खोजी/अनुसन्धान

गण्डकी मेडिकल कलेजमा ठूलो अनियमितता, खानामा साङ्ला, मेस बहिष्कार

डाक्टर उत्पादन गर्ने गण्डकी मेडिकल कलेज आफै विभिन्न रोगको संक्रमणबाट गुज्रिदै आएको छ । कहिले त्रिविवि परीक्षा नै नदिएका विद्यार्थीलाई महङ्गो शुल्क लिएर भर्ना गर्ने त कहिले सिट थप कायम गर्न भ्रष्टाचार गर्ने मुद्दामा अख्तियारद्वारा अनुसन्धानको दायरामा पर्नेसम्मका विवादमा मुछिदै आएको गण्डकी मेडिकल कलेज विवादको अर्को उपमा बनेको छ..

सगरमाथा नजिकैको ताल फुट्ने खतरा, पानी निकाल्दै सेना

सगरमाथानजिक रहेको इम्जा ताल फुट्न सक्ने खतरा बढेपछि नेपाली सेनाले यस तालबाट पानी निकाल्नका काम थालेको छ । समून्द्री सतहबाट झन्डै ५ हजार मिटर उचाइँमा रहेको यो ताल फुट्न हुनसक्ने खतरा यसअघि वैज्ञानिकहरुले औल्याएका थिए । गत वर्षको प्रलयकारी भूकम्पपछि यो ताल खतरामा छ । यस क्षेत्रमा तालमा ‘ड्रेन’ गरेर पानी निकाल्नु पनि उत्तिकै चुनौतीपूर्ण..

भारतीय जाँचचौकीको उद्‌घाटन नेपाली पक्षद्वारा बहिष्कार

वीरगन्जको अलौंसँग सीमा जोडिएको भारतीय भू-भागमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को उदघाटन समारोह नेपाली पक्षले बहिष्कार गरेको छ।  शुक्रबार आयोजित उदघाटन समारोहमा सहभागी हुन भारत सरकारले निम्तो दिए पनि नेपाली अधिकारी र उद्योगी व्यपारीहरु उक्त उदघाटन समारोहमा सहभागी भएनन्। नेपाल र भारत दुवैतर्फ बन्दै गरेको आइसीपीको भारततर्फको..

कुमारीघरमा विवाद चुलियो, आर्थिक अनियमितता गरेको आरोप

जीवित देवी कुमारीको हेरचाह गर्ने चिताइदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तलेजुका १० जना पुजारीले गुठी संस्थानमा निवेदन दिएका छन् । मूल पुजारी उद्धव कर्माचार्यलगायतका पुजारीसँग सल्लाह नै नगरी मनपरी रुपमा कुमारीको पुजाआजा गर्ने गरेको आरेप निवेदनमा उल्लेख गरिएको छ ।उनीहरुले हेरचाहको नाममा धर्मविपरीत कामबाट चिताइदार ज्ञानदेवी..

सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट

सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९..

माथिल्लो कर्णाली जलविद्युत : आयोजना विकास कि विनाश ?

नेपाल संसारमा जलस्रोतको क्षेत्रमा दोस्रो धनी देश हो । यहाँ ८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने अपहार क्षमता रहेको छ । तर, विडम्बना भन्नु पर्दछ, देशमा राष्ट्रिय जलस्रोत नीति नहुँदा जलविद्युत उत्पादन गरी आफ्नै हितमा प्रयोग गर्न सकेका छैनौं । विभिन्न समयमा देशका ठूला नदीहरुको विद्युत उत्पादन गर्न सक्ने क्षता कति रहेको छ भन्ने विषय..

सीमा क्षेत्रका ११ सय जंगेपिलर भारतले गायव पार्दा पनि सरकार मौन

नेपाल–भारत सिमाना छुट्ट्याउने १ हजार १०० सीमास्तम्भ (जंगेपिल्लर) बेपत्ता भएका छन् ।    भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी–पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासीनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । नापी विभागको तथ्यांकअनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६६२ हेक्टर सीमा..

भारतीय विस्तारवाद र देउवा-प्रचण्ड गठबन्धन: डा. ऋषिराज बराल

भर्खरै एउटा नाटक मञ्चन भएको छ । बिजुली चम्केझैँ झिलिक्क भएको बडो डरलाग्दो नाटकको पटाक्षेप त भएको छ, तर अन्त्य भएको छैन । रमाइलो कुरा के छ भने नेपाली जनताले राम्रैसित बुझ्ने गरी मञ्चित यस कलाहीन नाटकको निर्देशक तथा प्रमुख पात्रहरू सबैका सामु निर्वस्त्र भएका छन् । देशकाल सापेक्षतामा आफूलाई वैदेशिक शक्तिका वफादार कारिन्दा साबित गर्न..

पनामा पेपर्समा उपेन्द्र महतोदेखि अरूण चौधरीसम्म

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले सोमबार मध्यराति पनामा पेपर्सका थप दुई लाख कागज सार्वजनिक गरेको छ । सोमबार राति सर्वसाधरणले खोज्न मिल्नेगरी सार्वजनिक गरिएको कागजातको सूचीमा सातजना नेपाली पनि परेका छन् ।  पनामा पेपर्समा सार्वजनिक गरिएका सूचीमा अफसोर कारोबार गर्ने नेपाली व्यापारीहरु र कम्पनीसमेत परेका छन् । आईसीआईजेले..

विप्लवका लागि प्रचण्ड भन्दा बाबुराम ठूलो खतरा !

विप्लव माओवादीले बाबुरामको नयाँ शक्तिलाई एमाओवादी भन्दा बढी चुनौतीपूर्ण भएको निष्कर्श निकालेको छ । तत्कालिन राजनीतिक परिस्थितिका बारेमा विश्लेषण गर्दै विप्लव माओवादीले बाबुराम भट्टराईले माओवादीबाट निराश पंक्तिलाई समेट्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो । “सशस्त्र क्रान्ति हुन सम्भव नभएकोले आर्थिक क्रान्ति र विकास निर्माणको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा.....

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक.....

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र.....

Exchange Rate

Nepali Patro