खोजी/अनुसन्धान

जथाभावी कर असुल्दा जनप्रतिनिधिबाट जनता त्रसित भएको सरकारी निष्कर्ष

नेपाल सरकारले गरेको एक अध्ययनले मुलुक संघीय संरचनामा प्रवेश गरेपछि स्थानीय तहले स्थानीय जनतासँग सल्लाह नै नगरी जथाभावी कर लगाइएको तथा आफू अनुकुलको कर असुल गरेका कारण जनता त्रसित भएको निष्कर्ष निकालेको छ । स्थानीय तहले जथाभावी कर लिएपछि उत्पन्न विवादबारे गरिएको प्रदेश र स्थानीय करसम्बन्धी अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन..

मुलुकको व्यापार घाटा बढ्दै, पाँच महिनामा आयात ३३.८ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्षको पाँच महिनामा मुलुकमा आयात ३३.८ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्षको तुलनमा आयातमा ३३.८ प्रतिशले वृद्धि भइ ६ खर्ब ७ अर्ब रुपैयाँको सामान आयात भएको छ ।  आयात दर बढ्दै गएकाले पाँच महिनामा मुलुकको व्यापार घाटा ५ खर्ब ७० अर्ब पुगेको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार  अघिल्लो..

वाइडबडी खरीदमा ब्यापक भ्रष्टाचार भएको ठहर, संलग्न पदादिकारीलाई तुरुन्त कारवाहीको सिफारिश

संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडी खरीदमा ब्यापक भ्रष्टाचार भएको ठहर गर्दै त्यसमा संलग्न पदादिकारीहरुलाई तुरुन्त कारवाहीका लागि सिफारिश गरेको छ। कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडी खरीदमा ब्यापक भ्रष्टाचार भएको ठहर गर्दै विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई निलम्बन..

प्रधानमन्त्रीका सल्लाहकारको दबाबमा विना टेन्डर हुवावेलाई ठेक्का

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको मिलेमतो र दबाबमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिएको छ। सार्वजनिक खरिद ऐन र नियमविपरीत..

बिद्यार्थी उचालेर आन्दोलन गर्दै, मोटो रकम असुल्दै बिद्यार्थी नेताहरु (हेर्नुस भिडियो)

सत्तारुढ नेकपाका बिद्यार्थी संगठनहरु अनेरास्ववियु र अखिल क्रान्तिकारीकाविद्यार्थीको हितमा काम गर्ने भनिएका बिद्यार्थी  नेताहरुले  बिद्यार्थी उचालेर आन्दोलन गर्ने र त्यही दबाबका आधारमा क्याम्पस प्रशासनसंग वार्गेनिंग गरेर मोटो रकम असुल्ने गरेको रहस्य खुलेको छ । न्युज २४ टेलिभिजनको 'सिधाकुरा जनतासंग' कार्यक्रमले यस्तो..

‘एमाले’हरु भीडन्तमा, ‘माओवादी’ जति रमितेको भीडमा : यस्तै छ सत्तारुढ नेकपामा

जब बामदेव गौतमले स्थायी कमिटीको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका एकल अध्यक्षात्मक प्रणालीका लागि लिखित प्रस्ताव प्रस्तुत गर्न थाले, अध्यक्ष केपी शर्मा ओली पक्षधरबाहेकले ‘चुँ’ पनि बोलेनन् । गौतमको प्रष्ट प्रस्ताव थियो,‘पार्टीको जिम्मा पुष्पकमल दाहाल प्रचण्डलाई मात्र दिनुपर्छ ।’ तत्कालिन एमालेको महाधिवेशनका बेला ओलीलाई सघाएका..

मुलुकको अर्थतन्त्र झन् नाजुक : संघीयता कार्यान्वयनमा थप चुनौती

सरकारी खर्च प्रणालीमा सुधार हुन नसक्दा मुलुकको अर्थतन्त्र झन् नाजुक बन्दै गएको छ भने यसले वित्तीय संघीयताको कार्यान्वयनमा थप चुनौती थपिएको छ । तीनै तहको निर्वाचन सम्पन्न गरेर चालू आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष बनाउने घोषणा गरेको सरकारले विकास निर्माणका कामलाई प्राथमिकता नदिँदा विकास खर्च कमजोर देखिएको हो । महालेखा नियन्त्रकको..

सत्तारुढ नेकपा नेतृत्वमाथि वामदेवका ६ प्रश्न : गुटबन्दी किन ?

नेकपा स्थायी कमिटी सदस्य वामदेव गौतमले नेतृत्वकै कारण पार्टीमा गुटबन्दी बढ्दै गएको आरोप लगाएका छन्। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै गौतमले पार्टी नेतृत्वमाथि गुटबन्दी गरेको तथा एकताको भावनाविपरीत काम गरेर पार्टीको छवि धुमिल बनाएको आरोप लगाएका..

दुई-तिहाइको कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था : कारण यस्तो छ

दुई-तिहाई बहुमत पाएको नेपालको वर्तमान कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था आएको छ । सन् १९५० मा नेपाल-भारत बीच भएको असमान सन्धि खारेज गर्ने कि नगर्ने भन्ने बिषयमा यस कम्युनिस्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था आएको हो । नेपाल भारतबीच भएको त्यस सन्धिलाई पुनरावलोकन गर्न भनी गठन भएको नेपाल..

सेनाको क्रुर व्यवहार : १५ दिनकी सुत्केरीलाई समेत छोडेनन्

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ साबिकको सिबपुरको लठुवा र मोतिपुरमा निकुञ्ज कार्यालयले गए रातिदेखि काठ तस्कर गरेको आरोपमा स्थानीयवासीको घर खान तलासी गरेको छ । नेपाली सेना र ग्यामिस्कोटको हातहतियारसहित टोली गाउँ पसेर बिद्यार्थी, महिला, बुढा र सुत्केरी महिला समेतलाई अनावश्यक रुपमा तर्साउने, केरकार गर्ने, थर्काउने, गाली गर्ने..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro