खबर

अमेरिकी रास्ट्रपति ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको खुलाशा

अमेरिकी रास्ट्रपति डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार समाचार छापेको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जानकारी दिएको छ । अधिकारीले ट्रम्पलाई दक्षिण एसियाको..

अवैध आप्रवासीहरुलाई पक्रन अमेरिकाले नक्कली विश्वविद्यालय खोलेको खुलासा, भारतको विरोध

अवैध आप्रवासीहरुलाई पक्रन अमेरिकाले नक्कली विश्वविद्यालय खोलेको खुलासा भएको छ । हालै एकसय २९ भारतीय विद्यार्थीहरु पक्राउ परेपछि यसको खुलासा भएको हो । अमेरिकाले जानीजानी नक्कली विश्वविद्यालय बनाएर त्यहाँ अध्ययनरत एकसय २९ भारतीय विद्यार्थीलाई पक्राउ गरेको भन्दै भारतले विरोध जनाएको छ । अमेरिकाको मिशिगन राज्यको युनिभर्सिटी अफ..

पोखरा महानगरको भ्यान आगजनी गरेको आरोपमा नेविसंघका पांच जना नेता पक्राउ

पोखरा महानगरपालिकाको गाडी आगजनीमा संलग्न रहेको आरोपमा पांच विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेल, नेविसंघ..

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका आआफ्ना गुट र शक्ति स्वार्थ अहिले नेकपामा प्रस्टै देखिएका छन् । त्यही कारण पनि उनीहरू पार्टीका बन्ने कमिटीमा आफ्ना समूहका..

सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्न दुई जना पक्राउ

सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्नलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । उनको मृत्यु भएको १० दिनमा हत्या भएको प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन मार्फत् आज सम्लग्न दुई जनालाई सार्वजनिक गरेको हो । ढकालको पुस २५ गते भैरवडाँडाको जंगलमा हत्या भएको थियो । हत्यामा हेटौंडा–११ का १९ वर्षका अनमोल..

धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ

बलात्कारका दोषी धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएका भारतिय धर्मगुरु रामरहिम सिंहलाई पत्रकारको हत्या आरोपमा आजिवन कारावास सजायँ सुनाइएको छ । बलात्कारको दोषमा जेल सजाय काटिरहेका रामरहिममाथि सन् २००२ मा एक जना..

बलात्कारी ठहर स्ववियुका पुर्व सभापति पक्राउ

बलात्कारी ठहर भएका तात्कालीन माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को तर्फबाट महेन्द्र संस्कृत विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका तुल्सिपुरका विष्णु चौधरी पक्राउ परेका छन् । अर्धभूमिगत अवस्थामा रहेका उनलाई प्रहरीले दाङको तुल्सिपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । न्यायधीश गोपाल पराजुली र..

मालढुंगामा बस दुर्घटना हुँदा सातको मृत्यु, ३४ घाईते

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस आज विहान सवा ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा ३४ जना घाईते भएका छन् । तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । पर्वतको..

उपरास्ट्रपतिद्वारा मापदण्डविपरीत बनेको होटल उद्घाटन, पोखरा महानगरपालिकाद्वारा बहिष्कार

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन..

त्रिभुवन विश्वविद्यालयद्वारा २५ हेल्मेट प्राध्यापक बर्खास्त, २० लाई नसियत

त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ । लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । पछिल्लो एक वर्षमा ४० जना शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो ।..

Exchange Rate

Nepali Patro