खोजी/अनुसन्धान

पशुपतिनाथ पुनर्निर्माणः मुख्य मन्दिर आफैं बनाउने, बाँकी भारतलाई दिइने

पशुपतिनाथ मन्दिर क्षेत्र पुनर्निर्माणमा छिमेकी मुलुक भारतले चासो दिँदै आएको छ । र, प्रधानमन्त्री प्रचण्डको आशन्न भारत भ्रमणको एजेण्डामा समेत यो विषय समावेश भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथ क्षेत्र पुनर्निर्माणबारे भारतसँग एमओयूलाई भ्रमणको एजेण्डा बनाउन प्रस्ताव गरेको छ । पुरातत्व विभाग र पशुपति..

भावी प्रधानन्यायाधीशको प्रतिलिपि नागरिकता

सर्वोच्च अदालतको वेबसाइट  www.supremecourt.gov.np को ‘नेभिगेसन बार’ मा रहेका ‘क्याटेगोरी’ मध्ये ‘न्यायाधीश’ मा क्लिक गरेपछि खुल्ने पेजमा प्रधानन्यायाधीशसहित २० न्यायाधीशको तस्वीर र नाम देखिन्छ । तीमध्ये वरियताक्रममा तेस्रो नम्बरमा रहेका न्यायाधीश गोपाल पराजुलीको तस्वीरमाथि क्लिक गरेमा उनको सीभी (वैयक्तिक विवरण) सहितको नयाँ पेज..

न हेलिकोप्टर आयो न जहाज, रगत बगेर टलकुमारीको ज्यान गयो

अस्पतालमा गर्भपतन गराउने क्रममा ब्लिडिङ भएर खोटाङ धितुङ ६ की ३५ वर्षिय टलकुमारी राईको मृत्यु भएको छ। सात सन्तानकी आमा टलकुमारी गर्भ पतनका लागि भदौं १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । गर्भपतनपछि निरन्तर ब्लिडिङ भए पनि उनलाई उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर र जहाज दुवै उपलब्ध नभएपछि आइतबार उनको ज्यान गएको हो । श्रीमान् चन्द्र..

परिवार नियोजन संघमा ब्रह्मलुट ! सहयोगदाता आगो, सहयोग गुम्ने खतरा

नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमित तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र विधानलाई समेत उल्लंघन गर्दै मनोमानी ढंगले सञ्चालन गर्न थालेपछि संघको अस्तित्व संकटमा परेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर..

उच्च अदालत गठनमा अन्योल

समयसीमा सकिन करिब दुई साता मात्रै बाँकी रहँदा न्यायालयहरूलाई संघीय स्वरूपमा रूपान्तरण गर्ने प्रक्रिया अन्योलमा छ । संवैधानिक प्रावधानअनुसार असोज ३ भित्र सरकारले हरेक प्रदेशमा उच्च अदालत गठन गर्नुपर्छ । तर, यससम्बन्धी पाँच विधेयक व्यवस्थापिका संसद्को विधायन समितिमै विचाराधीन छन् । संविधानको भाग ३३ को संक्रमणकालीन व्यवस्थाको धारा..

पोखरामा ड्राइभिङ इन्स्टिच्युटले बनाइदिन्छ नक्कली लाइसेन्स, तनहुँमा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले नक्कली सवारी अनुमति पत्र बनाउने गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । गत सोमबार पृथ्बीराजमार्गस्थित तनहुँको कोत्रे भन्ने ठाउँमा एक ट्रक चालकलाई कार्वाही गर्दा नक्कली लाइसेन्स बनाउने गिरोहबारे खुलेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार ग १ क २४७३ नम्बरको ट्रकका चालक प्रेम गुरुङको लाइसेन्स जाँच..

डीपीटी खोपको विश्वसनीयतामा शंका, खोप लगाएका तीनजनामा रोग देखापर्‍यो

‘डीपीटी’ को पूरै मात्रा खोप लगाएका तीन बालबालिका भ्यागुते रोग (डिप्थेरिया) लागेर त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मुलुकमा दिइने खोपको विश्वसनीयतामा शंका उत्पन्न भएको छ । मुलुकमा नियमित खोप कार्यक्रमअन्तर्गत भ्यागुते रोग, लहरे खोकी र धनुष्टंकारविरुद्घको डीपीटी खोप जन्मेको ६, १० र १४ साता गरी तीनपटक दिइन्छ । धनुषा तिलही गाविसका ५..

अमेरिका बस्ने चिकित्सकका नाममा धमाधम स्वास्थ्यपत्र

अमेरिका बस्ने एक पशु चिकित्सकको फर्जी हस्ताक्षर र स्टाम्प प्रयोग गरी नक्कली स्वास्थ्य प्रमाणपत्रका आधारमा अवैध रूपमा पशुपन्छी काठमाडौं आयात भइरहेको तथ्य फेलापरेको छ । यसअघि पनि फर्जी स्वास्थ्य प्रमाणपत्रका आधारमा पटकपटक मरेका र रोगी पशुपन्छी राजधानी भित्र्याउने गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालयले शुक्रबार राति फर्जी..

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

लागूपदार्थ कारोबार गरेको अभियोगमा बर्सौंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तामाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहेका छन् । श्रीलंकाली लागूऔषध ब्युरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय..

पक्राउ गर्ने प्रहरी, कमिसनमा हिस्सा खोज्ने अदालतका कर्मचारी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार अदालतद्वारा एक–एक वर्ष कैद र सात लाख ३१  हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका  मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्यो । सिआइबीले उनीहरूलाई पक्राउ गर्न संलग्न प्रहरीको नामसहित जिल्ला अदालत काठमाडौंमा प्रतिवेदन बुझायो । तर, अदालतले मंगलबार नै अर्काे प्रतिवेदन  बनायो । जसमा ..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना