खोजी/अनुसन्धान

ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर

नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन गरेको छ । ‘क्वाक’ नाम दिइएको अपरेसनका क्रममा काठमाडौंको ट्रमा सेन्टरदेखि नर्भिक हस्पिटलसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् । करिब चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार देशका १०..

सरकारी स्वामित्वका उद्योग फेरि व्यापारीलाई दिने प्रस्ताव

गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकारको शैलीमा सरकारी स्वामित्वका महत्वपूर्ण कलकारखाना निजी क्षेत्रलाई सुम्पने विवादास्पद र अपारदर्शी कार्य पुनः सुरु भएको छ। उदयपुर सिमेन्ट उद्योग, वीरगन्ज चिनी कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग र जनकपुर चुरोट कारखानालाई निजी स्वामित्वमा सुम्पिने तयारी..

मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता

कालीकोट जिल्लाको लालु गाबिस-१ का ब्यासी रावलको मृत्यु भएको तीन वर्ष बितिसक्यो । उनको गाविसमा मृत्यु दर्तासमेत गरिएको छ । तर, जिल्ला विकास समिति कालिकोटबाट उनको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा हुँदै आएको छ । सोही वडानम्बर १ कै राजकला रावल र लालजिरा रावलको पनि मृत्यु भएको दुई वर्ष बित्यो । उनीहरुको नाममा पनि निरन्तर सामाजिक..

तेल सुविधामा घोटाला गर्दै कमल थापादेखि विजय गच्छदारसम्म

सरकारका केही मन्त्रीहरुले सुविधाको तेलमा समेत भ्रष्टाचार गर्ने गरेको तथ्य फेला परेको छ । आफ्नो मन्त्रालय र अन्य निकायबाट उनीहरुले अवैधानिकरुपमा तेल सुविधा लिँदै आएको पाइएको छ । मन्त्रीहरुले सरकारबाट गाडी सुविधाका अतिरिक्त निश्चित परिमाणमा इन्धन र मोबिल पाउँछन् । सो वापतको एकमुष्ट रकम मासिकरुपमा उनीहरुले प्रधानमन्त्री कार्यालयबाट..

प्रहरीमा राजीनामा दिनेको लहर, एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरको राजीनामा

नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ। सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन्। पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन्। दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी बर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो। तर उनले बीचमै राजीनामा..

बौद्धमा नेपाली पासपोर्ट किनबेच

नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो । कृष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए । १२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो..

गर्भपतन गराउनेमा किशोरीहरु बढी

रुपन्देही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीको संख्या बढी देखिएको छ । गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवतीहरु रहेको पाइएको छ । गर्भपतन गराउने यस्ता किशोरीहरु निर्धक्क मान्यताप्राप्त सुरक्षित गर्भपतनको मान्यता पाएका स्वास्थ्य केन्द्रहरुका पुग्ने गरेका छन् । जिल्लामा  सुरक्षित गर्भपतन गराउने अनुमति पाएका..

भत्किएका सीमास्तम्भ नेपालले बनायो, भारतले बाँकी

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रूपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरका पिलर नयाँ बनाउनुपर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ । नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा रहेका भारतद्वारा अतिक्रमित एवं..

राष्ट्रपतिले बारपाकमा सिलान्यास गरेका ढुंगा हराए

आफ्नै गाउँलाई केन्द्र बनाएर गतबर्ष वैशाख १२ गतेको भूकम्पले हानेपछि बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घर भुइँमा मिल्यो । विश्वकर्माको घरसँगै बारपाकका  १४ सय ७० घर भत्किए माटोमा मिले । विश्वकर्मा अरु भूकम्प पीडित जस्तै चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए । यही टहरोभित्र उनको तीन जनाको परिवारले वर्षदिन बिताए..

गण्डकी मेडिकल कलेजमा ठूलो अनियमितता, खानामा साङ्ला, मेस बहिष्कार

डाक्टर उत्पादन गर्ने गण्डकी मेडिकल कलेज आफै विभिन्न रोगको संक्रमणबाट गुज्रिदै आएको छ । कहिले त्रिविवि परीक्षा नै नदिएका विद्यार्थीलाई महङ्गो शुल्क लिएर भर्ना गर्ने त कहिले सिट थप कायम गर्न भ्रष्टाचार गर्ने मुद्दामा अख्तियारद्वारा अनुसन्धानको दायरामा पर्नेसम्मका विवादमा मुछिदै आएको गण्डकी मेडिकल कलेज विवादको अर्को उपमा बनेको छ..

Exchange Rate

Nepali Patro