खोजी/अनुसन्धान

रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ। रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलबभत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको फेला परेको हो । नागरिकले प्राप्त गरेका कागजातअनुसार विभिन्न दाताले पुनस्र्थापना..

एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख

नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी,  किल्ला र कोटहरू संरक्षणविहीन छन् । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने गढी अवशेषमा सीमित छन् । कतिपयको त अवशेष पनि हराउने अवस्था छ । काठमाडाैं, दहचोकस्थित नौवटा ऐतिहासिक गढी जीर्ण हँुदै गएका छन् । दहचोक गढीमा पृथ्वीनारायण शाह आफैं बसेका थिए । गढीमा रहेका..

दुई प्रेमी ५० प्रेमिका ! पोखराका ३० ठगिए

झापा शनिअर्जुन घर भएका नेत्रप्रसाद गिरीले ५० भन्दा धेरै युवतीलाई प्रेमिका बनाएर ठगी गरिसकेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले रविन केसी भन्ने पाँचथर फैलचाका रविनकुमार चिमोरियासँग मिलेर प्रेमिका बनाएर ठगी धन्दा चलाउँदै आएका थिए । सिआइबीले गत ८ पुसमा उनीहरूलाई पक्राउ गरेको छ । म्याग्दीकी इन्दु शर्माका श्रीमान्को दुबईमा मृत्यु भयो ।..

संसारबाट एफएम रेडियोको युगको अन्त्य हुने संकेत, एफएम रेडियो बन्द अभियानको शुरुवात

नेपालमा एफएम रेडियो र एफएमकर्मीहरुको बाहुल्यता बढिरहेका बेला संसारबाट नै एफएम रेडियोको युगको अन्त्य हुने संकेत देखिएको छ । कतिपय देशमा त एफ एम रेडियो बन्द गर्ने अभियान नै चलेको छ l  एफएम रेडियो प्रशारण शुरु भएको झन्डै ८४ बर्षपछी एफ एम रेडियो बन्द गर्ने अभियान नै चलेको हो l सन् १९३३ मा फ्रिक्वेन्सी मोड्यूलेशन टेक्नोलोजीबाट सर्बप्रथम एफएम..

पाँचवर्ष बितिसक्दा पनि पूरा हुनसकेन इलाम बसपार्क निर्माण

इलाम, २३ पुस । इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँचवर्ष बितिसक्दा पनि अझै पूरा हुनसकेको छैन। ट्राफिक जाम व्यवस्थापनसँगै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्तगतिमा मात्र काम भएको छ । आव २०६८/६९ मा नै निर्माण सुरू भए पनि अपेक्षित बजेट नहुँदा काम ढिलो..

सानालाई कारबाही देखाएर ठूलालाई उन्मुक्ति दिन चलखेल

विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ। भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले  अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्बन गरेको छ। यस्तै विभागले एकजना उपमहानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ। हवाई तथा स्थल मार्ग भएर नेपाल भित्रने..

कोही महिलाहरु जीवनभर कुमारी रहन किन रुचाउँछन् ?

कतिपय महिलाहरु कुनै यौन सम्पर्क तथा विवाहबिनै जीवनभर एकल रहन चाहन्छन् । तपाइँले कैयन् यस्ता महिलाहरु देख्नुभएको होला । जो कहिल्यै पनि विवाह नगर्ने अडानमा हुन्छन् र गर्दैनन् पनि । उनीहरुको कौमार्यको बारेमा यकिन भन्न सकिने कुरा त भएन तर उनीहरुमध्ये धेरैको दाबी चाहीँ आफू कुमारी नै रहेको भन्ने हुन्छ । आखिर महिलाहरु यसरी कुमारी तथा..

सिपी गजुरेलको जग्गा मातृकाले किन कब्जा गरे ?

नेपालको वाम–राजनीतिमा सुनिइरहने नामभित्रै पर्छन् सिपी गजुरेल र हरिबोल गजुरेल । एकै पृष्ठभूमि र एउटै कम्युनिस्ट पार्टीबाट राजनीतिमा प्रवेश गरेका दुवै नेता अहिले फरक माओवादीमा छन् । उद्देश्य एकै छ, तर त्यसलाई प्राप्त गर्ने राजनीतिक कार्यदिशाको अन्तरका कारण यी दुई विपरीत धारबाट अगाडि बढेका छन् । अर्थात्, सिपी मोहन वैद्य किरण नेतृत्वको..

घुसबाट चल्छन् प्रहरीका गाडी

काठमाडौं, १६ पुस । तीन महिनाअघि महानगरीय प्रभाग इमाडोलका प्रहरीले घुस मागेको भन्दै प्रहरी मुख्यालयमा उजुरी प¥यो। प्रभागका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीलगायतका प्रहरीमाथि छानबिन गर्दा गाँजासहित पक्राउ परेका स्थानीय युवकसँग प्रभागका प्रहरीले आफ्नो गाडीका इन्धन खर्च भन्दै पैसा मागेको खुल्यो। प्रभागका लागि संगठनले गाडी दिए पनि..

हाकिमको घरमा भात पकाउँदै गुप्तचरका कर्मचारी

राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का कर्मचारीहरू हाकिमको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका छन् । सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले गुप्तचरहरूलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ । हाकिमको घरमा काम, तलब सरकारको विभागका..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना