खोजी/अनुसन्धान

अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

धनकुटा–धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न भएको भन्दै एक युवाको गोली हानी हत्या भएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्। डाँडागाउँ गाविस क्षेत्रमा ट्यक्टर चलाउँदै..

बुद्ध एयरको ठक्करबाट स्यालको मृत्युपछि त्रिभुवन अन्तररास्ट्रीय विमानस्थल केहि बेर बन्द

भाद्र २८  मंगलबार साँझ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण गरेर कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्दै थियो । जहाजले एउटा स्याललाई ठोक्यो । स्याल ठाउँको ठाउँ मर्‍यो । गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको..

दिल्लीको जिबी रोडमा कोठी चलाउने नेपाली महिलालाई जेल सजाय, वेश्यालय सिल गर्न अदालतको आदेश

भारतको दिल्लीस्थित एक अदालतले बेश्यावृत्तिका लागि चर्चित जीबी रोडको रेडलाइट एरियामा रहेको एक वेश्यालय तरुन्त बन्द गर्न आदेश दिएको छ । अदालतले वेश्यालय सञ्चालन गने एक नेपाली महिलालाई तीन वर्षको जेल सजाय समेत सुनाएको छ । अदालतले दिल्लीमा बस्दै आएकी ३६ वर्षीया कान्छी तामाङलाई तीन वर्ष जेल सजाय सुनाएको हो । नेपाली महिला कान्छीले जीबी..

४० लाख रुपैयाँसम्म उठाएर ४० जना नेपाली युवक अहिले अमेरिकामा अलपत्र, बचाउन आग्रह

काठमाडौं: 'अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालले कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनुपर्‌यो', ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने । आले थरका दलाललाई..

तान्त्रिकले मागे १६ वर्षे युवती, आफ्नै बहिनीको बलि चढाउने तयारी

मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वासमा ढोंगी तान्त्रिकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ । स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहेको पाइएको हो । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय..

पशुपतिनाथ पुनर्निर्माणः मुख्य मन्दिर आफैं बनाउने, बाँकी भारतलाई दिइने

पशुपतिनाथ मन्दिर क्षेत्र पुनर्निर्माणमा छिमेकी मुलुक भारतले चासो दिँदै आएको छ । र, प्रधानमन्त्री प्रचण्डको आशन्न भारत भ्रमणको एजेण्डामा समेत यो विषय समावेश भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथ क्षेत्र पुनर्निर्माणबारे भारतसँग एमओयूलाई भ्रमणको एजेण्डा बनाउन प्रस्ताव गरेको छ । पुरातत्व विभाग र पशुपति..

भावी प्रधानन्यायाधीशको प्रतिलिपि नागरिकता

सर्वोच्च अदालतको वेबसाइट  www.supremecourt.gov.np को ‘नेभिगेसन बार’ मा रहेका ‘क्याटेगोरी’ मध्ये ‘न्यायाधीश’ मा क्लिक गरेपछि खुल्ने पेजमा प्रधानन्यायाधीशसहित २० न्यायाधीशको तस्वीर र नाम देखिन्छ । तीमध्ये वरियताक्रममा तेस्रो नम्बरमा रहेका न्यायाधीश गोपाल पराजुलीको तस्वीरमाथि क्लिक गरेमा उनको सीभी (वैयक्तिक विवरण) सहितको नयाँ पेज..

न हेलिकोप्टर आयो न जहाज, रगत बगेर टलकुमारीको ज्यान गयो

अस्पतालमा गर्भपतन गराउने क्रममा ब्लिडिङ भएर खोटाङ धितुङ ६ की ३५ वर्षिय टलकुमारी राईको मृत्यु भएको छ। सात सन्तानकी आमा टलकुमारी गर्भ पतनका लागि भदौं १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । गर्भपतनपछि निरन्तर ब्लिडिङ भए पनि उनलाई उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर र जहाज दुवै उपलब्ध नभएपछि आइतबार उनको ज्यान गएको हो । श्रीमान् चन्द्र..

लुकाएका हतियार बेच्ने प्रयास, केहि हतियार छत्रमान ले लगे, केहि विप्लवले

सुरुमा माओवादीले आफूसँग ३५ हजार लडाकू रहेको दाबी गरेको थियो । तर, पहिलो चरणको प्रमाणीकरणमा ३२ हजार २ सय ५० जना जनसेनाका लडाकू देखिए । यीमध्ये प्रमाणीकरणमा १९ हजार ६ सय २ जना परे भने २ हजार ९ सय ७३ जना उमेर नपुगेका भन्दै प्रमाणीकरण गरिएन । यस्तै, १ हजार ३५ जना शान्ति सम्झौतापछि भर्ना गरिएका पाइयो । ८ हजार ६ सय ४० जना अनुपस्थित रहे । सेना..

परिवार नियोजन संघमा ब्रह्मलुट ! सहयोगदाता आगो, सहयोग गुम्ने खतरा

नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमित तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र विधानलाई समेत उल्लंघन गर्दै मनोमानी ढंगले सञ्चालन गर्न थालेपछि संघको अस्तित्व संकटमा परेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर..

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro