अन्तरराष्ट्रिय

चर्चित फुटबलर रोनाल्डिन्होका दाजुभाई नक्कली राहदानीसहित पक्राउ

नक्कली डकुमेन्ट प्रयाेग गरेको आराेपमा ब्राजिलियन फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका छन् । नक्कली दस्तावेज प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सन् २००२ को विश्वकप विजेता ३९ वर्षीय खेलाडीलाई रिसोर्ट याच एन्ड गल्फ क्लब पाराग्वेबाट भाइ रोबर्टोसँगै बुधबार राति पक्राउ गरिएको..

फुटबलका बादशाह पेले आफ्नो घरबाट निस्कन नसक्ने अवस्थामा, घरबाट बाहिर निस्कन अनिच्छुक

सन् २०१५ मा प्रोटेस्टको अपरेशन गरेका फुटबलका बादशाह पेले त्यस यता सार्वजनिक रुपमा देखिएका छैनन्।  फुटबलप्रेमी धेरैले उनको अवस्थाका बारेमा सोधीखोजी त गरे होलान, तर उनको यथार्थ खबर कसैले पाउन सकेका छैनन्। तर अहिले आएर सार्वजनिक भएको उनको स्वास्थ्य अवस्था बारे जानकारी पाउँदा पक्कै पनि फुटबल प्रेमीहरु दुखित हुनेछन। तीन पटक विश्व कप..

डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को  घुमेर अस्ट्रेलिया नै पुग्ने

अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को  घुमेर अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष केन्द्र नासाले जनाएको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र यसले जनवरी ८ सम्म पृथ्वीको आधा फन्को मारेको नासाले उल्लेख गरेको छ । नासाका अनुसार डढेलोको अस्वाभाविक..

पोर्चुगलमा दुई नेपालीको मृत्यु

समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको ज्यान गएको छ । ज्यान गएकाहरु धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले..

कृपया सहयोगको लागि यो पोस्टलाई सक्दो सेयर गरौ ठगी गर्ने व्याक्ति बाट आफू पनि बाचौ , अरुलाई पनि बाचौ ।

ठगी गर्ने व्याक्तिको नाम :-दिल्ली बहादुर श्रेष्ठ अर्थात गाउघरमा काईला पनि भनिन्छ जिल्ला :- (मोरङ ) (नागरिकता नम्बर :- ३९८८-१९०७)   विगत लामो समयदेखि रोजगारीको सिलसिलामा मलेसिया पुगेर,आइस कम्पनी काम गरेको र सोही कम्पनीमा संगै काम एकजना नेपाली साथी को तलब आएको मौका छोपि बैंक ATM बाट RM दुई हजार रिंगेट पैसा चोरी गरि,मलेसिया पुलिसले नियन्त्रणमा..

सामाजिक संजाल फेस्बुकमा पार्टी र संगठनको भ्रम फैलाउने लिलाराम यादव सैलेस कार्वाहीमा

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (लिलाराम यादव सैलेस लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि कार्वाही गरेको छ केही महिनादेखि (लिलाराम यादव सैलेसले) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (लिलाराम यादव सैलेस लाई सुध्रिनु मौका दिएका..

म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी

  मलेसिया स्थित मडेका स्टिडियममा सेप्टेम्बर २८ मा सम्पन्न नेपाली कलाकार र हिमालयन फुटबल क्लब बिचको मैत्रीपुर्ण फुटबल म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी भयो । उक्त खेलमा नेपाली कलाकार टिमबाट नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदिप पौडेल, प्रसिद्ध नायक धिरन शाक्य र बकस अफिस इन्टनेशनल ग्रुपका संयोजक राम बहादुर सुवेदी..

ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई अाज साधारण तारेखमा छाड्न जिल्ला अदालतले अादेश दिएकाे छ

  जिल्ला अदालत कास्कीले विप्लव नेतृत्वको ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज साधारण तारेखमा छाड्न अादेश दिएकाे छ । माननीय न्यायाधीश दण्डपाणि शर्माको एकल इजलाशले नेता रूपेशलाई साधारण तारेखमा छाड्ने अादेश दिएकाे हाे । राज्यविरूद्धकाे कसुर, सस्ताे बजारमा भएकाे  बिष्फाेटन सम्बन्धि र एनसेल टावरमाथि अाक्रमण गरि..

चीनमा विशाल अन्तराष्ट्रिय विमानस्थल

चीनको ७०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा राजधानी बेइजिङमा ११ अर्ब डलरको लागतमा निर्मित विशाल अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा आएको छ । राष्ट्रपति सी चिनफिङले बुधबार उद्घाटन गरेको डासिङ अन्तर्राष्ट्रिय विमानस्थल झन्डै सात लाख वर्गमिटर अर्थात् ९८ ओटा फुटबल मैदान बराबरको रहेको त्यहाँको सरकारी सन्चारमाध्यम ‘चाइना डेली’ले..

नेकपा कालिकोट संयुक्त जिल्ला भेला उद्घाटन युवा संगठन र दलित मुक्ती मोर्चा

नेपाल कम्युनिस्ट पार्टी बिप्लप निकट भतृय संगठन नेपाल दलित मुक्ती मोर्चा र युवा संगठन नेपाल कालिकोट को सयुक्त सम्मेलन उद्घाटन कार्यक्रम सम्पन्न । नेपाल दलित मुक्ती मोर्चा सम्मेलन तयारी समिती का संयोजक कामरेड प्रलाल बि क को सभापतित्व नेकपा कालिकोट का ईन्चार्ज कामरेड बिराट को विशेष अातिथ्यतामा र नेकपा कालिकोटका सेक्रेटरी कामरेड रणदिप..

Exchange Rate

Nepali Patro