खबर

फेरि व्यूँतियो ओलम्पिक कमिटीको विवाद, रोकियो साधारणसभा

डेढ वर्ष अघि समाधान भयो भन्ने ठानिएको नेपाल ओलम्पिक कमिटीको विवाद पुनः व्यूँतिएको छ । र, बिहीबारका लागि तय भएको साधारणसभा रोकिएको छ ।अन्तराष्ट्रिय मान्यता प्राप्त ध्रुवबहादुर प्रधान नेतृत्वको कमिटी र राष्ट्रिय मान्यता प्राप्त रुक्मशम्शेर राणा नेतृत्वको ओलम्पिक कमिटीको नाममा झण्डै ८ वर्ष विवाद चलेको थियो । तर, गत वर्ष भदौमा दुबै..

लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा

काठमाडौँ ३० मंसिर । आर्सनललाई पछि पार्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा मिडल्सबर्गलाई ३–० ले हराएको लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा एडम लालनले दुई तथा डिभोक ओरिजीले एक गोल गरे । २९ औं मिनेटमा लालनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता लिए..

चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा

एजेन्सी, २९ मंसिर । इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परेका छन् । प्रिमियर लिग अन्तर्गत डिसेम्बर ३ मा सिटीको मैदानमा भएको खेलमा दुई टिमका खेलाडीबिच तनाव भएको थियो । त्यही विषयमा चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परेका हुन् । चेल्सीले एक लाख पाउण्ड तथा म्यानचेस्टर सिटीले ३५ हजार पाउण्ड जरिवाना तिर्नुपर्ने भएको छ..

थ्रीस्टारले एन्फासँग माग्यो ६ करोड क्षतिपूर्ति

एएफसी कपको छनोट प्ले अफ खेल्नबाट बञ्चित भएपछि थ्रीस्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ६ करोड माग गरेको छ । साथै उसले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । एएफसीले पटक-पटक ताकेता गर्दा समेत एन्फाले नाम दर्ता नगरिदिएपछि राष्ट्रिय लिग विजेता थ्रीस्टार एएफसी कपको छनोट प्ले अफ..

यु–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली आज श्रीलंका जाँदै

काठमाडौं, २८ मंसिर । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट खेल्न नेपाली  टोली मंगलबार श्रीलंका जाँदैछ । बिहान साढे ११ बजे हिमालयन एयरमार्फत नेपाली टोली श्रीलंकातर्फ जाने कार्यक्रम छ । नेपाली टोलीमा बलिङ, ब्याटिङ र फिल्डिङको सन्तुलन मिलेकोले यसपटक नेपाली टोली जितबिहीन नहुने कप्तान र प्रशिक्षकको भनाई छ । छोटो समयको अभ्यास र हतारको..

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते बालोन डि’ओर

लिओनल मेस्सीलाई पछि पार्दै रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे। ३१ वर्षे रोनाल्डोको यो चौथो बालोन डि’ओर हो । उनले २००८, ०१३, ०१४ र यो वर्ष जितेका थिए। यस्तै मेस्सीले भने सन्..

यु १९ एसिया कप क्रिकेट टोलीको बिदाइ

काठमाडौं, २७ मंसिर ।  १९ वर्षमुनिको एसियाकप क्रिकेट खेल्न जाने खेलाडीलाई सोमबार बिदाइ गरिएको छ । काठमाडौंमा भएको कार्यक्रममा राखेपका सदस्य सचिव केशव विष्टले खेलाडीलाई बिदाइ गरेका हुन । कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले जित्ने लक्ष्यका साथ श्रीलंका जान लागेको बताएका छन् । प्रतियोगितामा भाग लिन नेपाली टोली भोलि..

भारतीय टेस्ट कप्तान कोहलीद्वारा वर्षको तेस्रो दोहोरो शतक

इंग्ल्याण्डसँगको चौथो टेस्टको पहिलो पारीमा भारतका कप्तान विराट कोहलीले दोहोरो शतक बनाएका छन् । कोहलीले दुई सय ९१ बलमा दोहोरो शतक पूरा गरेका हुन् । कोहलीले टेस्टको चौथो दिन दोहोरो शतक पूरा गरेका हुन् । बुम्बईमा जारी खेलमा आइतबार बनाएको दोहोरो शतक कोहलीको यो वर्षको तेस्रो दोहोरो शतक हो । कोहलीले गएको जुलाईमा वेष्ट इन्डिज विरुद्ध तथा..

फुटबल स्टेडियम बाहिर विस्फोट, २९ को मृत्यु

टर्कीको स्तानबुलमा एक फुटबल स्टेडियम बाहिर भएको बम विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा १६६ जना घाइते छन् । टर्कीका आन्तरिक मन्त्री सुलेमान सोइलुका अनुसार दंगा निरोधी प्रहरीदस्ताले एक बसलाई लक्षित गरेको अवस्थामा कार बम विस्फोट भएको थियो । विस्फोट टर्कीको चर्चित फुटबल टीमबीच भएको खेलको एक घण्टापछि भएको थियो..

मेस्सी र स्वारेज बार्सिलोनासँग छलफल गर्दै

लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौताका विषयमा छलफल सुरु गरेका छन् । यस्तै स्ट्राइकर लुइस स्वारेज क्लबसँग सन् २०२२ सम्मको सम्झौताको तयारीमा छन् । अर्जेन्टिनाका मेस्सीले क्लबसँग सन् २०१८ सम्मका लागि यसअघि नै सम्झौता गरिसकेका छन् । अहिले थप समयका लागि सम्झौता गर्ने विषयमा छलफल भइरहेको हो । क्लबका प्रशिक्षक लुइस इन्ड्रिकले..

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro