खोजी/अनुसन्धान

सम्पत्तिका लागि ७९ वर्षकी आमा लखेटिइन्
सम्पतिकै निहुँमा सन्तानको बैरी बनेपछि अर्मला ६ कास्कीकी सुमित्रा खत्रीलाई बृद्धाश्रम बाहेक जाने ठाउँ कतै रहेन । ‘छोरीहरुले पाल्छु त भन्छन् नि । मर्ने बेला छोरीको परिवारलाई किन दुःख दिउँ ?’– उनले दुःखेसो पोखिन् । ७९ वर्षीया सुमित्रा बल्ल आएर मुख खोल्न बाध्य बनिन् । वात्स्यायन वृद्धाश्रममा जान तयार भएपछि मात्रै सार्वजनिक भएकी सुमित्रा..

के तपाई गर्भनिरोधक औषधिको प्रयोग गर्नुहुन्छ, सावधान !
महिलामा स्वास्थ्य शिक्षाको अभाव भएर विभिन्न समस्या आउने गरेको कुरा हामी धेरै पहिलेदेखि उठाउँदै आएका छौँ । तर, शिक्षित सहरी महिलाहरु समेत साझा समस्या लिएर अस्पताल धाइरहेका हुन्छन् । गर्भसम्बन्धी, महिनावारीताका पेट दुख्ने, सेतो पानी बग्नेलगायत समस्या धेरैमा साझा देखिन्छ । सबैभन्दा बढी गर्भनिरोधक चक्कीको उपभोग र जथाभावी तथा धेरैपल्ट..

साउदी जेलमा ब्लडमनी कुरिरहेका छन्, सात नेपाली
केही कमाएर परिवारलाई सुख दिने सपना बोकेर साउदी पुगेका सुरेश मण्डल अहिले साउदीको अलहासास्थित जेलमा छन् । उनी त्यहाँ जेल परेको ६ वर्ष ६ महिना भइसक्यो । उनीसँग त्यहाँ ६ लाख ८० हजार रुपैयाँ ‘ब्लडमनी’ माग गरिएको छ । तर, उनी ६ लाख रुपैयाँ रकम बुझाउन नसकेपछि जेलमै बस्न बाध्य छन् । तर, उनले वदैशिक रोजगारीमा जाँदा शुल्क तिरेर गएको वैदेशिक रोजगार..

बैदेशिक रोजगारीको स्थिति : ६९ करोड ५० लाख ठगी, अनुसन्धान र कारवाही न्युन
बैदेशिक रोजगार क्षेत्रलाई राज्यले व्यवस्थित र मर्यादित बनाउने बताइरहँदा नेपाली युवा विदेश पठाउने नाममा भइरहेको ठगिधन्दामा भने उल्लेख्य कमी आउन सकेको छैन । कामको खोजीमा बिदेसिएका युवाबाट हरेक बर्ष म्यानपावर कम्पनी, कन्सलटेन्सी, तिनका एजेन्ट र व्यक्तिगत रुपमा पनि करोडौं रकम ठगी भइरहेको छ । गत आर्थिक वर्षमा मात्र नेपाली युवा विदेश..

एमाले अखिलको विवाद चुलियो
कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा आपसी विवादले महाधिवेशन अवरुद्ध भइरहेका बेला एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको विवाद चुलिएको छ । अध्यक्ष नविना लामा र महासचिव ऐन महरको विवादका कारण अखिलमा असन्तुष्ट पक्षले अलग्गै भेला आह्वान गरेको छ । महरलाई कारवाही हुनुपर्छः पराजुली केही महिनाअघि सम्पन्न राष्ट्रिय..

२२ वर्षीया गर्भवती ६ महिनादेखी दाम्लोमा
थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरे पनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा विशेष पौष्टिक आहारको आवश्यकता पर्छ । तर उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने विगत ६ महिनादेखी घरमै बाँधेर..

भारतीय सुरक्षाकर्मीले काठे पुल बनाउन पनि दिएनन्
कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नालामा पुल नहुँदा नेपाल भारतका बासिन्दालाई आवतजावत अप्ठेरो परेको छ । नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले..

ओलीकै पालामा ‘सीमांकनका शहीद’लाई करोडौं वितरण
प्रचण्ड नेतृत्वको सरकारले मधेस तथा थरुहट आन्दोलनका शहीद परिवार तथा घाइतेलाई राहत एवं क्षतिपूर्ति उपलव्ध गराउने निर्णय गरेको छ । तर, अधिकांश शहीद परिवार र घाइतेलाई केपी ओली सरकारकै पालामा करोडौं रकम बाँडिएको गृह मन्त्रालयले जनाएको छ । गृृह मन्त्रालयका अधिकारीका अनुसार मधेस, थरुहट तथा सुर्खेत, जुम्ला आन्दोलनका क्रममा ज्यान गुमाएका ५३..

माथिल्लो दोर्दीमा अनियमितता: ५० करोड लागत बढ्यो
निजी क्षेत्रले निर्माण सुरु गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ठेक्कापट्टामा सञ्चालकहरूको स्वार्थ पूरा गर्ने क्रममा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । विद्युत्गृह, मुहान र सर्ज ट्यांक रहेको सिभिल संरचना र २.७ किलोमिटरको सुरुङको ठेक्का सञ्चालकहरूका ‘आफ्ना मान्छे' लाई दिन भएको चलखेलका कारण आयोजनाको..

रुट ईजाजतको पर्खाइमा विन्ध्यावासिनीका २७ वटा बस, पुरानो समितिको विरोध, पुनःटकराबको संकेत
पोखरामा नयाँ र पुराना यातायात ब्यवसायीको टकराब पुन: सुरु हुने संकेत देखिएको छ । ६ महिनाअघि पोखरा नगर क्षेत्रमा तीन वटा बस सञ्चालन सुरु गरेको नयाँ विन्ध्यावासिनी यातायात बस ब्यवसायी समितिका थप बस गुड्न तयार भएपछि पुरानो समिति पुन: आन्दोलित भएको छ । नयाँ समितिका थप बस रुट इजाजतको प्रक्रियामा गएपछि पोखरा बस ब्यवसायी समितिले विरोध जनाएको हो..