अन्तरराष्ट्रिय

मेस्सी पेनाल्टीमा चुके, डेब्यू खेलमै आइसल्याण्डसंग अर्जेन्टिना बराबरी

लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो रोनाल्डोले..

विदेशी पुरुषसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई सासंदको चेतावनी

काठमाडौं । विश्वकप फुटबलको आयोजक राष्ट्र रुसकी एक वरिष्ठ सासंदले विदेशी खेलाडीसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई चेतावनी दिएकी छिन् । रुसी ससंदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख तामरा प्लेतन्योभाले एक रेडियोसँग अन्तर्वार्ताको क्रममा यस्तो चेतावनी दिएकी हुन् । रुसका महिलाहरुले विश्वकपको समयमा आएका विदेशी अश्वेत..

यस्तो छ फिफाले निर्धारण गरेको विश्वकप फुटबलको समयतालिका (नेपाली समय अनुसार)

एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल  रुसमा हुँदैछ । फिफा विश्वकप फुटबल नेपाली मितिअनुसार २०७५ साल जेठ ३१ गते रुसको राजधानी मस्कोमा विशेष कार्यक्रमका बीच उद्घाटन हुनेछ । रुसमा हुने २१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन..

युरोपा लिगको प्रि क्वाटरफाइनलमा आर्सनल

इङल्याण्ड – इङलिस क्लब आर्सनल युरोपा लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्तर्गत घरेलु मैदानमा बिहीबार राति सम्पन्न खेलमा स्विडेनको क्लब अस्टरसन्डसँग २–१ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको ३–० को नतिजाले आर्सललाई अर्को चरणमा प्रवेश गरायो। समग्रमा आर्सनलले खेल ४–२ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणको..

५० ओभरको क्रिकेटमा नेपाललाई ठूलो सफलता, विश्वकप छनोट यात्रा पक्का

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत जित्नै पर्ने बाध्यात्मक खेलमा क्यानडामाथि एक विकेटको रोमाञ्चक जित हात पारेसँगै नेपाल डिभिजन एकमा बढुवा भएको छ। यससँगै नेपालले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि..

नेपाल बंगलादेशसँग ६–० ले पराजित

काठमाडौँ –  यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । मोगिनीले खेलको १३औं मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ..

रियल मड्रिडका रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता

२८ मंसिर, काठमाडौं । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे । खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल..

नाइजेरियासँग अर्जेन्टिना हार्‍याे, एग्युरो ड्रेसिङ रुममा बेहोस

लिओनल मेस्सी विनाको अर्जेन्टिना मैत्रिपूर्ण खेलमा नाइजेरियासँग पराजित भएको छ । खेलको हाफ टाइममा अर्जेन्टिनाका सर्जिओ एग्युरो ड्रेसिङ रुममा बेहोस भएका थिए । उनलाई अस्पताल लगिएको छ । २९ वर्षीय एग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनको क्लब म्यानचेष्टर सिटीले भने एग्युरोले होस नगुमाएको र उनलाई चेक गर्न अस्पताल लगिएको बताए । उनी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro