खोजी/अनुसन्धान

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान विभागले तामा भनेर प्रमाणित गरेको छ । प्रहरीले उक्त परिमाणको सुनसहित बा.८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट..

वडाध्यक्षको सिफारिसमा दलित बस्ती बिक्री !

सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ। १५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो। वडाध्यक्ष मोहन प्रसाद पोखरेलले बस्तीमा घरबाटो केहि नभएको (जग्गा खाली भएको) सिफारिस दिएपछि..

उपरास्ट्रपतिद्वारा मापदण्डविपरीत बनेको होटल उद्घाटन, पोखरा महानगरपालिकाद्वारा बहिष्कार

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन..

नेपाल भारत जलश्रोत वार्ता विफल : भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार

कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले सम्झौताअनुसार  नेपालले पाउनुपर्ने पानी र क्षतिपूर्ति दिन अस्वीकार गरेपछी नेपाल र भारतबीच ६ वर्षपश्चात भएको जलस्रोत सम्बन्धी वार्ता विफल भएको छ । भारतको राजधानी नयादिल्लीमा भएको दुइ देशका जलश्रोत सचिव स्तरको बैठकमा सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक..

दुई- तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ नेकपाले प्रतिगमनको संकेत देख्नुको रहस्य : रामकृष्ण अधिकारी

सरकारप्रति जनताको आक्रोश बढ्दै जाँदा प्रधानमन्त्री र सत्तापक्षका शीर्ष नेताले देशमा प्रतिगमन फर्कने खतरा देखाउनु मूल समस्या छल्ने उपाय हो दस्ताबेजमा राजतन्त्रवादी, पश्चगमनकारी, यथास्थितिवादी र अतिवादी शक्तिहरूलाई बलियो र जनमुखी सरकारको उपस्थिति सहज लाग्ने कुरै भएन। यतिबेला उनीहरू कुनै न कुनै हिसाबले अस्थिरता सिर्जना गर्ने,..

नियमित एक बिद्यार्थी, कार्यालय सहयोगीको अध्यापन, एक मात्र शिक्षक कहिलेकाहीं हाजिर

ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित सानोजुरे आधारभूत विद्यालयकी एक्ली विद्यार्थी कक्षा २ मा पढ्ने खुसी राई एक मात्र नियमित बिद्यार्थी हुन् र  बाबुराम राई एकजना मात्र शिक्षक हुन्, उनी प्रधानाध्यापक पनि हुन् । एक शिक्षकका लागि खुसी एक्ली विद्यार्थी हुन्। तर उनलाई सरले कहिलेकाहीं मात्र पढाउँछन्। खुसीकी आमा सुशीला त्यही..

विभागका अधिकारीकै मिलेमतोमा मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीका औषधि बजारमा धमाधम बिक्रीवितरण !

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा..

सशस्त्रमा सिपाही–हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा, दुई डिएसपीलाई कारवाही

रासनबापत नगद नै दिन थालेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ता हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छानबिनमा खुलेको छ । सशस्त्र प्रहरी ‘रिजर्भ फोर्स’ भएकाले दैनिक ड्युटीमा खटिनुपर्दैन । यही कारण कार्यालय प्रमुखले धेरै प्रहरीलाई एकैपटक बिदा दिने..

कर्णालीका जनता भोकै, जनप्रतिनिधिको तलब ८७ प्रतिशत वृद्धि

कर्णालीका जनता खाने अन्न नपाएर भोकभोकै बस्न वाध्य छन । तराई-मधेशका जनता न्यानो लुगा नपाएर जाडोले कठ्याङ्ग्रिदै मर्ने गरेका छन् । किसानहरु मलखाद समयमा नपाउँदा त्यत्तिकै खेती लगाउन मजबुर छन् । भुकम गएको चार वर्ष बितिसक्दा पनि पिडितहरु नाङ्गो आकाशमुनि मरेतुल्य भएर बाँचिरहेका छन् । संघीयताका नाममा व्याप्त भ्रस्टाचार, अन्याय, अत्याचार,..

नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण वर्ष २०१८

नेपाल पत्रकार महासंघले सन् २०१८ मा नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाईका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हनन भएकाे घटना भएका छन् । सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए । तुलनात्मक रुपमा घटनामा कमी आएको भए पनि कानूनी रुपमा चुनौतीपूर्ण..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro