अन्तरराष्ट्रिय

ब्रेकिङ :पाकिस्तान भित्र १२ मिराज लडाकु विमान छिरेर भारतले गर्यो १००० किलोको बम आक्रमण

नयाँ दिल्ली । भारतीय सञ्चारमाध्यमहरुले इण्डियन एयर फोर्सको हवाला दिँदै भारतका लडाकू विमानले आज बिहान ३ः३० बजे बालाकोटको आसपासमा रहेको जैश ए मोहम्मदको क्याम्पमा हमला गरेको जनाएका छन् । सेनाको आक्रमणबाट उक्त समूहको क्याम्प ध्वस्त भएको समेत सञ्चार माध्यममा जनाइएको छ । तर, भारत सरकारले औपचारिक रुपमा भने केही पनि बताएको छैन । कांग्रेस..

अवैध आप्रवासीहरुलाई पक्रन अमेरिकाले नक्कली विश्वविद्यालय खोलेको खुलासा, भारतको विरोध

अवैध आप्रवासीहरुलाई पक्रन अमेरिकाले नक्कली विश्वविद्यालय खोलेको खुलासा भएको छ । हालै एकसय २९ भारतीय विद्यार्थीहरु पक्राउ परेपछि यसको खुलासा भएको हो । अमेरिकाले जानीजानी नक्कली विश्वविद्यालय बनाएर त्यहाँ अध्ययनरत एकसय २९ भारतीय विद्यार्थीलाई पक्राउ गरेको भन्दै भारतले विरोध जनाएको छ । अमेरिकाको मिशिगन राज्यको युनिभर्सिटी अफ..

भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक कन्सटानटाईनले राजिनामा दिए

भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफेन कन्सटानटाईनले राजिनामा दिएका छन् । युएइमा जारी एसीयन कप फुटबलमा भारत समुहचरणमै रोकिएलगत्तै उनले राजिनामा दिएका हुन् । समुहचरणको अन्तिम खेलमा बहराईनसंग एक शुन्यले पराजित हुदै भारत, प्रतियोगीताबाटै बाहिरिएको थियो । पहिलो पटक समुहचरण पार गर्दै नकआउट चरणमा पुग्ने उसको लक्ष्य पनि अधुरै..

म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त

म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरिएको छ । साढे २ वर्ष अगाडि नियुक्त भएका उनलाई मंगलबार बर्खास्त गर्ने निर्णय भएको हो । उनको नेतृत्वमा दुई महत्त्वपूर्ण ट्रफी हात परेको थियो । मोरिन्हो चेल्सीबाट निकालिएको तीन वर्षपछि म्यान्चेस्टर युनाइटेडबाट पनि बर्खास्तीमा परेका हुन् । लिभरपुलसँग ३–१ ले पराजित भएपछि उनी..

१० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालका मानन्धरले जिते स्वर्णपदक

थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको..

विश्वकप टी–२० क्रिकेट छनोट: नेपालद्वारा भुटान पराजित

मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ ।बाङ्गीमा आज भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई १ सय १७ रनको विशाल अन्तरमा हराएको हो । खेलमा १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १७ औं ओभरमा अलआउट हुनुपूर्व ३३ रन मात्रै जोड्न सक्यो । भुटानको ईनिङ ध्वस्त पार्न नेपालका सन्दिप..

फुटबलमा सर्वोत्कृट मेस्सी सेक्समा कमजोर : सेक्समा सन्तुष्टि दिन नसकेको प्रेमिकाको दाबी

फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । ती फ्यानहरु मेस्सीका बारेमा कुनै पनि नकरात्मक कुरा सुन्न चाहँदैनन् ।तर, एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नकरात्मक टिप्पणी गरेकी थिइन् । उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई..

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस, इंग्ल्याण्ड २–१ गोलले पराजित

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश..

१२ वर्षपछि फ्रान्स विश्वकप फुटबलको फाइनलमा, वेल्जियम १-० ले पराजित (हेर्नुस भिडियोमा गोल)

वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे । चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल रह्यो । बलमाथि..

अर्जेन्टिनाविरुद्धको खेलअघि नाइजेरियन कप्तानका बुबाको अपहरण भएको खुलासा

नाइजेरियाका कप्तान मिकेल जोन ओबीले विश्वकपको समूहचरण अन्तर्गतको अर्जेन्टिनाविरुद्धको खेलअघि आफ्ना पिताको अपहरण भएको खुलासा गरेका छन्। अर्जेन्टिनाविरुद्धको खेल खेल्न स्टेडियम जानका लागि बस चढेको अवस्थामा मिकेललाई आफ्ना बुबा अपहरणमा परेको जानकारी प्राप्त भएको थियो। ‘मलाई परिवारका सदस्यको फोन गरे र बुबा अपहरण परेको बताए,’ मिकेलले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro