राष्ट्रिय

अखिल (क्रान्तिकारी ) कैलालीले यातायातमा विद्यार्थीलाई ४५% छुट को माग गरेका छन्

धनगढी,अखिल (क्रान्तिकारी ) कैलाली ले यातायात मा विद्यार्थी लाई ४५% छुट को माग गर्दै सुदुरपस्चिम को मुटु मानिने धनगढी बस्पार्क लगायत अत्तरिया, लम्की, टिकापुर बस्पार्क मा कालो ब्यानर राखेर सचेतना पत्र बितरण गरेको छ । पछिल्लो समय यातायात मा विद्यार्थी ले पाउनुपर्ने ४५% छुट विभिन्न बाहानामा रोकिएको ले यो कदम चाल्नुपरेको अखिल ( क्रान्तिकारी )..

गलत कामको बिरोध गर्दा पिटिने मारिने उल्टो देश नेपाल ; आस्था

पछिल्लो पटक पोखराबाट कास्की जिल्ला इन्चार्ज रुपेश र पत्रकार हमाल गिरफ्तार भएपछी गण्डक व्युरो इन्चार्ज आस्थाद्वारा तुरुन्त रिहाइको माग भएको छ । विप्लब निकट नेकपा माथि सरकारले गर्दै आएको दमन प्रतिबन्ध लगाएपछि अझ उग्र बनेको उनको भनाइ छ । देशैभरिबाट पार्टीका सयौ नेता कार्यकर्तालाइ सरकारले गिरफ्तार गरि क्रुर यातना एबम मुठभेटको नाममा..

जनसांस्कृतिककर्मी एबं लेखक खेम थपलिया

जनसांस्कृतिककर्मी एबं लेखक खेम थपलिया १६ दिन लामो हिरासत बसाइपछी  रिहाई हुनुभएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत साउन ३ गते थपलियाको रिहाईका लागि सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए..

अखिल क्रान्तिकारी तनहुँकी अध्यक्ष ममता रुचाल पक्राउ

सत्ताबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकि ममता रुचाललाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई व्यास नगरपालिका–११ बाट पक्राउ गरेको छ । रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले दावी गरेको छ । आइतबार साँझ..

रवि लामिछाने धरौटीमा रिहा, शालिकराम आत्माहत्या प्रकरणबारे कार्यक्रम चलाउन नपाउने

आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत तीनैजना धरौटीमा रिहा भएका छन् । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले यस घटनासँग सम्बन्धित कुनै कार्यक्रम चलाउन नपाउने, सार्बजनिक प्रतिकृया पनि दिन नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा..

पक्राउ पत्रकार ओम हमाललाइ पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन कास्की प्रहरीलाई सर्बोच्चको आदेश

समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार ओम हमाललाइ पक्राउ गर्नुको कारण सहित तिन दिन भित्र उपस्थित गराउन  जिल्ला प्रहरी कास्कीलाई सर्बोच्चले आदेश दिएको छ  । श्रमजीवी पत्रकार हमालको गिरफ्तारीको चौतर्फी बिरोधका आवाज उठिरहेकै क्रममा आज भाद्र ९ गते नेपाल पत्रकार महासंघले हमालको पक्क्षबाट सर्बोच्चमा रिट दायर गरेपछि उक्त आदेश आएको..

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ परेका पत्रकार हमाललाई नेपाल पत्रकार महासंघ,जनपत्रकार संगठन नेपाल,फोटो पत्रकार महासंघ, युवा पत्रकार संगठन गण्डकी लगायत..

पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग पोखरा, भाद्र ६ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान आकर्षण भएको छ । जनसंचार डटकमका संचालक सम्पादक ओम हमाललाई कास्की प्रहरीले पोखरा महानगर पालीका ३० खुदीवाट पक्राउ गरेको प्रति घोर भरसना गरेको छ । हमालले..

आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

टेकराज थामी नयपत्रिका/ आत्महत्या गर्ने ५६ प्रतिशत युवा  सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले आत्महत्या गरेका छन् । यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । तथ्यांकअनुसार कुलमध्ये आत्महत्यामा एक प्रतिशत हत्या..

राजाबादी र बिद्रोही नेकपाबाट गणतन्त्रलाइ खतरा ! कति हास्नु ? ;शेखर कोइराला

मोरङ जनअधिकार अभियानको आयोजनामा वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ । बरिष्ठ अधिवक्ता एवम् जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईराला,नेपाल कम्युनिस्ट पार्टीका..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro