राष्ट्रिय

गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला सार्न कारण सहित नेकपा चितवनले निकाल्यो बिज्ञप्ति

भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालयको २० बिघा ६ कट्ठा जमिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्न लागेको प्रति नेपाल कम्युनिष्ट पार्टी चितवनले एक बिज्ञप्ति मार्फत रंगशाला अन्यत्र सार्न माग गरेको छ। शुक्रबार नेकपाका जिल्ला सेक्रेटरी ध्रुवले प्रेसविज्ञप्ति जारी गर्दै विश्वविद्यालयको जग्गा..

विप्लब निकट प्रतिबन्धित नेकपाका निलम्बित नेता सत्तारुढ नेकपामा प्रवेश

नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट प्रतिबन्धित नेकपाका पोलिटव्यूरो सदस्य पदम राई सो पार्टीले निलम्बन गरेपछि  सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र सोहि पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पार्टी प्रवेश गराउन..

एपीएफका दिपेश नयाँ राष्ट्रिय च्याम्पियन

आठौं अन्तर्गत भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ च्याम्पियन बन्दै नयाँ ईतिहास रचेका हुन् । दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका..

अनेरास्वोवियु क्रान्तिकारी कास्कीका जिल्ला अध्यक्ष् प्रकाश बास्तोला क्याम्पस भित्रैबाट पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट २ विद्यार्थी कास्कीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन छन् । विद्यार्थी नेता बास्तोला शहिद बिजय वास्तोलाका छोरा हुन् । उनीहरुलाई कास्की प्रहरीले क्याम्पसभित्रबाट पक्राउ गरेको..

पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि आजै, तीन छोरीले दिए दागबत्ति

उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए। पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको ह्याम्स अस्पतालमा शनिबार राति ९:३५ मा निधन..

क्रान्तिकारी सदस्यलाइ रिहाई नगरे कडा संघर्षमा उत्रिने बाके जिल्लाको चेतावनी

पोखरा- अखिल (क्रान्तिकारी)का बाँके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई अध्यक्ष सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको छ ।  संगठनको कामको शिलशिलामा शनिबार गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी) बाँकेले जनाएको छ । बटालालाई अपहरणशैलीमा बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै  सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बाके जिल्लाले बताएको छ..

खानलाई पानी छैन कहाँबाट काठमाडाैंमा पानीजहाज आउँछ?-कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्। आज कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले सरकार हरेक क्षेत्रमा असफल भइसकेको दावी गरे। ‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी..

कारबाही एनसेललाई मात्र होइन, त्यसलाई संरक्षण गर्ने समेत निसानामा छन् :विप्लव

हाम्रो पार्टीले जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही गर्यो । कारबाही गर्दा परिस्थितिजन्य भवितव्यका कारण एक नागरिक सिंहप्रताप गुरुङको निधन हुन पुग्यो भने अरू दुईजना घाइते हुन पुग्नुभयो । त्यसपछि जे–जस्ता प्रचार भएका छन्, स्पष्टताका लागि यो सङ्क्षिप्त आलेख तयार गरिएको छ । नेपालको..

शान्तिको संकेतस्वरूप भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिन्छौं-इमरान

पाकिस्तानी प्रधानमन्त्री इमरान खान शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका छन्। पाकिस्तानको डन समाचार पत्रका अनुसार बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्थामानलाई..

पोखरामा १७ वर्षका युवाले घुमाए गण्डक भरीका प्रहरी,पोखराकि उपमेयर समेत फसिन

राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको सहसचिव हुँ भन्दै विभिन्न जिल्लामा प्रहरीलाई झुक्काएको भन्दै प्रहरी एक युवालाई पोखरा बाट प्रकाउ गरेको छ सन्देश रम्तेल नामगरेका उमेर १७ वर्षका ती युवाले आफु नेपाल सरकारको सहसचिव भन्दै अपत्यारिलो तथ्यांक पेश गर्दै १ युवा जनप्रतिनिधि र प्रहरीलाई पनि झुक्याउन सफल भएका छन् । जनप्रतिनिधिहरुलाई..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro