भिडियो

आफु गिरफ्तार हुनुको कारण खुलाए नेकपाका प्रबक्ता प्रकाण्डले (हेर्नुस भिडियो)

हिजो मंगलबार राति गिरफ्तारीमा परेका नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा 'प्रकाण्ड'ले आफुले  देशमा बढिरहेको चरम महंगी, भ्रष्टाचार, अन्याय, बेथिति, राष्ट्रघात, जनघातविरुद्ध संघर्ष गरेकाकारण आफुलाई गिरफ्तार गरी हत्कडी लगाइएको बताएका छन् l आफुलाई मुद्दा चलाउन प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उपस्थित..

कानूनमन्त्री शेरबहादुर तामाङले रुँदै पदबाट राजीनामा दिए (हेर्नुस भिडियो)

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि कानूनमन्त्री शेरबहादुर तामाङले एक पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा..

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस, इंग्ल्याण्ड २–१ गोलले पराजित

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश..

जनसंचार डट कम प्रोमो

जनसंचार डट कमको..

ट्रम्पले भने, ‘किम प्रतिभाशाली र आफ्नो देशलाई माया गर्ने मान्छे ।’, विश्वलाई काल्पनिक फिल्म हेरिरहेको भान भएको होला : किम

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई केहीबेर अघिसम्म क्रुर तानाशाह देख्ने संयुक्त राज्य अमेरिकाका रास्ट्रपति  डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई प्रतिभाशाली र आफ्नो देशको माया गर्ने नेता भनेर प्रशंशा गरेका छन् l मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता..

‘म त छुट्टै संसारबाटै आएको मान्छे, यहाँ आउँदा पनि त्यस्तै भएको थियो’:- युद्धको मोर्चामा होमिनुभएका एक योद्दा

काठमाडौं । ‘म त छुट्टै संसारबाटै आएको मान्छे, यहाँ आउँदा पनि त्यस्तै भएको थियो’ उहाँको यो वाक्यभित्र धेरै कुरा लुकेको जस्तो लागेपछि कुरा लम्ब्याएँ । उहाँ अर्थात पृथिछक बुढामगर । रुकुमको रन्मामैकोट जन्मिएका पृथिछक अहिले खाडीको देश युएईमा हुनुहुन्छ । जीवनको संघर्ष कुनै समय राज्य विरुद्धको संघर्षबाट सुरु भएको थियो । त्यतिबेला पृथिछक..

नेमकिपा साँसद सुवालको सभामुख महरालाई प्रश्न : ठुला माछा को हो ?

नेपाल मजदूर किसान पार्टीका साँसद प्रेम सुवालले व्यबस्थापिका संसद्को बैठकमा सभामुख कृष्णबहादुर महरालाई ठुला माछा को हुन भनेर प्रश्न गरेका छन् । बजेट छलफलमा बोल्दै सुवालले सभामुख महरा दुईबर्ष अघि मन्त्रीहुँदा सुन तस्करीमा आफुलाई भुरा भनेको स्मरण गराउँदै मन्त्री भुरा भए ठूलो मान्छे प्रधानमन्त्री त होला नि भन्ने प्रश्न गरे । सांसद..

जनकपुरवासी भारतीय भएको विदेशमन्त्री स्वराजको विवादास्पद भनाइ (भिडीयोसहित)

भारतीय विदेशमन्त्री शुष्मा स्वराजले जनकपुरवासीलाई "भारतीय" भनेकी छिन । विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्  । उनले पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको..

पोखरा लेखनाथ महानगरपालिकाका मेयर जिसीलाई पत्रकारहरुको वर्षा ः खै कहाँ छ स्मार्टसिटी ? (हेर्नुस भिडियो)

स्मार्टसिटी बनाउने घोषणाकासाथ चुनाव जितेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई आज पोखराका पत्रकारहरुले र्याखर्यास्ती पारे । आफू निर्वाचित भएको एक वर्ष अवधिमा गरेका कार्यक्रम र भावी योजनाहरु योजना सार्वजनिक गर्न पोखरा लेखनाथ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नै पोखराका पत्रकारहरुले मेयर मानबहादुर..

जनयुद्धका प्रथम सहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेलको पहिलो सार्वजनिक भिडियो

पार्टी एकिकरणका बारेमा आफ्नो धारणा राख्दै जनयुद्धका प्रथम सहीद दिलबहादुर रम्तेलका बुबा सेते..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

फर्जी मुठभेड़मा पांच विद्यार्थी नेताको हत्या गर्ने सेनाका मेजर जनरलसहित सात जनालाई जन्मकैदको सजाय

भारतको आसाममा एक फर्जी मुठभेड़ (फेक इन्काउन्टर) को मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ । सजायँ पाउनेमा भारतीय सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन्.....

मध्यरात पोखरामा बेवारिशे अशक्त महिला वलात्कृत, वलात्कार गर्ने को ?

पोखराको सडकमा बेवारिसे अशक्त महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई प्रहरीले सोमबार मध्यरात रंगेहात पक्राउ गरेको छ । हाल वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा रहेका.....

वडाध्यक्ष भट्टराईको खुकुरी प्रहारबाट पत्रकार पिबी गम्भीर घाइते, दोषी वडाध्यक्षलाई कडा कानुनी कारवाहीको माग

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी.....

Exchange Rate

Nepali Patro