खबर

नेपाल आईसीसी वर्ल्ड क्रिकेट च्याम्पियनसिपको पाँचौं स्थानमा: नामिबियामाथि नेपालको अर्को जित

नामिबियाविरुद्ध दुवै खेल जित्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। सोमबार भएको दोस्रो खेलमा नेपालले घरेलु मैदानमा नामिबियालाई तीन विकेटले हरायो। शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो। लिग च्याम्पियनसिपमा आठ टोली छन् भने प्रत्येक टोलीले एकअर्कासँग दुईदुई खेल खेल्नेछन्।..

इङ्ल्यान्डलाई हराउँदै वेस्टइन्डिज टी-२० विश्व च्याम्पियन

 भारतमा सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि वेस्टइन्डिजले जितेको छ । अन्तिम ओभररमा कार्लोस ब्रैथवेटले लगातार चार छक्का हानेपछि वेस्टइन्डिजले दोस्रो पटक विश्व टी-२० को उपाधि उचालेको हो । भारतको कोलकातास्थित इडन गार्डेन स्टेडियममा  क्यारेबियन टोलीले दोस्रो पटक उपाधि जित्ने क्रममा बलियो प्रतिद्व्न्द्वी इङ्ल्यान्डलाई ४..

१७ औं खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिताको उपाधि रसियाका ग्लेवलाई

रसियाका ग्लेव सुखोत्सकीले पोखरामा सम्पन्न १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि जितेका छन् । फागुन १५ गतेबाट पोखरामा सुरुभएको प्रतियोगितमा ९९ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन । पाँच दिनको टाकस्को आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउदै उपाधि जितेका हुन् । भारतका..

१७ औं खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिताको उपाधि रसियाका ग्लेवलाई

पोखरामा भएको सफल पोखरा म्याराथन प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीका नारायण थापाले जितेको छन्। ८३ प्रतियोगिलाई पछि पार्दै थापाले नगद ६० हजार रुपैया, मेडल, प्रमाणपत्र हात पारे। भोजपुरका मिक्सन तामाङले दोस्रो हुदै नगद ४० हजार मेडल र प्रमाणपत्रका दाबेदार बने। त्यसैगरी सशस्त्र प्रहरी कै खिम बहादुर खत्री तेस्रो हुँदै नगद २५ हजार रुपैया,..

नेपाली क्रिकेटलाई अाईसीसीले निलम्बन गर्ने संकेत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ । आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव..

पुटिनको फोटोवाला टी-सर्टले फुटबल मैदानमै ‘युद्ध’

टर्कीको इस्तान्बुलमा यूरोपा लिगको खेल भइरहेको थियो । खेल हारेपछि मस्कोका मिडफिल्डर दिमित्री तारासोभले रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको फोटोवाला टी सर्ट लाएपछि तनाव भएको छ । टर्कीमा बुधवार भएको युरोपा लिगको खे‍ल हारेपछि एक रसियन फुटबलरले आफ्नो जर्सी उतारेर भित्र लगाएको राष्ट्रपति भ्लादिमिर पुटनको फोटोवाला टी-सर्ट देखाएका थिए..

भारतमाथि शानदार जित, नेपाललाई २३ वर्षपछि स्वर्ण

चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध उसैको भूमिमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले १२ औं साग फुटबलको उपाधि जितेको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी स्टेडियममा सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोलले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको हो । नेपालको जितमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरे ।..

मनाङलाई चौथो पल्ट आहा रारा गोल्डकपको उपाधि

मनाङ मस्र्याङ्दी क्लबले १४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुवास गुरुङको निर्णायक गोलको मद्धतले मनाङले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै पाँच लाख एक हजार एक रुपैयाँ नगद सहित उपाधि उचालेको हो । मनाङले आहारारा गोल्डकपमा चौथो पटक उपाधि उचाल्दा त्रिभुवन आर्मी क्लब पोखराको मैदानमा फेरि अभागी सावित बन्यो..

नेपाल विश्वकपको क्वार्टरफाइनलमा

नेपाल बंगलादेशमा जारी आईसीसी यू १९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा पुगेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार आयरल्यान्डलाई आठ विकेटले हरायो । सोही दिन भएको अर्को खेलमा भारतले न्युजिल्यान्डलाई हराएपछि नेपालसँगै भारत पनि समूह ‘डी’ बाट अन्तिम आठमा पुगेको छ ।समूहमा नेपाल र भारत दुवैको दुई खेलबाट समान चार अंक छ । पहिलो..

स्याङजाको स्वरेकमा नेपालकै पहिलो प्याराग्लाईडिङ स्कुल खुल्ने

सरकारले स्याङजाको स्वरेकमा प्याराग्लाईडिङ स्कुल खोल्न अनुमति दिएको छ । दक्ष र समक्ष पाइलट उत्पादनमा सघाउने गरी पोखराको बाबु एड्भेन्चरलाई प्याराग्लाईडिङ स्कुल सञ्चालनको अनुमति प्राप्त भएको हो । बाबु एड्भेन्चरले स्वरेकमा प्याराग्लाईडिङको ब्यबशायिक उडान गरिरहेको छ । पोखराबाट प्रकाशित समाधान दैनिकका अनुसार सो कम्पनीले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro