खोजी/अनुसन्धान

अतिक्रमणले रुपातालको अस्तित्व संकटतर्फ, संरक्षणमा कसैले चासो दिएनन्

कास्कीको लेखनाथमा रहेको पर्यटकीय रुपातालको अस्तित्व संकटमा परेको छ । कास्कीको लेखनाथ, रुपाकोट, हंसपुरको सिरान र माझठानाको केही भागले छोएको यो रुपाताल प्राकृतिक र मानवीय अतिक्रमणका कारण संकटमा परेको हो । सूर्यको किरणसँगै रुपातालको पानीले रुप फेरिरहने र त्यो फेरिएको रुप सुन्दर देखिने भएकाले रुपाताल नाम राखिएपनि अहिले यसको सौन्दर्य..

डेढ वर्ष देखि अर्धभूमिगत विप्लव, कार्यकर्ता पनि त्यही बाटोमा

डेढ वर्षयता अर्धभूमिगत छन् नेत्रविक्रम चन्द ‘विप्लव’। उनी महासचिव रहेको नेकपा माओवादी ४६ सदस्यीय केन्द्रीय समिति देखिँदै हराउँदै छ । युद्धको झल्को दिने अर्धसैन्य संरचना, सन्तोष बुढामगरको नेतृत्वमा संयुक्त क्रान्तिकारी परिषद् ब्युँताएका छन् । कान्तिपुर दैनिकमा बसन्त बस्नेत लेख्छन्– नाकाबन्दीका बेला कालाबजारियामाथि छिटफुट..

पूर्वमन्त्रीसँग मिलेर काठमाडौंका जिशिअले विद्यालयको खातामा आँखा गाडेपछि…

पञ्चायतकालीन मन्त्री नरबहादुर बुढासँगको मिलेमतोमा काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमले जोरपाटीस्थित बुद्ध एकेडेमीको खातामा आँखा गाडेपपछि चार सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ । गोकर्णेश्वर नगरपालिका–१३ स्थित जोरपाटीमा अवस्थित बुद्ध एकेडेमी आवासीय विद्यालयमा विगत २५ बर्षदेखि अनाथ र असहाय वालबालिका अध्ययन गर्दै..

पीडितको नाममा पैसा मागेर राजनीतिक दलदेखि पत्रकारसम्मको रजाईँ

गतवर्षको भूकम्पमा परी घरबारबिहीन बनेकाहरुको सहयोगका लागि अमेरीकामा रहेका गुल्मेलीहरुको संस्था गुल्मी अमेरीका मोडल (गाम) मुभमेण्टले पाँचलाख रुपैयाँ पठायो । विदेशी भूमिमा पसिना बगाउनेहरुले आफू जन्मेको जिल्लाबासी दुःखमा हुँदा सहयोग पुगोस् भनेर गरेको सहयोग अहिलेसम्म पनि व्यक्तिको खातामा छ । यसपटक जिल्लाको बडागाउ लगायतका विभिन्न..

स्वास्थ्य क्षेत्रमा डरलाग्दो खेल : नक्कली डाक्टर उत्पादनमा मन्त्रीकै संलग्नता !

देशका ठूला अस्पतालमा नक्कली डाक्टरको विगविगी रहेको सार्वजनिक भएसँगै त्यस्ता नक्कली डाक्टरको उत्पादनमा सरकारका मन्त्री र उच्च अधिकारीनै संलग्न रहेको तथ्य फेला परेको छ । विभागीय मन्त्री, सचिव लगायत सरकारकै उच्च तहमा रहेका कर्मचारीले आर्थिक चलखेलका आधारमा नक्कली स्वास्थ्यकर्मी उत्पादनको लाइसेन्स बाँड्ने गरेको भेटिएको हो । सम्वन्धित..

प्रहरीले झुटो बयान दिन लगाएर थुनुवालाई फसाउने गरेको दाबीसहितको प्रतिवेदन सार्वजनिक

नेपाल प्रहरीले विभिन्न आरोपमा पक्राउ परेका थुनुवाहरुलाई झुटो बयान दिन लगाएर फसाउने गरेको दाबीसहितको प्रतिवेदन सार्वजनिक भएको छ । एड्भोकेसी फोरमले विभिन्न १० जिल्लाहरुमा गरेको अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । प्रहरीले भनेजस्तो बयान नदिए ज्यान मार्ने धम्कीसम्म दिइने तथा यसविरुद्ध न्यायाधिश, चिकित्सक र..

यातायात व्यवस्था कार्यालयमा चरम लापबाही, घूस नदिर्इ फर्म दर्ता असम्भव

यातायात व्यवस्था कार्यालय इटहरीमा सेवाग्राहीले चालक अनुमतिपत्र लिन जाँदा ठुलो सास्ती र हैरानी पाउने गरेका छन् ।  सो कार्यालयबाट सर्वसाधारणले चालक अनुमतिपत्र प्राप्त गर्नु ठूलै युद्ध जिते सरह भएको छ । चालक अनुमतिपत्रका लागि फर्म भरेर बुझाउन दलाललाई  दुई हजार दिनुपर्छ नत्र फर्म दर्ता सम्भव हुन सक्दैन । चालक अनुमतिपत्र पाउनका लागि रित..

ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर

नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन गरेको छ । ‘क्वाक’ नाम दिइएको अपरेसनका क्रममा काठमाडौंको ट्रमा सेन्टरदेखि नर्भिक हस्पिटलसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् । करिब चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार देशका १०..

तेल सुविधामा घोटाला गर्दै कमल थापादेखि विजय गच्छदारसम्म

सरकारका केही मन्त्रीहरुले सुविधाको तेलमा समेत भ्रष्टाचार गर्ने गरेको तथ्य फेला परेको छ । आफ्नो मन्त्रालय र अन्य निकायबाट उनीहरुले अवैधानिकरुपमा तेल सुविधा लिँदै आएको पाइएको छ । मन्त्रीहरुले सरकारबाट गाडी सुविधाका अतिरिक्त निश्चित परिमाणमा इन्धन र मोबिल पाउँछन् । सो वापतको एकमुष्ट रकम मासिकरुपमा उनीहरुले प्रधानमन्त्री कार्यालयबाट..

प्रहरीमा राजीनामा दिनेको लहर, एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरको राजीनामा

नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ। सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन्। पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन्। दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी बर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो। तर उनले बीचमै राजीनामा..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro