भिडियो समाचार

लकडाउनमा अनावश्यक हिँड्नेलाई उर्लाबारीका मेयरको भाटे कार्वाही (हेर्नुस भिडियो)

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गर्दासमेत अटेरी गरी अनावश्यक हिँड्नेलाई भाटे कार्वाही सुरु गरिएको छ । लकडाउनको दोश्रो दिन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले भाटे कार्वाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक काममा हिँड्न भने छुट दिएको छ । तर, अनावश्यक..

लकडाउन उल्लंघन गरेको भन्दै साइकलयात्रीमाथी प्रहरीद्वारा निर्मम तरीकाले कुटपिट (भिडियोसहित)

दुईजना प्रहरीले एक साइकल यात्रीलाई निर्मम तरीकाले लाठी प्रहार गरेको भिडियो आज बिहानैदेखि सामाजिक संजालमा भाइरल बनिरहेको छ।  त्यो भिडियो सुनसरी जिल्लाको इटहरी उपमहानरगपालिका अन्तरगत पर्ने खनारको हो, जसमा लकडाउन उल्लंघन गरेको भन्दै साइकलमा हिँडिरहेका एक युवकलाई प्रहरीले निर्मम तरीकाले कुटिरहेका छन् । कोरोना रोकथामका लागि सरकारले..

नेपाल छिर्न नदिएपछि धनगढ़ीको गौरीफन्टा नाकामा तनाब (हेर्नुस भिडियो)

नेपाल सरकारले आइतबारदेखि भारतको सीमा नाका बन्द गरेपछि धनागढ़ीको गड्डाचौकी नाकामा अलपत्र परेका नेपालीले " हाम्रो नागरिकता खोस, नत्र नेपाल जान देउ" भनेर होहल्ला गर्दे सीमावारी आएका छन्। उनीहरुले नेपाल छिर्न रोक्ने प्रहरीलाई केही बेर ढुंगामुडा समेत गरे।  प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही बेर लाठी चार्ज गर्यो। सोमबार रातिसम्म..

जनतालाई कोरोनाको त्रास : कञ्चनपुरको लालझाडी गापा अध्यक्ष मदन बडायकलाई मोजमस्ती (हेर्नुस भिडियो )

देश कोरोना भाइरसको संक्रमणले त्रासमय बनिरहेको बेला कंचनपुर जिल्लाको एक गाउपालिका अध्यक्ष पिकनिकमा मोजमस्ती गरिरहेको भिडियो भाइरल बनिरहेको छ। कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदन बडायक गाउँपालिकाको बजेटमा आयोजित पिकनिकमा मोजमस्तीमा रमाइरहेको भिडियो भाइरल बनिरहेको हो । भिडियोमा अध्यक्ष बडायकले  लगाइरहेको कमिज फुकालेर एक..

आयोजक सहारालाई पराजित् गर्दै प्रहरी सेमिफ़ाइनलमा, प्रहरीका क्याप्टेनले पाए रातो कार्ड

विभागिय टोली नेपाल पुलिस क्लवले आयोजक सहारा क्लवलाई टाईबे्रकरमा पराजित गर्दै १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसले सहारालाई टाईब्रेकरमा ४—२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक..

एनआरएन युकेमा चार करोड अनियमितताको छानबिन माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई यूकेमा कालो झण्डा (भिडीयो)

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबिनको माग गर्दै गैर आबासिय नेपाली संघ अन्तररास्ट्रिय समिति (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ । वेलायतको अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव समारोहमा सहभागी अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको..

खोप्लाङ्गे साहुको बिबादित जग्गा मिलाउने नाममा ठुलो आर्थिक चलखेल : समाचार नलेख्न बिप्लव ने.क.पा.को धम्की

पोखराको न्युरोडस्थित खोप्लाङ्गे साहुको जग्गामा गत साल बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोजर हानेपछि उत्पन्न भएको बिबाद मिलाउने नाममा ठुलो आर्थिक चलखेल शुरु भएको समाचारहरु बाहिर आएका छन्।  सो जग्गा मिलाउने नाममा संसदीय वा गैर संसदीय राजनीति गरेको हुन् वा पाखुरीको बल देखाउने डनहरुको समूहले ठुलो चलखेल गरिरहेको प्राप्त..

एमसीसी खारेज नभए सत्तारुढ नेकपा पत्तासाफ हुने नेकपाकै नेताहरुको चेतावनी

एमसिसिबिरुद्ध अभियान संचालन गरिरहेका सत्तारुढ नेकपाकै नेताहरुले एमसीसी खारेज नभए सत्तारुढ नेकपा पत्तासाफ हुने चेतावनी दिईरहेका बेला अध्यक्ष प्रचण्डले अमेरिकालाई चिढाउने गरी एमसीसी पारित नहुने संकेत गरेका..

भिडियोमा हेर्नुस, फोटोमा राम्रो तर नबजेको प्रम ओलीको सारंगीप्रति प्रचण्डको प्रतिक्रिया

प्रम निवास बालुवाटारमा मिति २०७६/१०/२१ गते पत्रकारहरुलाई आयोजित कार्यक्रममा प्रम ओलीले बाँसुरी बजाएको र शिर्षस्थ नेताहरु झलनाथ खनाल तथा माधब नेपालले सारंगी बजाएको सुन्दर तस्बीर मंगलबार सार्वजनिक भए। तर त्यस कार्यक्रममा उनीहरुले बजाएको बाजाको धुनको भिडियो भर्खर सार्वजनिक भएको छ। प्रधानमन्त्रीले मञ्चमा पुगेर सारङ्गी बजाउने कोशिष..

पाेखराकाे मुटु पृथ्वीचाेकमा भैंसीहरुको जुलुश

अघिपछि विभिन्न राजनीतिक पार्टी र तिनका भात्री संगठन अनि विभिन्न सामाजिक संस्थाका कार्यक्रममा सहभागी हुन आएका मानिसहरुको लाइन देखिने पर्यटकीय नगरी पाेखराकाे मुटु पृथ्वीचाेक (लखन थापा चोक) मा शनिबार दिउँसो अचम्मको दृश्य देखा पर्यो। एकातिर रास्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा संगम सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम गरिरहेको..

Exchange Rate

Nepali Patro