खोजी/अनुसन्धान

भ्रस्टाचारको अखडा बन्दै स्थानीय निकाय : जनप्रतिनिधिका लागि घुसखोरी, कमिशनमा स्वर्ग

जनताद्वारा निर्वाचित भएको भनिएको स्थानीय बिस्तारै भ्रष्टाचारको अखाडा बन्दै गएका छन् भने जननिर्वाचित भनिएका जनप्रतिनिधिहरुका लागि घुसखोरी, अनियमितताका लागि स्वर्गका रुपमा परिणत हुँदै गएको छ l जनताको पक्षमा काम गर्ने प्रतिवद्धतासहित नेतृत्वमा आएका स्थानीय तहका जनप्रतिनिधिको डेड वर्षे कार्यकाल उत्साहजनक बनेन । यो छोटो अवधिमै तहका..

मिडिया अधिकार पनि फौजदारी ऐनभित्र : विरोध भयो सर्वत्र

मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि सयभन्दा धेरै प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको सरोकारवालाको टिप्पणी छ । मुलुकी अपराध संहिता, २०७४ का प्रावधानले प्रेसमाथि अंकुश लगाएको भन्दै पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । प्रेससँग सम्बन्धित प्रावधान यसअघि देवानी कानुनमा मात्रै..

मंत्री अधिकारीको संलग्नतामा ओली सरकारकै सबैभन्दा ठुलो भ्रस्टाचार !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले सुशासनको नारा धेरै लगाएपनि भित्रभित्रै भ्रष्टाचार गरिरहेको तथ्य खुलासा भएको छ । गर्व गर्नुपर्छ – स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ । त्यसको खरिद प्रक्रियाले भने यसमा चस्स पार्छ । २३ अर्ब रुपैंयाँभन्दा बढीमा जहाज किन्दा सबैजसो कारोबार..

नेकपा अध्यक्ष प्रचण्डको निवास महिलाहरुद्वारा चार घण्टा घेराउ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्व माओबादी अध्यक्ष प्रचण्डको ललितपुरकाे खुमलटारस्थित प्रचण्ड निवास महिलाहरुले घेराबन्दी गरेका छन् । बिहीबार दिउसो ३ बजेदेखि साझ ७ बजेसम्म उनको खुमलटारस्थित निवास महिलाहरुले घेराबन्दी गरेका हुन् । जनयुद्दकालमा  बिजया बुढाको घर प्रचण्डले पार्टीको काममा भन्दै बैंकमा धितो राखेर..

भारतद्वारा नेपाली सीमामा एकतर्फी सडक निर्माण

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न..

सांसद पालले लुटियो भनेको मोबाइल उनकै कोठामा ‘एक्टिभ’ !

सांसद निरु पालमाथि पेस्ताल ताकिएको भनिएको कुरा एक हप्ता वितिसक्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन । उनले आफुमाथी पेस्तोल ताकिएको र आफ्नो मोबाइल लुटिएको बताकी थिइन । तर अनुसन्धानमा उनले आफ्नो लुटियो भनेको मोबाइलको नम्बर अनुसार लोकेशन उनको आफ्नै कोठातिर चलेको देखाएको  छ । उनले जुन समय आफ्नो अन्तिममा १४० नम्बर भएको मोबाइल लुटियो भनेकी..

नेपाली सेनाका मेजर थापा गिरफ्तार, सैनिक हिरासतमा राखी अनुसन्धान शुरु

प्रधानसेनापति राजेन्द्र क्षत्रीको ठाडो आदेशमा शान्ति मिसनबाट भर्खरै फर्किएका सेनाका मेजर राजेश थापालाइ सेनाले पक्राउ गरी सैनिक प्रहरी हिरासतमा राखेको छ । नेपाली सेनाका मेजर राजेश थापालाई भर्ना छनौटमा लेनदेन गरेको आरोपमा पक्राउ गरिएको नयापेज डट कमले जनाएको छ । सेनामा ड्राइभर भर्ना गर्दा करीब ४० लाख रुपैयाँभन्दा बढी उठाएको आरोप..

मन्त्री लालबाबु पण्डितबिरुद्ध प्रधानमन्त्री कार्यालयमा सहसचिब पाण्डेको उजुरी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका बिरुद्ध प्रधानमन्त्री कार्यालयले उजुरी परेको छ l मंत्री पण्डितका बिरुद्ध  खानेपानी मन्त्रालयको खानेपानी महाशाखाका प्रमुखको जिम्मेवारी सम्हालिरहेका सह सचिव राजनराज पाण्डेले प्रधानमन्त्री कार्यालयले उजुरी गरेका हुन् l मंत्री पण्डितले आफुलाई ज्यादती गरेको आफ्नो उजुरीमा..

प्रधानन्यायाधीश अन्यौलमा, गोपाल पराजुली र दीपकराज जोशी दुबैको एसएलसी वीरगन्जको एउटै विद्यालय

प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न सकेन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेका थिए । त्यसको सुइँको पाएपछि सुनुवाइ समितिमा रहेका..

चार दिन पहिले ढलान गरिएको मोटरेबल पुल भत्कियो

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–४, डुङ्गरी र अजयमेरु गाउँपालिका–५ को देवल दिव्यपुर जोड्न सेरागडमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकीदेखिको अविरल वर्षाले भत्किएको हो । अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी..

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro