खोजी/अनुसन्धान

पुल उद्घाटन नहुँदै भत्किएर टेका लगाउने अबस्थामा : जनताको बिरोधपछि मर्मत शुरु

अग्ला र लामा पुलैपुलका कारण परिचित पर्वत जिल्लाको कुश्मा खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने मोदी खोलापुल माथि निर्माणाधीन पुल उद्घाटन नहुँदै भत्किएर टेका लगाउने अबस्थामा पुगेको छ । सो पुल निर्माणको क्रममा अनियमितता भएको आशंका गर्दै स्थानीय बासिन्दाले बिरोध शुरु गरेपछि पुल मर्मत कार्य पनि थालिएको छ । पुलमा आवातजावत गर्दा पुल..

भूकम्पमा क्षतिग्रस्त बिद्यालय भवन मर्मतका लागि आएको १६ लाख रुपिया ‘बिल मिलाएर’ अनियमितता

गोर्खा जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारीको नेपाने माध्यमिक विद्यालयले भवन मर्मतका लागि पाएको १६ लाख रुपैयाँ हिनामिना भएको स्थानीयवासीले आरोप लगाएका छन्। आव २०७२/७३ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयले भवन मर्मतका लागि दिएको १६ लाख १० हजार रुपैयाँ विद्यालयले ‘बिल मिलाएर’ अनियमितता गरेको स्थानीय सेवाराज गुरुङले दाबी..

सैनिक अस्पतालका लागि बनाइएको भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउंदै नेपाली सेना

नेपाली सेनाले त्रिचन्द्र मिलिटरी अस्पताललाई भनेर बनाएको अत्याधुनिक भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन प्रक्रिया सुरू गरेको छ। वीर अस्पताल छेउमा नौ दशक पुरानो इतिहास बोकेको मिलिटरी अस्पताल भत्काएर सेनाले नयाँ भवन बनाएको हो। उक्त भवनका कोठा भाडामा लिन सेनाले जेठ ९ गते सार्वजनिक टेन्डर आह्वान गरेको छ। तीन लाख ३० हजार वर्गफिटको..

प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गरेकी बालिकालाई आर्थिक अभाव, यार्सा टिप्न लागिन उच्च हिमाली क्षेत्रतिर

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी उनले आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न..

फकाउन बोलाएका सत्तारुढ नेकपाका पत्रकारले संचारमन्त्री बास्कोटालाई ख्याप ख्याप पारे

सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले दोश्रो चरणको आन्दोलन घोषणा गरेकै दिन बिहानै सत्तारुढ नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउन नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा बोलाए । त्यस कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय नेता महेश्वर दाहाल लगायतका नेताहरु सहभागी भए । तर प्रेस..

सेना-पुलिस होइन, दलालहरु निसानामा पर्छन् : विप्लव (भिडियाे हेर्नुस्)

सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् । उनले रातो खबर अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा आफ्नो पार्टीमाथि सरकारले..

चोरीको आरोपमा सैनिक जवानलाई पोलमा बाँधेर कुटपिट गर्दा मृत्यू

चोरी गरेको आरोप लगाएर विजुली पोलमा बाँधेर कुटपिट गरिएका एक सैनिक जवानको मृत्यु भएको समाचार छ । स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते सखुवासभाको बरादलमा कार्यरत सैनिक जवान सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो । सैनिक जवान सिंहलाई उनकै वडास्थित..

दलाल पुँजीवादको चक्रव्यूह : कृष्णप्रसाद पौडेल

मानिसले आफ्नो श्रमलाई यन्त्रको जिम्मा लगाएसँगै त्यसलाई सञ्चालन गर्न चाहिने खनिज ऊर्जा उत्खनन, ठूला प्रशोधन कारखाना र तिनलाई चाहिने कच्चा पदार्थको खोजी तीव्र भयो । मुख्यतः यही बेलायत र पश्चिमी युरोपको औद्योगिक विकासका लागि औपनिवेशिक यात्रा थियो । यो यात्रा त्यस्ता उद्योगका लागि कच्चा पदार्थको जोहो गर्न थालिएको थियो । यसले मानव..

दलाल पुँजीवादी सत्तालाई मिल्काउन क्रान्तिको मार्गमा छौं : विप्लव

नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। सरकारले गत फागुन २८ गते उनको पार्टीलाई प्रतिबन्ध मात्रै लगाएको छैन, उनको पार्टीलाई प्रत्यक्ष/परोक्ष साथ र सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने बताउँदै आएको छ। कुनै समय उनीसँगै एउटै मोर्चामा रहेका नेताहरू अहिले सरकारमा छन्। तर तिनै नेताहरू विप्लवले आफूहरूलाई मार्न..

हिन्दु परम्परा अनुसार संस्कार नगरेको भन्दै कविरापन्थी धर्म मान्ने यादव परिवारलाई सामाजिक वहिष्कार, गाउँबाटै बिस्थापित

  हिन्दु परम्परा अनुसार १३ दिने काजकिरियाको संस्कार नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि कविरापन्थी धर्म मान्ने बाराको एक परिवार गाउँ छोड्न बाध्य भएको छ। कविरापन्थी धर्म मान्ने बाराको सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका ६१ वर्षीया अनुठा यादवको वैशाख १५  गते हृदयघातका कारण उपचारका क्रममा कलैया अस्पतालमा निधन भएको थियो। ६१..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro