खोजी/अनुसन्धान

नवलपरासीमा आफ्नै महिला कर्मचारीलाई वलि दिने स्कुलका प्रिन्सिपलको प्रयास विफल , कडा कानूनी कारवाही गर्नुको सट्टा प्रहरीद्वारा मिलापत्र

बालकलाई बली दिएको घटना सेलाउन नपाउंदै नवलपरासीमा फेरी नवलपरासीमा अर्को मानव वली दिने प्रयास विफल भएको समाचार सार्वजनिक भएको छ l तर मानव वली दिने जस्तो जघन्य अपराधमा कानुन वमोजिम कडाभन्दा कडा कानूनी कारवाही गर्नुको सट्टा त्यहाँको प्रहरीले मिलापत्र गराएर आरोपीलाई छाडेको छ l सुन पाइने प्रलोभनमा परेर नवलपरासीको प्रतापपुर गाउँपालिका-३,..

सुन तस्करीमा भुजुङ, एमके र छिरिङ मुख्य संलग्नता : उच्चस्तरीय छानबिन समिति

टपेन्द्र कार्की / काठमाडौं । नेपालमा हुने सुन तस्करीमा भुजुङ गुरुङ, मोहनकुमार (एमके) अग्रवाल र छिरिङ वांगेल घलेको मुख्य संलग्नता रहेको पाइएको छ। ३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गुरुङ, अग्रवाल र घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरेको हो ।समिति स्रोतका..

प्रचण्डलाई आफू पिटिई पिटिई मारिने पो हो कि भन्ने चिन्ता, आधारभूतवर्गलाई धोखा दिएकोमा आत्मग्लानी

सर्वहारावर्गको लागि भनेर दशवर्षे महान जनयुद्ध लडेका पुष्पकमल दाहाल प्रचण्डले त्यसै माओवाद त्यागेर ऐतिहासिक पार्टीलाई एमालेमा विलय गरेका रहेनछन् । उनले पार्टीभित्र आएको सैद्धान्तिक एवं व्यवहारिक विचलनदेखि वाक्क बनेका प्रचण्डलाई आफूले आधारभूत वर्गलाई धोखा दिएकोमा आत्मग्लानी भएको छ । त्यसैकारण आक्रोशित क्रान्तिकारी नेपाली जनताले..

नक्खु जेलभित्र दुई कैदी समूहहरुबीच शक्ति संघर्ष : कैदी भक्त सुनुवारको शंकास्पद मृत्यु

काठमाण्डौको नख्खु जेलभित्र रहेका कैदीहरूको दुई फरक–फरक समूहबीचएकले अर्को समुहलाई हटाएर आफ्नी समुह स्थापित गर्न संघर्ष हुने गरेको तथ्य भेटिएको छ  । करणी र कर्तव्यज्यान मुद्दामा नख्खु जेलमा कैद सजाय भोगिरहेका भक्तबहादुर सुनुवारको शंकास्पद मृत्यु र जेलभित्रको बेथितिबारे अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले झन्डै ३०..

वैदेशिक रोजगारबाट फर्किएका ८६ गर्भवतीमध्ये ४१ जनाले आत्महत्या गरे

रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको..

पानी नै नभएको खोलामा करोडाँ खर्च गरेर सिँचाईको ड्याम निर्माण

अनिल पोखरेल, सप्तरी । दिर्घकालीन पानीको स्रोत नै नभएको खोलामा सिचाइको हेड ड्याम निर्माण कार्यमा लगानी गरेर करोडौको बजेट दुरुपयोग भएको छ । वर्षा याममामात्रै प्रयाप्त पानी हुने सप्तरीको रुपनी गाउँपालिका स्थीत दुधैला खोलामा उक्त ड्यामको निर्माण गर्न सिंचाई डिभिजन कार्यालय सप्तरीले करोडौँ रुपयाँको दुरूपयोग गरेको स्थानीयको आरोप छ ।..

वैज्ञानिक समाजवाद–साम्यवादको खोज – विप्लव

वैज्ञानिक समाजवाद–साम्यवाद राज्यव्यवस्था र मानवसभ्यता सन्बन्धमा गरिएको उन्नाईसौँ शताब्दीको अभूतपूर्व खोज हो । जर्मनीमा जन्मिनुभएका कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले उन्नाईसौँ शताब्दीको मध्यतिर पुँजीवादी सभ्यताको केन्द्र युरोपबाट यो सिद्धान्तको खोज गर्नुभयो । समाजमा पुँजीवादको उदय भएपछि पहिले नभएको सर्वहारा (मजदुर) वर्गको..

यस्तो छ गणतन्त्रमा राजनीतिक नेताहरुको लुटतन्त्र, संविधान जारी भएपछि सरकारी ढुकुटीबाट एक अर्ब १२ करोड कार्यकर्तालाई वितरण

गणतन्त्रका नाममा राजनीतिक नेताहरुले देशको ढुकुटीमा लुटतन्त्र मच्चईरहेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् l सत्तासिन दलका नेताहरुले आर्थिक सहायताको नाममा देशको ढुकुटीबाट आफ्ना कार्यकर्तालाई मनपरी रकम बाँडेर लुटतन्त्र मच्चाएका हुन् l संविधान जारी भएपछिको दुई वर्ष तीन महिनाको अवधिमा बनेका तीनवटा सरकारले आर्थिक सहायताका नाममा कुल १..

प्रचण्डसंग बाँदरमुढे घटनाको नाममा उठाइएको राहत रकम सार्वजनिक गर्न पिडितहरुको माग

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग बाँदरमुढे घटनाको नाममा उठाइएको राहत रकम सार्वजनिक गर्न पिडितहरुले  माग गरेका छन । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी पिडितहरुले यस्तो माग गरेका हुन् । सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ..

अदालत क्षेत्रमा चरम भ्रस्टाचार : महालेखा प्रतिवेदन

जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ। तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ। जिल्ला अदालतमा मात्र होइन, सर्वोच्चमै भएको बेथितिबारे..

मुख्य समाचार

सबै

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

Exchange Rate

Nepali Patro