खोजी/अनुसन्धान

जनप्रतिनिधि र वाटो उपभोक्ता समिति बीच लेनदेन विवाद, वडा सदस्यले प्रति लेवर एक सय रुपैयाँ घुस मागेको आरोप

कमल पौडेल अथक - पोखरा  / पोखरा महानगरपालिका वडा नं ५ मा अवस्थित सिमाना मार्ग वाँसटारी धारापानी मोटरवाटो निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि र निर्माण समितिका अध्यक्ष बीच लेनदेन विवाद भएको छ । वडा अध्यक्ष धनवहादुर नेपाली, वडा सदस्य अन्जु केसी र निर्माण समितिका अध्यक्ष युवराज खतिवडा बीच लेनदेन विवाद भएको हो । सुरुमा वडा सदस्य अञ्जु..

नेपाली सेनाभित्र भ्रस्टाचार : विनाप्रतिस्पर्धा डेढ अर्बको हेलिकोप्टर र तीन अर्बको जहाज खरिद, महालेखापरीक्षकको आपत्ति

नेपाली सेनाभित्र ब्यापक भ्रस्टाचार रहेको समाचारहरु सार्वजनिक भैरहेका बेला फेरी अर्को भ्रस्टाचारको तथ्य सार्वजनिक भएको छ । नेपाली सेनाले खरिद गरेका एक जहाज र दुई हेलिकप्टरमा पनि ब्यापक भ्रस्टाचार भएको तथ्य सार्वजनिक भएको हो । आज प्रकाशित नया पत्रिका दैनिकको समाचार अनुसार, आर्थिक निती  नियम बिरुद्ध बिना प्रतिष्पर्धा तीन अर्बको..

सेनाभित्र गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट खरिद निर्णयमा झण्डै डेढ अर्ब रूपैयाँ चलखेल

नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेपछी उक्त निर्णय बिबादित बनेको हो । आजको अन्नपूर्ण पोस्टमा छापिएको समाचार अनुसार, राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन..

अमेरिकी रास्ट्रपति ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको खुलाशा

अमेरिकी रास्ट्रपति डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार समाचार छापेको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जानकारी दिएको छ । अधिकारीले ट्रम्पलाई दक्षिण एसियाको..

ने.क.पा.द्वारा पहिलो पटक जनमुक्ति सेना रहेको स्वीकार, जनमुक्ति सेनासंग पुनर्गठित हुन बहिर्गमित जनमुक्ति सेनालाई आव्हान

बैकल्पिक सट्टा चलाएको दाबी गर्दै आएको बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक आफ्नो जनमुक्ति सेना रहेको स्वीकार गर्दै त्यही जनमुक्ति सेना र बहिर्गमित जनमुक्ति सेना मिलाएर जनमुक्ति सेना पुनर्गठन गर्न आव्हान गरेको छ । नेपाल कम्युनिस्ट पार्टी काे केन्द्रीय जनसुरक्षा विभागका तर्फबाट बिभागका सचिव अठोटले एक प्रेस..

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका आआफ्ना गुट र शक्ति स्वार्थ अहिले नेकपामा प्रस्टै देखिएका छन् । त्यही कारण पनि उनीहरू पार्टीका बन्ने कमिटीमा आफ्ना समूहका..

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान विभागले तामा भनेर प्रमाणित गरेको छ । प्रहरीले उक्त परिमाणको सुनसहित बा.८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट..

वडाध्यक्षको सिफारिसमा दलित बस्ती बिक्री !

सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ। १५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो। वडाध्यक्ष मोहन प्रसाद पोखरेलले बस्तीमा घरबाटो केहि नभएको (जग्गा खाली भएको) सिफारिस दिएपछि..

उपरास्ट्रपतिद्वारा मापदण्डविपरीत बनेको होटल उद्घाटन, पोखरा महानगरपालिकाद्वारा बहिष्कार

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन..

नेपाल भारत जलश्रोत वार्ता विफल : भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार

कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले सम्झौताअनुसार  नेपालले पाउनुपर्ने पानी र क्षतिपूर्ति दिन अस्वीकार गरेपछी नेपाल र भारतबीच ६ वर्षपश्चात भएको जलस्रोत सम्बन्धी वार्ता विफल भएको छ । भारतको राजधानी नयादिल्लीमा भएको दुइ देशका जलश्रोत सचिव स्तरको बैठकमा सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro