खबर

कश्मिरमा कर्फ्यु, नेतालाई नजरबन्द : मोबाइल र इन्टरनेटसमेत प्रतिवन्धित

भारत प्रशासित कश्मिर राजधानी श्रीनगरमा अनिश्चिनकालीन कर्फ्यु आदेश जारी गरिएको छ भने विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ । श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष..

ससुरा पूर्वराजाको पुस्तक विमोचन गर्दै पूर्व युवराज्ञी हिमानीले यस्तो भनिन

पूर्व युवराज्ञी हिमानी शाहले हिमानी ट्रष्टको ‘दैवी उद्धार कोष’मा सहयोग गरिदिन सार्वजनिक अपिल गरेकी छन् । आइतबार कोषको कार्यालय बालुवाटारमा पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ विमोचन गर्दै उनले दैवी प्रकोपहरुमा देशवासीहरुको उत्तिकै सहयोग र सद्भाव आवश्यक पर्ने बताएकी हुन्। ‘हिमानी कोषले ‘दैवी उद्धार कोष’ खडा गरी..

फुलन्देकी आमा र लोकगायिका सबिना गुरुङ जापानको विमानस्थलबाटै नेपाल फर्काइए

सांस्कृतिक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । चर्चित हास्य कलाकार उमेश राई उर्फ फुलन्देकी आमा र गायिका सबिना गुरुङलाई तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि बोलाइएको थियो । तमु धिं जापानले..

प्रम ओलीलाई होली वाइन खुवाउने ‘ईश्‍वरकी छोरी’ जुलाई छ वर्ष कैद सजाय

प्रम केपी शर्मा ओली लगायतका नेपाली नेताहरुलाई बिबादित होली वाइन खुवाएकी दक्षिण कोरियाली क्रिश्‍चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनकी प्रमुख सिन ओक जुलाई कोरियाली अदालतले ६ वर्षे कैद सजाय सुनाएको छ । बिबिसीका अनुसार सन् २०१४ मा आफ्ना चारसय जना अनुयायीलाई फिजी टापुमा लगी बन्धक बनाई यातना दिएको अभियोगमा अदालतले उनलाई दोषी..

तनहुँ र स्याङ्गजाबाट ने.क.पा.का पांच कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का स्याङ्गजा र तनहुँका गरी पांच जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ। प्रहरीले तनहुँबाट  दुईजना कार्यकर्ता गिरफ्तार गरेको छ । आँबुखैरेनी–३ बाट जिल्ला कमिटी सदस्य गणेश थापा क्षेत्री र घिरिङ–२ बाट एरिया कमिटी सदस्य धनबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । बिहिबार राति घिरिङमा..

कैलालीमा प्रहरी विरुद्ध नै ने.क.पा.द्वारा पक्राउ पुर्जी जारी, २५ दिनभित्र उपस्थित हुन उर्दी, दुई जना ने.क.पा. नेता गिरफ्तार

प्रहरीले देशभर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा भने विप्लव नेतृत्वको नेकपाले गुप्तचर विभागका कर्मचारीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ । विप्लवका नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागका असई भैरव कुँवरलाई ‘पक्राउ पुर्जी जारी गरेपछि सरकार र..

पोखरा महानगरका कर्मचारीको मिलेमतोमा पोखराका गाईगोरु बंगलादेश निकासी !

कमल पौडेल अथक/ पोखरा। पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखरावाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै वंगलादेश तस्करी गर्ने एउटा गिरोह नै फेला परेको छ । सो गिरोहले मासिक ३ ट्रक गाई गोरु तस्करी गर्दै आएको छ । ना ५ ख १४०४ नंवरको..

प्रहरीकै सहयोगमा काठमाडौंबाट मिर्गौला तस्करी : प्रहरीका एक जुनियर अधिकृत सहित चार जना पक्राउ

प्रहरीकै सहयोगमा काठमाडौंबाट मिर्गौला तस्करी भएको खुलासा भएको छ । भारतमा लगेर मिर्गौला निकाल्न लागिएको वेला प्रहरीले काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई ११ साउनमा उद्दार गरेसँगै घटनामा प्रहरी संलग्नताबारे रहस्योद्घाटन भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सशस्त्र प्रहरी गण नं. १ मा कार्यरत् प्रहरी नायब निरीक्षक (सई)..

पोखराबाट पत्रकार साउद पक्राउ

ई-झझल्को डट कमका सहसम्पादक राजन साउद पोखराबाट पक्राउ परेका छन्।  बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल जिल्ला संगठन समिति सदस्य कास्कीका सदस्य समेत रहेका साउदलाई प्रहरीले शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसबाट पक्राउ गरेको हो।  उनी करीब एक वर्षदेखि पोखरामा रहेर पत्रकारिता गरिरहेका छन्। यसैबीच,..

ने.क.पा.का शिर्षस्थ नेताहरु रहेको नख्खु कारागारमा सुरक्षा ब्यबस्था कमजोर, कैदीबिचको झडपमा एकको मृत्यु

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई राखिएको नख्खु कारागारमा सुरक्षा ब्यबस्था कमजोर देखिएको छ।  ने.क.पा.का स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन', तात्कालीन उपत्यका ब्युरो इन्चार्ज माइला लामा लगायतका उच्चस्तरका राजनीतिक नेताहरु रहेको ललितपुरको नख्खु कारागारमा कमजोर सुरक्षा ब्यबस्थाकाकारण कैदीहरुबीच झडप..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro