राष्ट्रिय

रेनु दाहाललाई मेयरमा जिताएर गल्ती गरिएछ : उपमेयर शाह

काठमाडौंँ – भरतपुर महानगरपालिका चितवनकी उपमेयर पार्वती शाहले महानगरपालिकामा व्यापक अनियमितता भएको बताएकी छिन् । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख शाहले महानगरपालिकालाई मेयर रेनु दाहालले एकलौटी ढंगले चलाउन खोजेकाले अनियमितता बढेको दाबी गरेकी छन्  । उनले मेयर दाहालमाथि १२ वटा आरोप समेत लगाएकी छन् । पत्रकार..

नेविसंघको प्रदर्शनमा झडप, पत्रकार सहित दर्जनौ कार्यकर्ता घाइते

ललितपुर– नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ । संस्थापन पक्षका ऋषिजंग शाही र कृष्ण प्रसाद सिटौला पक्षका सुशील भट्ट नेतृत्वको नेविसंघका नेता कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका गरी एक दर्जन कार्यकर्ता घाइते भएको जनाइएको छ । दुई..

कालिकोटका अग्निपीडितलाई राहत दिन आफ्ना नेता तथा कार्यकर्तालाई बिप्लबको निर्देशन

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा भएको आगलागि घटनाप्रति दुःख ब्यक्त गर्दै पिडीतलाई सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देश दिएको छ । पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले आज त्यस घटनाप्रति दुख व्यक्त र राहतका लागि आफ्ना नेता तथा कार्यकर्तालाई एक विज्ञप्तिमाफर्त निर्देश गरेका छन् । विज्ञप्तिमा भनिएको..

मन्त्री गोकर्ण विस्ट र प्रधानमन्त्रीलाइ उपसचिवको प्रश्न,’मेरो घरमा साइकल छैन सहयोगीको घरमा कार कसरी ?’

उपसचिव प्रेम सञ्जेलले कार्यअवधि नपुग्दै आफुलाई  प्रदेश १ को विराटनगरस्थित श्रम कार्यालयबाट दुई महिनामै इटहरी सरुवा गरिएपछि सरकारी कार्यालयमा हुने भ्रष्टाचार र ढिलासुस्तीविरद्ध आवाज उठाउदै उनले सचिव महेश दाहाल, श्रममन्त्री गोकर्ण विष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीलई कडा चुनौती दिएका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर..

अनेरास्वोबियु (क्रान्तिकारी) तनहुमा प्रथम छात्रा जिल्ला भेला

अखिल नेपाल स्वोतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी ) तनहुले शुक्ला गण्डकी नगरपालिका स्थित दुलेगौडामा प्रथम छात्रा जिल्ला भेला गरि १९ सदस्यीय समिति चयन गरेको छ । गण्डक ब्युरो इन्चार्ज आस्थाको प्रमुख आतिथ्यामा सम्पन्न सो भेलामा जिल्लाका बिभिन्न विद्यालयहरुबाट छात्राहरुको उल्लासमय उपस्थिति रहेको अनेरास्वोबियु (क्रान्तिकारी)..

बिप्लव नेकपाको म्याग्दी जिल्लामा संगठन बिस्तार अभियान तीब्र गतिमा

बिनय खड्का म्याग्दी , म्याग्दी जिल्लाको मालिका गाउपालिका वडा न.३ मा रहेको अमर ज्योति माध्यमिक विद्यालयमा बिप्लव नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी )ले मंगलबार ४५सदस्य कमिटी गठन गरेको छ । देशब्यापी कम्युनिस्ट बिद्यार्थी अभियान २०७५ सुरु गरेको उक्त संगठनले जिल्लामा संगठन बिस्तार अभियानलाई अगाडि बढाएको हो। मंगलबार गठन गरिएको उक्त..

इटालियन ठेकदार कम्पनीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ । ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका छन् । खानेपानी..

१० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालका मानन्धरले जिते स्वर्णपदक

थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको..

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

क्रिकेटर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन्। नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै उनले सन्यासको घोषणा गरेका हुन्। नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए। लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्। 'मुलुकलाई एक दिवसीय मान्यता दिलाएर सन्यास लिन पाउनु मेरो..

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस, इंग्ल्याण्ड २–१ गोलले पराजित

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro