खबर

छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी नै कुटिए

अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी नै कुटिएका छन्।  जिल्लाको बान्निगढी जयगढ गाँउपालिका वडा नम्बर ३ धारासैनको लामागाँउ टोलमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जगढमा कार्यरत प्रहरी हवल्दार धन बहादुर कैला कुटिएका हुन्। लामागाँउ टोलमा रहेको एक छाउगोठ भत्काउन पुगेको टोलीका सदस्य प्रहरी हवल्दार कैलालई स्थानिय एक..

तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र बनाइदिन अमेरिकी दूतावासको दबाब

नेपालस्थित अमेरिकी दूतावासले एक चीन नीति लिएको नेपालको राजधानी काठमाण्डौमा रहेका तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई दबाब दिएको छ । दूतावासले परराष्ट्र हुँदै गृह मन्त्रालयलाई पत्र पठाएर र गृहका अधिकारीलाई पटक–पटक भेटेरै ६ जना शरणार्थीलाई अमेरिका लैजानका लागि कागजात बनाइदिन..

पाेखराकाे मुटु पृथ्वीचाेकमा भैंसीहरुको जुलुश

अघिपछि विभिन्न राजनीतिक पार्टी र तिनका भात्री संगठन अनि विभिन्न सामाजिक संस्थाका कार्यक्रममा सहभागी हुन आएका मानिसहरुको लाइन देखिने पर्यटकीय नगरी पाेखराकाे मुटु पृथ्वीचाेक (लखन थापा चोक) मा शनिबार दिउँसो अचम्मको दृश्य देखा पर्यो। एकातिर रास्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा संगम सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम गरिरहेको..

सत्तारुढ नेकपाको केन्द्रीय समितिद्वारा एमसीसी सम्झौता तत्काल अनुमोदन  नगर्ने संकेत, संसदबाट जसरी नि पारित गराउने सरकारको तयारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग सम्बन्धि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता तत्काल अनुमोदन  नगर्ने संकेत देखाएको छ। पार्टीको आधिकारिक निर्णय नहुँदै प्रतिनिधिसभामा प्रवेश पाएको तर सरकारले कार्यान्बयानका लागि प्रक्रिया समेत शुरु गरिसकेको अवस्थामा सत्तारुढ नेकपाको..

दलित भएकैकारण वडाका कर्मचारीहरूकै अगाडी सत्तारुढ नेकपाका स्थानीय नेता कुटिए

नेपालको कानुनले जातीय भेदभाब गर्न नपाईने कानूनी ब्यबस्था गरिएको भएपनि बैतडी जिल्लाको दशरथ चन्द नगरपालिकाका सत्तारुढ नेकपाका स्थानीय स्तरका नेतामाथि दलित भएकैकारण कुटपिट भएको छ। बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि दलित भएकैकारण कुटपिट भएको हो । शुक्रबार दिउँसो वडा नं १० को कार्यालयकै..

स्ववियु चुनावमा भाग लिने वातावरण बनाउन माग राख्दै ज्ञापनपत्र बुझाउन गएका तीन बिद्यार्थी नेता त्रिचन्द्रबाट गिरफ्तार

स्ववियु चुनाव सम्बन्धमा संगठनले अगाडि सारेका दुईबुँदे मागपत्र बुझाउन गएका अनेरास्ववियु (क्रान्तिकारी) का तीन नेतालाई प्रहरीले त्रिचन्द्र क्याम्पसबाट शुक्रबार गिरफ्तार गरेको छ । प्रहरीको गिरग्तारीमा परेका बिद्यार्थी नेताहरुमा  रञ्जन लिम्बु, सपना मगर र सदल राई रहेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले..

सत्तारुढ नेकपामा एमसीसीबिरुद्ध धारणा बन्दै, तीन समुह एमसीसीको विपक्षमा

अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसि) सम्झौताको देशभर ब्यापक बिरोध भैरहदा त्यसको असर सत्तारुढ नेकपाको जारी केन्द्रिय समितिमा पनि देखिएको छ। सत्तारुढ नेकपाको जारी केन्द्रिय समिति बैठकमा प्रस्तुत प्रतिबेदनहरुमाथी छलफल गर्न गठित समुहहरुले एमसीसी सम्झौता कार्यान्वयन गर्न नहुने निष्कर्ष निकालेका..

ल हेर्नुस बिप्लव ने.क.पा.मा कमाउधन्दाका लागि कतिसम्म गद्दारी हुन्छ ?

ल हेर्नुस बिप्लव ने.क.पा.मा कमाउधन्दाका लागि कतिसम्म गद्दारी हुन्छ ? बैज्ञानिक समाजवादी ब्यबस्था स्थापनाका लागि नेपालमा गरिएको भनिएको एकीकृत जनक्रान्तिका नाममा मच्चाइएका कमाउ धन्दा बारे जनपत्रकार प्रकाश डुम्रे र ओम हमालबिचको टेलिफोन वार्ता एकीकृत जनक्रान्तिका नाममा ने.क.पा.भित्र कमाउ..

उच्च अदालत पाटनद्वारा माईला लामा सहित चारजनालाई रिहाईको आदेश

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरोका इन्चार्ज माइला लामा‘प्रज्वल’सहित चारजनालाई रिहा गर्न अदालतले आदेश गरेको छ । पाटन उच्च अदालतले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ(क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा..

एनसेलको मुख्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपबाट नेता सुदर्शनले पाए सफाई

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले एनसेलको मुख्यालयमा भएको बम विस्फोटको घटनामा संलग्नता रहेको आरोपबाट सफाई पाएका छन् । उनलाई पाटन उच्च अदालतका माननीय मुख्य न्यायाधीश नहकुल सुवेदी र माननीय न्यायाधीश श्रीकान्त पौडेलको विहीबारको संयुक्त इजलाशले निर्दोष रहेको फैसला गर्दै सफाई दिएको..

Exchange Rate

Nepali Patro