खोजी/अनुसन्धान

सगरमाथा नजिकैको ताल फुट्ने खतरा, पानी निकाल्दै सेना

सगरमाथानजिक रहेको इम्जा ताल फुट्न सक्ने खतरा बढेपछि नेपाली सेनाले यस तालबाट पानी निकाल्नका काम थालेको छ । समून्द्री सतहबाट झन्डै ५ हजार मिटर उचाइँमा रहेको यो ताल फुट्न हुनसक्ने खतरा यसअघि वैज्ञानिकहरुले औल्याएका थिए । गत वर्षको प्रलयकारी भूकम्पपछि यो ताल खतरामा छ । यस क्षेत्रमा तालमा ‘ड्रेन’ गरेर पानी निकाल्नु पनि उत्तिकै चुनौतीपूर्ण..

भारतीय जाँचचौकीको उद्‌घाटन नेपाली पक्षद्वारा बहिष्कार

वीरगन्जको अलौंसँग सीमा जोडिएको भारतीय भू-भागमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को उदघाटन समारोह नेपाली पक्षले बहिष्कार गरेको छ।  शुक्रबार आयोजित उदघाटन समारोहमा सहभागी हुन भारत सरकारले निम्तो दिए पनि नेपाली अधिकारी र उद्योगी व्यपारीहरु उक्त उदघाटन समारोहमा सहभागी भएनन्। नेपाल र भारत दुवैतर्फ बन्दै गरेको आइसीपीको भारततर्फको..

कुमारीघरमा विवाद चुलियो, आर्थिक अनियमितता गरेको आरोप

जीवित देवी कुमारीको हेरचाह गर्ने चिताइदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तलेजुका १० जना पुजारीले गुठी संस्थानमा निवेदन दिएका छन् । मूल पुजारी उद्धव कर्माचार्यलगायतका पुजारीसँग सल्लाह नै नगरी मनपरी रुपमा कुमारीको पुजाआजा गर्ने गरेको आरेप निवेदनमा उल्लेख गरिएको छ ।उनीहरुले हेरचाहको नाममा धर्मविपरीत कामबाट चिताइदार ज्ञानदेवी..

सीमा क्षेत्रका ११ सय जंगेपिलर भारतले गायव पार्दा पनि सरकार मौन

नेपाल–भारत सिमाना छुट्ट्याउने १ हजार १०० सीमास्तम्भ (जंगेपिल्लर) बेपत्ता भएका छन् ।    भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी–पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासीनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । नापी विभागको तथ्यांकअनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६६२ हेक्टर सीमा..

पनामा पेपर्समा उपेन्द्र महतोदेखि अरूण चौधरीसम्म

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले सोमबार मध्यराति पनामा पेपर्सका थप दुई लाख कागज सार्वजनिक गरेको छ । सोमबार राति सर्वसाधरणले खोज्न मिल्नेगरी सार्वजनिक गरिएको कागजातको सूचीमा सातजना नेपाली पनि परेका छन् ।  पनामा पेपर्समा सार्वजनिक गरिएका सूचीमा अफसोर कारोबार गर्ने नेपाली व्यापारीहरु र कम्पनीसमेत परेका छन् । आईसीआईजेले..

विप्लवका लागि प्रचण्ड भन्दा बाबुराम ठूलो खतरा !

विप्लव माओवादीले बाबुरामको नयाँ शक्तिलाई एमाओवादी भन्दा बढी चुनौतीपूर्ण भएको निष्कर्श निकालेको छ । तत्कालिन राजनीतिक परिस्थितिका बारेमा विश्लेषण गर्दै विप्लव माओवादीले बाबुराम भट्टराईले माओवादीबाट निराश पंक्तिलाई समेट्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो । “सशस्त्र क्रान्ति हुन सम्भव नभएकोले आर्थिक क्रान्ति र विकास निर्माणको..

नक्कली प्रमाणपत्रधारी १७ जनाको चिकित्सक दर्ता निलम्बन

नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका १७ जना चिकित्सकको दर्ता निलम्बन गरेको छ । काउन्सिलले उनीहरुविरुद्घ अदालत रहेको मुद्दाको अन्तिम किनारा नलागेसम्मको लागि दर्ता निलम्वन गरेको हो । यस्तै अदालतमा विचाराधिन मुद्दाको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णय समेत..

बालगृहका बालबालिकालाई कुकुरले नखाने हड्डी दिइएको खुलासा

दाताको रकममा रजाईं गर्दै आएका बालगृह सञ्चालकहरुले बालगृहमा रहेका बालबालिकालाई कुकुरले समेत नखाने हड्डी खुवाउने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार काठमौंका केही बालगृहहरुमा गरेकोे अनुगमनमा यस्तो पाइएको हो । बालबालिकालाई कुकुरले नखाने हड्डी खुवाउँदै गरेको बालगृहको नाम सार्वजनिक गर्न आनाकानी गरेका..

आठ लाखमा बेचिँदै भूकम्पपीडित बालबालिका

बेलायती एक पत्रिकाले भूकम्पपीडित नेपाली बालबालिका करिब आठ लाख नेपाली रुपैयाँमा किनबेच भएको खुलासा गरेको छ । वैशाख १२ गते गएको भूकम्पमा परी परिवार गुमाए पनि बाच्न सफल नेपाली बालबालिका बेलायती परिवारले किन्ने गरेको खुलासा उक्त पत्रिकाको छ । १० वर्ष भन्दा कम उमेरका बालबालिकालाई बेलायती परिवारले किन्ने गरेको खबरमा उल्लेख छ । गिरोहले..

नक्कली कपिलवस्तुमा भारतीय मन्त्रीले गरे बुद्ध संग्रहालय उद्घाटन

शान्तिका अग्रदुत गौतम बुद्ध नेपाल जन्मिएकोमा दुईमत नरहे पनि भारतले भ्रम फैलाउने काम जारी राखेको छ । यसैको पछिल्लो कडीका रुपमा जन्माइएको छ नक्कली कपिलवस्तु । बुद्धका बाबु शुद्धोधनको दरबारको भग्नावशेष भेटिएको भन्दै भारतको युपीमा नक्कली कपिलवस्तु निर्माण गरिएको हो । जबकि बुद्धको जन्म नेपालको रुपन्देहीस्थित लुम्बिनीमा भएको थियो भने..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना