खोजी/अनुसन्धान

सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता

पुरातात्विकस्थल कपिलवस्तुको तिलौराकोटमा निर्मित सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता भएको छ । सो सर्वजनिक शौचालय मर्मत तथा रंगरोगनका लागि १० लाख विनियोजन गरिएको थियो । वडा ३ मातहतको काममा झण्डै आठ लाख अनियमितता भएको स्थानीयले दाबी गरेका छन् । शौचालय मर्मत तथा रंगरोगनका लागि कपिलवस्तु नगरपालिकाले योजनासमेत बनाएको..

अन्तत: डा. केसीले अनशन तोडे, १० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने

सरकारसँग सहमतिपछि डा. गोविन्द केसीको २७ दिनदेखिको अनशन तोडिएको छ । बिहीबारको करिब ९ घण्टाको वार्ता सहमतिमा पुगेपछि डा. केसीलाई नेकपा नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले स‌ंयुक्त रुपमा जुस खुवाएर अनशन ताेडाएका  हुन् । जुस खुवाउँदै नेम्वाङले अब यस्ताे अनसन कसैले बस्न नपराेस भने ।  १० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज..

सर्वोच्च अदालतभित्रै अन्याय :अन्याय हुँदा पनि बोल्न सकिदैन नेपालको न्यायालयमा – माधव बस्नेत

तत्कालीन प्रधानन्यायाधीश गोपालपराजुली संविधानले प्रत्याभूत गरेको बाटो हिँडेका हुन्थे भने सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा नहकुल सुवेदीपछि नृपध्वज निरौला नियुक्त हुनुपथ्र्याे । सर्वोच्चको रजिस्ट्रार रहिसकेका निरौला मुख्य रजिस्ट्रारको एक मात्र दावेदार थिए । न्यायको तराजु हातमा लिएर बसेका पराजुली आफैँले न्याय कार्यान्वयन..

नेपालमा सच्चा कम्युनिस्ट पार्टी निर्माणमा देखिएका समस्याहरु : रुपेश

नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको जनयुद्धसँग जोडिएको तत्कालीन ने.क.पा. (माओवादी) रूप र सार दुवै फेरिएर एमाओवादी बनेसँगै उक्त पार्टीमा हुर्र्किएको आर्थिक जीवनबारे मसिनो अध्ययन, विश्लेषाण र खराबीहरूको समाधानसहित संश्लेषण नगर्ने हो भने आजको अवस्थामा कुनै पनि हालतमा सच्चा..

मुक्तहलिया पुनर्स्थापनाका नाममा तीन करोड बढी रकम भ्रष्टाचार

डडेल्धुरा जिल्लामा मुक्तहलिया पुनर्स्थापनाका नामको तीन करोड बढी रकममा भ्रष्टाचार भएको खुलासा भएको छ । मुक्तहलियाका लागि जिल्ला मालपोत कार्यालय डडेल्धुरामार्फत आएको २३ करोड मध्ये ३ करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ ।   जिल्लाका १२ सय हलियाका लागि आएको रकम मध्ये १२ हजारका दरले मालपोत कार्यालयले घूस मागेको..

किन खरिद गर्दैछ सरकार, अरबौ खर्चेर शक्तिशाली हतियार ?

परशुराम काफ्ले , काठमाण्डौ l सरकारले नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँबराबरको हतियार किन्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा नाम नखुलाइएका ६४ सय ९२ थान र एम १६ सिरिजका १० हजार हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई २९ असारमा पेस गरेको कार्ययोजनामा हतियार र..

द्वन्द्वात्मक भौतिकवादी लेखक दिल निशानी मगर माताको शरणमा, ठुलो मान्छे बन्ने आशमा जोगी, साधुसन्तको मार्गमा

आफुलाई द्वन्द्वात्मक भौतिकवादी र अति जातिवादी चिन्तन भएको व्यक्तित्वको रुपमा चिनाउन चाहने लेखक एबम राजनीतिककर्मी दिल निशानी मगर अन्तत:  चिरपरिचित सविता माता उर्फ सरु शर्मा आचार्यको शरणमा पुगेका छन् । बेला बेलामा पटक पटक आफ्नो लेखकाकारण बिबादित उनी आफैंले सबिता  माताको चरणमा पुग्नु परेको कारण बारे आफ्नो फेसबुकमा सार्वजनिक पनि गरेका..

सार्वजनिक बिदाको दिन काटियो ४ अर्बको चेक

आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ । सरकारी..

‘गोल गोल’ भन्दै याक एण्ड यतिमा रक्सी, मासु तान्दै सरकारका मंत्रीहरु

सरकारका मन्त्रीहरुको फुटबल हेराई महंगो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनुशासनको नारा दिइरहेपनि मन्त्रीलाई त्यसले कुनै प्रभाव पारेको छैन । मन्त्रीहरुको जीवनशैली दिनदिनै तडकभडक बन्दै गइरहेको छ । आइतबार राति भएको विश्वकप फुटबल हेर्न मन्त्रीहरुको लाइन फाइभ स्टार होटलमा लाग्यो । फुटबल सुरु नहुँदै मन्त्रीहरु याक एण्ड यति..

सुस्ताबासीले भत्काए गण्डक नहरको डिल

नवलपरासी सुस्ताका किसानहरूले आफ्नो खेत फेरि डुबानमा परेपछि पश्चिमी गण्डक नहरको डिल भत्काइदिएको बताएका छन्। नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार प्रभावित क्षेत्रमा हुने डुबान तथा कटान रोक्ने जिम्मा भारतीय पक्षको हो। तर सम्झौताअनुसार काम नभएको भन्दै नहर भत्काउनु परेको स्थानीय किसानहरूले बताएका छन्। केही दिनदेखि निरन्तर भएको..

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro