राष्ट्रिय

पेस्तोलसहित पक्राउ

काठमाडौको माछापोखरीबाट प्रहरीले पेस्तोल सहित ७ जनालाई समातेको छ । काठमाडौ प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएपनि उनीहरुको परिचय, पेस्तोल के का लागि बोकिएको खुल्न आएको छैन..

एकीकृत जनक्रान्तिको लालकिल्ला कालिकोट

कालिकोट भाद्र २० सत्तारुट दलका नेता र नागरिक समाजका अगुवा भनिएका हरु र पुराना पार्टीका नेता ले प्रदेशका अरु जिल्ला मा रहेको प्रहरीको जति संख्यामा सिङै कालिकोटमा प्रहरी दर्बन्दीको माग गरेका छ्न्न डिआईजि पुर्णचन्द जैसि संग १५०० प्रहरी दरबन्दी माग गरेको खबर प्राप्त भएको छ उक्त खबर को प्रतिबाद गर्दै नेकपा कालिकोट का जिल्ला सेक्रेटरी..

जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ

    काठमाडौं, २० भाद्र । जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जनपत्रकार संगठनकी सदस्य समेत रहेकी हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई सोमबार पक्राउको कारण र..

पत्रकार ओम हमाललाई अदालतमा उपस्थित गराउन आदेश

कास्कीका क्रियाशील पत्रकार ओम हमाललाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी भएको छ । सर्वोच्च अदालतकै गेटबाट प्रहरी प्रशासनले पत्रकार हमाललाई अमानवीय रुपमा पक्राउ गरि अभद्र व्यवहार गरेको भनि झुट्ठा मुद्धा लगाएको थियो । पत्रकार ओम हमालका तर्फबाट श्रीमती मोनिका गुरुङले रिट निवेदन दिनुभएको थियो । रिट उपर इजलास गरी माननीय..

कृषि मन्त्री खनाललाई डेंगु

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगु देखिएको छ । मन्त्री खनाललाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखापरेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको थियो । परिक्षणमा उहालाई डेंगु भएको पुष्टि भएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको जनाइएको छ..

पत्रकार हमाललाई प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै झुट्टा मुद्दा,७ दिनको म्याद थप गरि हिरासतमा

पत्रकार ओम हमाललाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै झुट्टा मुद्धा लगाईएको छ । सर्वोच्च अदालतको आदेशमा स-सम्मान रिहाई भएका हमाललाई पुन पक्राउ गरी काठमाडौ जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको छ । उनलाई प्रहरी प्रशासनले सर्वोच्च अदालतको गेट बाट आदेशको वास्तै नगरी अमानवीय तरिकाले..

कास्की प्रशासनमा पत्रकारको धर्ना, पक्राउ परेका पत्रकार ओम हमालको तत्काल रिहाईको माग

कमल पौडेल अथक  ।     नेपाल पत्रकार महासंघ कास्कीले महासंघका साधारण सदस्य एवं जनसंञ्चार डटकमका सम्पादक ओम हमालको रिहाइको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीको गेटमा आधा घण्टा धर्ना दिएको छ । विहान ११ बजेदेखि सुरु भएको धर्ना साढे ११ वजे सकिएको थियो । धर्नामा सहभागी पत्रकारहरुले पत्रकार ओम हमालको तुरुन्त रिहाइको माग गरेका थिए ।..

गरिब दुखी आवाज विहीनको आवाज उठाएर आफ्नो धर्म निभाउछ पत्रकार । अनि पुरस्कार दिन्छ सरकार हतकडी । वा वा

भिडियो हेरे शरीरमा काडा उर्मियो रगत तातेर आयो । आखाबाट आशु बग्यो । एक श्रमजिवीपत्रकार यसरी सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरिन्छ । यो भन्दा उदाक केही होला ? धकेलेर,धिच्चाएर, तानेर कोच्छ प्रहरी भ्यानमा कि ठुलै अपराध गर्‍यो कि ? कमसे कम सामान्य तवरले पनि पत्राउ पर्न सकिदैन र ? के ज्याजती नै देखाउन पर्छ ? हैन एक कलमजिवी पत्रकारसंग किन..

पत्रकार हमाललाई अदालत परिसर बाटै पक्राउ

नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य तथा जनसञ्चार डटकमका सञ्चालक तथा सम्पादक पत्रकार ओम हमाललाई प्रहरीले सर्वोच्च अदालत गेटबाट पुन पक्राउ गरको छ । उनलाई सर्वोच्च अदालतबाट रिहा हुनेबितिक्के प्रहरी प्रशानले लछारपछार तथा अमानवीय तरिकाले प्रहरी भ्यानमा हालेको छ । उनको रिहाईको लागि नेपाल पत्रकार महासंगबाट हालिएको रिटमाथि सुनुवाई..

पत्रकार ओम हमाल पक्राउ परेपछि गृहमन्त्रीलाई आयो यस्तो पत्र

समाचार सकलनको क्रममा पोखराबाट पत्रकार ओम हमाल पक्राउ परेपछि सहकर्मी मोनिका गुरङले गृहमन्त्री रामबहादुर थापालाई यस्तो पत्र लेखिन । सम्माननिय गृहमन्त्री ज्यु ! जनताको सेवामा अति बेस्त हुनुहुन्छ होला । संजालतिरको मेरो यो सस्तो पोस्ट तपाइँको महङ्गो दरबारसम्म त जाला या नजाला यकिनका साथ भन्न त सक्दिन तर जरुरी थियो तेसकारण आज तपाइँलाई पत्र..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro