खोजी/अनुसन्धान

सत्यबारे गाउन पाउने अधिकार माग्दै आमरण अनशन बसेकी टर्कीको क्रान्तिकारी संगीतकर्मी हेलिन बोलेकको निधन

टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'का सदस्य इब्राहिम गोसेक र ब्यान्डमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका मागहरु राखेर आमरण अनसन बसेकी टर्किस संगीतकर्मी हेलिन बोलेकको ३ अप्रिल २०२० मा निधन भएको छ। टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं दिनमा निधन भएको..

कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरीदमा करोडौंको भ्रस्टाचारको आशंका : चलनचल्तिको मूल्यभन्दा दशौँ गुणा बढी मुल्यमा सामाग्री खरीद

कोरोना भाइरस संक्रमण (कोबिद-१९)ले बिश्वब्यापी महामारीको रुप लिईरहदा नेपालमा भने त्यस महामारीका नाममा भ्रस्टाचार शुरु भएका तथ्यहरु सार्वजनिक भएका छन्। सरकारले कोरोन भाइरस संक्रमण प्रभावित जनतालाई लक्ष्यित गरेर राहत कार्यकरमको घोषणा गरिरहेको अवस्थामा त्यस राहत कार्यक्रमका नाममा खरीद भएका सामानमा ब्यापक भ्रस्टाचार भएका तथ्यहरु..

बेपत्ता व्यक्ति छानविन आयोगको कमजोर अनुसन्धान: खानेपानी मन्त्री बिना मगर नै बेपत्ता

दश वर्षे जनयुद्ध समाप्त भएको पनि झन्डै १३ वर्ष बितिसक्दा पनि न त  कहाँबाट कसरी कसले शहीद बनाए र उनका परिबार के गरिरहेका छन् भन्ने बारेमा राज्य खबर छ, न जनयुद्धको क्रममा कुन पक्षले कसलाई के कारण बेपत्ता बनाए भन्ने बारेमा एकीन तथ्य पनि राज्यसँग पनि छैन।  त्यही एकीन गर्न गठित छानबिन समितिले पनि सत्य-तथ्य पत्ता लगाउनु त परे जावोस को कोलाई..

बिद्रोही ने.क.पा.मा प्रकाण्डभन्दा बिप्लव शक्तिशाली : वार्ता पक्षधरहरु अल्पमतमा

जनबर्गिय संगठनमा एक पछि अर्को गरी बिबाद सार्वजनिक हुँदै जाँदा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा पार्टी प्रबक्ता खड्गबहादुर बिश्वकर्मा 'प्रकाण्ड'भन्दा पार्टी महासचिब शक्तिशाली देखिन थालेका छन्। पार्टीमा महासचिब बिप्लव 'वर्तमान दलाल राज्यसत्तासंग वार्ता गरेर गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित र सर्वहारावर्गको..

२० दिनको बिचमा आमाबाबुको मृत्यु भएपछि तीन वर्षकी विमला सहाराविहिन

किरण लोहनी गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर १ बक्राङको पन्त गाउंका गुरुप्रसाद पन्तको घर कुर्न आएका तनहुँको पुर्कोट घर बताउने ४० वर्षका नन्दुलाल श्रेष्ठ र उनको श्रीमती मायाको मृत्यु भएपछी तीन वर्षिया एक बालिका सहाराबिहीन बनेकी छिन। बाबु माइला भनिने नन्दुलाल श्रेष्ठ र आमा मायाको २० दिनको अन्तरमा मृत्यु भएपछी तीन वर्षिया बालिका..

खोप्लाङ्गे साहुको बिबादित जग्गा मिलाउने नाममा ठुलो आर्थिक चलखेल : समाचार नलेख्न बिप्लव ने.क.पा.को धम्की

पोखराको न्युरोडस्थित खोप्लाङ्गे साहुको जग्गामा गत साल बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोजर हानेपछि उत्पन्न भएको बिबाद मिलाउने नाममा ठुलो आर्थिक चलखेल शुरु भएको समाचारहरु बाहिर आएका छन्।  सो जग्गा मिलाउने नाममा संसदीय वा गैर संसदीय राजनीति गरेको हुन् वा पाखुरीको बल देखाउने डनहरुको समूहले ठुलो चलखेल गरिरहेको प्राप्त..

रास्ट्रघाती एमसीसी सम्झौता लागु नहुने सम्भावना : यस्ता छन्, राष्ट्रिय स्वाधीनता खतरामा पार्ने शर्तहरु

अन्तत: नेपालमा अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागु नहुने सम्भावना देखिएको छ।  आगामी २०७७ सालको असार मसान्तसम्म नेपालको संसदबाट सामान्य बहुमतले पारित गर्नुप्रने प्रमुख बुँदा सम्झौतामा छ।  तर सत्तारुढ नेकपाले गठन गरेको अध्ययन कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नसच्याई संसदबाट अनुमोदन..

माघे संक्रान्ति मेला लाग्ने ढुंगेसाँघुको सरकारी जग्गा रहस्यमय ढंगबाट व्यक्तिको नाममा वेचविखन

सरकारी जग्गा हिनामिनाको घटना अहिले पोखरामा पनि देखिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुंगेसाँघुमा रहेको सरकारी (पर्ति) जग्गा रहस्यमय ढंगबाट व्यक्तिको नाममा वेचविखन गरिएको पुष्टि हुन आएको छ । सो जग्गामा हरेक वर्ष माघे संक्रान्ति मेला लाग्ने गर्छ। पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको ओम सदाशिव सिद्देश्वर हरिहर मन्दिरले..

दुई-तिहाइको कथित कम्युनिष्ट सरकारलाई विदेशीले पत्याएनन् : बजेटको आकार घटाउन सरकार बाध्य , बिदेशी सहायता घट्यो, भंसारमार्फत राजस्व असुलीमा गिरावट

मुलत: बिदेशबाट आउने विप्रेषण (रेमिटान्स), बिदेशी ऋण वा अनुदान सहायता र भन्सार असुलमा आधारित राजस्वमा अडिएको नेपालको अर्थतन्त्र दुई-तिहाइको कथित कम्युनिष्ट सरकार निर्माण हुँदा पनि सुधारोन्मुख देखिएन।  आर्थिक सम्वृद्धि र बिकासको नारा लगाएको यस सरकारले  अपेक्षाकृत रुपमा चालु खर्चलाइ उपयोग गर्न सकेन। .पहिलो ६ महिनामा विनियोजित बजेटको २७.६..

दिल्ली विधानसभा मतपरिणाम सन्देश : आश्वासन/नारा हैन, काम गर

भारतमा सम्पन्न दिल्ली विधानसभा निर्वाचनको परिणाम हेर्दा मतदा दिल्ली विधानसभा ताले मिठो आश्वासनभन्दा पनि राजनीतिक पार्टीले जनताको पक्षमा गरेको कामको मुल्यांकन गर्छन भन्ने प्रमाणित गरेको छ। भारतको नीति निर्माण गर्ने केन्द्रिय संसद लोकसभामा भारतीय जनता पार्टीको दुई-तिहाइ बहुमत छ।  कुल पाच सय ४५ सदस्यीय लोकसभामा भाजपाका तीनसय ३ सांसद..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना