खोजी/अनुसन्धान

राज्यको ढुकुटीमा पर्यटनमन्त्री रवीन्द् अधिकारीको मनपरी, एकसय चार संस्थालाई ६० करोड बाँडे 

विभिन्न दलका नेता, साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरिएको हो । रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टीका नेता र निकट कलाकार, साहित्यकारका नाममा खुलेका संस्था र प्रतिष्ठान छन् । त्यसमा पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्ला कास्कीका संस्था बढी छन् । केही..

सत्तारुढ नेकपामा इश्वर पोख्रेल लगायत दर्जन नेताको असंतुष्टि, केहीको हस्ताक्षरविनै निर्वाचन आयोगमा (ने.क.पा.)पार्टी दर्ता

नेकपामा ४ सय ४१ जना केन्द्रीय सदस्य छन् । तर, निर्वाचन आयोगमा सबैको हस्ताक्षरविनै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता भएको छ । तत्कालीन पार्टी एमाले र माओवादी केन्द्रको बेग्लाबेग्लै र संयुक्त केन्द्रीय कमिटी बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेपछि पार्टी दर्ता भएको थियो । सबै केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ पार्टी गठन..

बिचौलियाले घेरिएको नेपालको न्यायालय: राजनीतिक बिचौलिया विगतदेखि निरन्तर हाबी

न्यायालयमा सक्रिय धेरै थरी बिचौलियामध्ये राजनीतिक बिचौलिया विगतदेखि निरन्तर हाबी देखिएका छन् । झन्डै एक दशकअघि न्यायालय र बार आफैंले गरेको अनुसन्धानमा २९ थरी बिचौलिया किटान गरिएको थियो । तर अहिले साना प्रकृतिका बिचौलिया सुषुप्त देखिए पनि ठूला बिचौलिया अझै शक्ति आर्जन गर्दै नियुक्ति प्रक्रियादेखि न्यायिक निर्णयसम्म विचलन पार्ने..

भू-माफियाद्वारा लभ्ली डाँडो दर्ता गर्ने प्रयास, संरक्षणका लागि वडाध्यक्ष थापाको हार-गुहार

पोखराको पस्र्याङस्थित लभ्ली डाँडोमा रहेको करीब तीनसय रोपनी सार्वजनिक जग्गा केही भू–माफियाहरुले दर्ता गर्न लागिपरेको तथ्य सार्वजनिक भएको छ । भू–माफियाहरुले लभ्ली डाँडोको जग्गा दर्ता गर्न लागेको थाहा पाएका पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापाले यस्तो तथ्य सार्वजनिक गरेका हुन् । वडाध्यक्ष थापाले लभ्ली..

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका चिनियाँ ठेकदार बेपत्ता, किन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी वेपत्ता भएको छ । गत असोजमा विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारको जिम्मा पाएको चीनको सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कविहीन छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई १८ महिनाभित्र ३ सय मिटर धावनमार्ग निर्माणको जिम्मा दिएको थियो..

भोक भोकै अलपत्र परेका प्रवासी मजदुरलाई जनप्रगतिशील मोर्चा कतारद्वारा खाद्यान्न सहयोग

नेत्र बिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी सगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले अलपत्र परेका नेपाली मजदुरलाई खाद्यान्न वितरण गरेको छ l  कतारको सहानियास्थिथ च्याम कम्पनिमा केही महिनादेखि अलपत्र अवस्थामा भोक भोकै बसेका पिडित मजदुरलाइ नेकपा निकट सगठन नेपाली जन प्रगतिशील मोर्चा कतारका केन्द्रीय..

ट्रम्पले भने, ‘किम प्रतिभाशाली र आफ्नो देशलाई माया गर्ने मान्छे ।’, विश्वलाई काल्पनिक फिल्म हेरिरहेको भान भएको होला : किम

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई केहीबेर अघिसम्म क्रुर तानाशाह देख्ने संयुक्त राज्य अमेरिकाका रास्ट्रपति  डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई प्रतिभाशाली र आफ्नो देशको माया गर्ने नेता भनेर प्रशंशा गरेका छन् l मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता..

एउटै कम्युनिस्ट केन्द्र बन्नुपर्ने कार्यकर्ताहरुको धारणामा सत्तारुढ ( ने.क.पा.)द्वारा कुठाराघात, यी दुई मुख्य कम्युनिस्ट पार्टीसंग एकता नहुने

निर्वाचन आयोगबाट नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) को प्रमाणपत्र पाएको सत्तारुढ दलले एउटै कम्युनिस्ट केन्द्र बन्नुपर्ने धारणा राख्ने कम्युनिस्ट कार्यकर्ताहरुलाई निराश पार्ने कार्यलाई तिब्रता दिई रहेको छ । यसै क्रममा सत्तारुढ ( ने.क.पा.)ले कम्युनिस्ट पार्टीको मूल सिद्धान्त बोकेका दुई कम्युनिस्ट पार्टीहरुसंग पार्टी एकता नगर्ने भएको छ..

प्रचण्डले हप्काए गृहमन्त्री थापालाई, घरधनी अधिकारीलाई कार्वाही नगर्न चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष प्रचण्डले आफ्ना घरबेटी ठेकेदार शारदा अधिकारीलाई कारबाहीको सूचीमा राखेकोमा गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई हप्काएका छन् ।   काठमाण्डौको खुमल्रटारस्थित आफ्नै निवासमा बोलाएर गृहमन्त्री थापालाई प्रचण्डले हप्काएका हुन् । समाचार श्रोतका अनुसार, प्रचण्ड भेट्न निवासमा पुगेका गृहमन्त्री..

कार्यकर्ताबाटै लेबी र शुल्क उठाएर पार्टी चलाउने नेकपाको तयारी, एमालेभन्दा ठुलो देखिने माओवादी केन्द्रको नीति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एमालेको भन्दा ठुलो र धेरै कार्यकर्ता भएको समूह देखाउने नीति प्रचण्ड नेतृत्वको तात्कालीन माओवादी केन्द्रले लिएको छ l सोही नीति अनुरुप करीब तीन लाख कार्यकर्ता भएको तात्कालीन एमालेको भन्दा करीब एक लाख बढी करीब चार लाख कार्यकर्ता रहेको दाबी तात्कालीन माओवादी केन्द्र समुहले गरेको छ l पार्टी केन्द्रीय कमिटी..

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro