राष्ट्रिय

अन्नपूर्ण पदमार्गमा हिमपहिरो

अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा  केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको प्रहरीको भनाइ छ । हिमपहिरोमा नेपाली गाइड, पोर्टल, कोरियन र चिनियाँ पर्यटक गरी ९ जना..

विश्वकै होचा ब्यक्ती खगेन्द्रको मृत्यु

विश्वकै होचा ब्यक्तीका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको  निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । विहीबार मणिपालको आइसियुमा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेका हुन । खगेन्द्रको निधन निमोनियाका कारण भएको अस्पताल स्रोतले..

चितवनमा दुर्लभ सेतो चित्तल

चितवन राष्ट्रिय निकुञ्जको ‘बर्फर जोन’मा दुर्लभ सेतो चित्तल देखापरेको छ । मंगलबार बिहान मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनमा सेतो चित्तल चरिरहेको अवस्थामा देखापरेको ‘टुरगाइड’ बुद्धिष्ट मानन्धरले जानकारी दिएका छन् । उक्त चित्तल करिब एक वर्षको भएको अनुमान गरिएको छ । प्रकृतिविद् अश्बिन गुरुङकाअनुसार यस क्षेत्रमा एक वर्षअघि सेतो..

सार्वजनिक निजी साझेदारी (पिपिपी) आयोजनाको बारेमा छलफल;सार्वजनिक हितलाई केन्द्रमा राख्न सुझाव

पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातले छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनाका बारेमा मंगलबार..

पोर्चुगलमा दुई नेपालीको मृत्यु

समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको ज्यान गएको छ । ज्यान गएकाहरु धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले..

जयवागेश्वरीमा ‘३७७ वर्ष’ पुरानो ताम्रपत्र फेला

पाशुपत क्षेत्रको ग्वलमा रहेको जयवागेश्वरीको मन्दिर पुनःनिर्माणका क्रममा मन्दिरभित्र ३७७ वर्ष पुरानो ताम्रपत्र फेलापरेको छ । रञ्जना, भुजींमोल र प्रचलित लिपिमा नेपाल भाषामा लेखिएको ताम्रपत्र फेलापरेको हो । पत्रमा ग्वलका वैद्यथर भएकी एक महिलाले आफ्ना इष्ट देवता वागेश्वरीको नाममा सुन तथा चाँदीका गरगहना चढाएको उल्लेख रहेको स्थानीयले..

नापी सर्वेक्षक घुससहित पक्राउ

नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई..

सामाजिक संजाल फेस्बुकमा पार्टी र संगठनको भ्रम फैलाउने लिलाराम यादव सैलेस कार्वाहीमा

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (लिलाराम यादव सैलेस लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि कार्वाही गरेको छ केही महिनादेखि (लिलाराम यादव सैलेसले) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (लिलाराम यादव सैलेस लाई सुध्रिनु मौका दिएका..

म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी

  मलेसिया स्थित मडेका स्टिडियममा सेप्टेम्बर २८ मा सम्पन्न नेपाली कलाकार र हिमालयन फुटबल क्लब बिचको मैत्रीपुर्ण फुटबल म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी भयो । उक्त खेलमा नेपाली कलाकार टिमबाट नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदिप पौडेल, प्रसिद्ध नायक धिरन शाक्य र बकस अफिस इन्टनेशनल ग्रुपका संयोजक राम बहादुर सुवेदी..

युवा अभियान सफल बनाउन महासचिव सागरको अपील !

युवा संगठन नेपालले २०७६/६/५ गते देखी देशभर ३ महीने अभियान शुरुवात गरेको छ । यो अभियान मंसिर मसान्त सम्म निरन्तर चलिरहनेछ । "राष्ट्रीयता, जनतन्त्र, जनजीविकाको पक्षमा आम युवाहरु एक हौँ, बैज्ञानिक समाजवादका लागि संगठन सुदृढ तथा बिस्तार अभियानमा अघि बढौँ" भन्ने मूल नारा तथा अभियानको सारांश रहेको छ । प्रतिबन्धको यो गम्भीर अवस्थामा युवा संगठनको..

Exchange Rate

Nepali Patro