राष्ट्रिय

गतवर्षको उपबिजेता आयोजक सहारालाई हराउँदै सुदुर पश्चिम स्पोर्टिङ क्लब क्वार्टरफाईनलमा प्रवेश

गतवर्षको उपविजेता सोत रहेको आयोजक सहारा क्लबलाई ३—० गो अन्तरले हराउदै सुदुर पश्चिम ११ स्पोर्टिङ क्लब आहा राराको गोल्डकपको १६ औं संस्करणमा क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सुदुर पश्चिमले १५ औं सस्करणमा आयोजक सहारासँग ४—० गोलले पराजित भएको बदला समेत लिएको छ । तेस्रो सहभागितालाई अविस्मरणीय बनाउने धुनमा सुदुरका लागि खेलको २५ औ मिनेटमा..

ईपीएल फाइनल : विराटनगरले भैरहवालाई दियो १५० रनको लक्ष्य

काठमाडौं : एभरेष्ट प्रिमियर लिग(ईपीएल)को फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १५० रनको विजय लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर विराटनगरले व्याटिङ रोजेको थियो । विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन..

इपीएल क्रिकेट : पोखरा राइनोज १० विकेटले विजयी

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को मंगलबार भएको दोस्रो खेलमा पोखरा राइनोज विजयी भएको छ । चितवन टाइगर्सलाई १० विकेटले हराउँदै पोखराले विजयी सुरुवात गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ गरेको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । चितवनका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन..

आहा रारा गोल्ड कप आउदो माघ ९ गते देखी पोखरामा

पोखरा, २८ मंसिर/  यस बर्षको १६ औं संस्करणको आहा रारा गोल्ड कप आउदो माघ ९ गते देखी २० गते सम्म पोखरा  रंगशालामा सञ्चालन हुने  उक्त प्रतियोगितालाई सफल पार्न सहारा क्लब पोखराका अध्यक्ष केशब बहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्य मुल आयोजक समितिको गठन गरिएको छ । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित  गरौं”..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro