ने.क.पा.मा कमाउधन्दाका लागि कतिसम्म गद्दारी हुन्छ ? बैज्ञानिक समाजवादी ब्यबस्था स्थापनाका लागि नेपालमा गरिएको भनिएको एकीकृत जनक्रान्तिका नाममा मच्चाइएका कमाउ धन्दा बारे जनपत्रकार प्रकाश डुम्रे र ओम हमालबिचको टेलिफोन वार्ता एकीकृत जनक्रान्तिका नाममा ने.क.पा.भित्र कमाउ..

ब्यानरमा प्रचण्ड र ओलीको फोटो राखिएकोमा केन्द्रिय सदस्यहरुको आपत्ति, ओलीले भाषण गर्दा शिर्षस्थ नेता समेत निदाए

सत्तारुढ नेकपाको बुधबारदेखि  केन्द्रिय समिति बैठकको उद्घाटन सत्रमा राखिएको ब्यानरमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको फोटो राखिएकोमा केन्द्रिय सदस्यहरुले चर्को बिरोध गरेका छन्।  उनीहरुले ब्यानरमा अध्यक्षद्वयको फोटो राखिदा राजारानीको झझल्को आएको टिप्पणी गर्दै बहालवाला दुई अध्यक्षको फोटोलाई यसरी भित्ता टाँगेर 'देवत्वकरण गरिएको'..

हौसिएका नवनियुक्त सभामुख सापकोटाले अगाडिका बरिष्ठ नेता खनाल र प्रमुख सचेतक गुरुङ पनि देखेनन् (भिडियोसहित)

लामो तनाब र खिचातानीका बीच प्रतिनिधिसभाको आइतबारको बैठकबाट सत्तारुढ नेकपाका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा सभामुख घोषित भए। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि गत असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस..

आक्रोश र रोष प्रकट गर्दै उपसभामुख तुम्बाहाम्फेले राजिनामा दिइन् (भिडियोसहित)

अन्तत: राजनीतिक पार्टीका नेताहरूभित्र रहेको पितृ सत्तात्मक सोंच, जति समावेशी र समानताको नारा फलाके पनि सत्तारुढ नेकपाका नेताहरुभित्रको महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने तुच्छ दृष्टिकोणकाकारण उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना