खोजी/अनुसन्धान

बालुवाटार जग्गा प्रकरण : तानिए राजदुत पौडेल, ईमेलमार्फत बयान

बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ नेकपाका महासचिब बिष्णु पौडेलको संलग्नताको चर्चा सेलाउन नपाउँदै हाल नेपालका लागि चीनका राजदुत रहेका लिलामणि पौडेल पनि यस काण्डमा मुछिएका छन् । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एकसय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका हुन् । भूमाफिया र..

नेपाली भुमि अतिक्रमण मुद्दा अन्तर्राष्ट्रियकरण गर्न जरुरी : बिप्लव

लिम्पियाधुरा–कालापानी–लिपुलेकलाई गाभेर भारतले नक्सा प्रकाशित गरेपछि नेपाली जनतामा राष्ट्रिय भावना र जागृति छचल्किएको छ । राष्ट्रिय एकता सशक्त रूपले व्यक्त भएको छ । तर एउटा गतिलो धारणा र कार्यक्रम दिन नसकेर निरीह बनेको केपी सरकार भने राष्ट्रिय एकता बिथोल्न र फुटाउन लागेको छ । भारतीय अतिक्रमणविरुद्ध लडिरहेको हाम्रो पार्टीमाथि घृणित..

कास्की प्रहरी किन पक्डदैन, बम पड्काउनेलाई ? यातना समाचार लेख्ने पत्रकारलाई ?

गएको मङ्सिर १४ गते भएको उपनिर्वाचनका दौरान भएका बिस्फोट र आगजनीका घटनामा संलग्न व्यक्तिहरुलाई कास्की प्रहरीले आजसम्म पक्राउ गर्न सकेको छैन।  तर त्यो बिष्फोट र आगजनीको समाचार लेख्ने पत्रकारहरुलाई कास्की प्रहरीले शारीरिक तथा मानसिक यातना दिने गरेको तथ्य सार्वजनिक भएको छ। नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघका..

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो थाहा थिएन। तर उनी पत्रकार राजेन्द्र अधिकारीले बिहिबार दिउँसो आफ्नो मोबाइल खोले र अपरान्ह आफ्नो फेसबुक वालमा क्क्फु लापत्ता हुनुको..

कास्कीमा पत्रकारमाथि प्रहरी आक्रामक हुनुका रहस्यहरु : ओम हमाल

सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएपछि मात्र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै राजनीतिक आस्थाका आधारमा पोखराबाट चार जना पत्रकारहरुलाई गिरफ्तार गरेको छ।   गिरफ्तार चार मध्ये दुई जना www .janasanchar.com का सम्पादक ओम हमाल र www.rajaneeti.com का सहसम्पादक Aash Kromjee Tamu र sancharkndra.com का पोखरा समाचारदाता Raj Kumar Sugam ghimire र www.ejhajalko.com का सहसम्पादक..

स्थानीय तह भ्रस्टाचारको अखडा बन्दै, अख्तियारद्वारा ६१ बुँदे सुझाव प्रस्तुत

जननिर्वाचित भनिएका स्थानिय तहहरु दिनप्रतिदिन भ्रस्टाचारको अखडा बन्दै गैरहेका छन्।  स्थानिय तहमा रहेका जननिर्वाचित भनिएका जनप्रतिनिधिहरुले भ्रस्टाचार र अनियमितता गरेको भन्दै दैनिक जसो सैयौंको संल्ख्यामा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उनुरी पर्न थालेका छन्। अख्तियारका अनुसार आफ्नो मातहतमा कार्यालयहरुमा आउने..

मतदानको अघिल्लो दिन बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहको सरुवा हुनुका रहस्यहरु

प्रमुख प्रतिपक्षी नेपाली कान्गेर्सले उपनिर्वाचनको लागि सत्तारुढ समर्थक कर्मचारीहरु मात्र निर्वाचन क्षेत्रमा चुनाब गर्न खटाएको भित्री गुनासो गरिरहेकै बखत उपचुनाबको अघिल्लो दिन उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ अन्तर्गत पर्ने केही क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी कोमल शाहलाई काज सरुवा गरिएको छ। ..

लिम्पियाधुरा नेपालको भएको भारतीय राजपत्रमा उल्लेख

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै..

स्थापाना कालदेखि हालसम्म आईपरेका ने.क.पा.का गहन संकटहरु : ओम हमाल

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज छैठौं स्थापना दिवस मनाइरहेको छ।  स्थापनाको ६ वर्ष बितिसक्दा पनि क्रान्तिले खासै तीब्रता दिन नसकिरहेको भन्दै सबैतिर टिप्पणी भैरहंदा भने सरकारले बिप्लव नेतृत्वको ने.क.पा.लाई सुरक्षा चुनौतीका रुपमा लिएको छ। त्यही भएर सरकारले गएको फागुन २८ गतेदेखि बिप्लव नेतृत्वको ने.क.पा.लाई प्रतिबन्ध..

कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय

अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ को भूमिकर उनले चालू आर्थिक वर्षको पनि असारसम्मको नै तिरेका हुन् । मुलुकको पछिल्लो संरचनाअनुसार स्थानीय..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना