खबर

आगलागीमा परी बाग्लुङमा ३ बर्षीय बालकको मृत्यु

बाग्लुङमा एक बालकको जलेर ज्यान गएको छ । आगलागीमा परी निसीखोला गाउँपालिका २ छरछरेका विमल सुनारका छोरा ३ वर्षीया विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बाग्लुङले जनाएको छ । शनिबार आफनै गोठमा आगलागी हँदा विशालको जलेर ज्यान गएको हाे आगोलागीबाट गोठ जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीयले बताएका छन् । गोठ जल्दा ३ लाख बराबरको क्षति भएको छ ।..

इलाका प्रहरी कार्यालय बिर्तामोडमा गैरकानूनी थुनामा रहेका नाबालककाे रहस्यमय मृत्यु

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका नाबालक मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीकोको रहस्मृयमय मृत्यु भएको छ । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । हिरासतमा झुन्डिएर आत्महत्या गरेको दाबी प्रहरीले गरेकाे अवस्थामा हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ नै नरहेकाे..

नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको छ : बिप्लव, महासचिव, ने.क.पा.

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका छन् । आफ्ना नेता, कार्यकर्ता पक्राउको विरोधमा बिहीबार आयोजना गरिएको नेपाल बन्द सकिएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका हुन्..

पक्राउ परेका पत्रकार गिरी साधारण तारेखमा रिहा

समाचार लेखेकै आधारमा साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन् । उनीलाइ साधारण तारेखमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। उनीविरुद्ध दर्ता भएको मुद्दामा थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमर पौडेलको एकल इजलाशको आदेशबाट उनी रिहा..

के दियो लगानी सम्मेलनले ? : गुणराज लोहनी

नेपालमा विदेशी लगानी भित्र्याई देशको विकास गर्ने भन्दै केपी शर्मा ओलीको सरकारले गत मार्च २९ र ३० मा काठमाडौँस्थित नेपालकै सबैभन्दा महँगो सोल्टी होटेलमा लगानी सम्मेलनको आयोजना गरेको थियो । आयोजकका अनुसार ४० वटा राष्ट्रका ६ सयजनाको उपस्थिति रहेको उक्त सम्मेलनमा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा भौतिक संरचना, औद्योगिक भौतिक संरचना, पर्यटन..

न्यायाधिश सिफारिशमा मन्त्रीकी भान्जीदेखि न्याय परिषद सदस्यका ज्वाईंसम्म : विवादित न्यायाधीशको बेन्चमा मुद्दा नहेर्न र बेन्च बहिष्कार गर्न आह्वान

न्याय परिषद्ले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेपछी यस सिफारिशको ब्यापक बिरोध र टिकाटिप्पणी शुरु भएको छ । गुण दोषको आधार छुट्याउन नसक्ने मन्त्रीकी सभान्जीदेखि न्याय परिषद दस्यका ज्वाइ लगायत ठुलाबडाका छोराछोरी र सालासालीलाई न्यायाधिश नियुक्तिको सिफारिश गरिएको भन्दै ब्यापक बिरोध र टिकाटिप्पणी शुरु भएको हो..

विप्लव नेतृत्वको ने.क.पा.को राजनीतिक समाधानका उपायहरु : राजेन्द्र किराँती

सरकारले गैरसंवैधानिक र गैरकानुनी हर्कत गरेको भन्दै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको छ । यसपछि विप्लव नेकपा एकाएक चर्चामा आएको छ । प्रतिबन्ध लगाउनुपर्छ र पर्दैन भन्ने मुद्दाले सिङ्गो राजनीति नै विभाजित भएको छ । उसले भ्रष्टाचार र दलालीविरुद्ध भन्दै जताततै बम विस्फोट, आगजनी, चन्दाको उर्दी र नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेको छ । अधुरो..

कास्की जिल्ला जनसरकार प्रमुख गुरुङ पक्राउ

सरकारले प्रतिबन्ध लगाएसँगै नेक्रवित्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । यसैक्रममा शुक्रबार कास्की जिल्ला जनसरकार प्रमुख रामकाजी गुरुङ पक्राउ परेका छन् । निर्माण व्यवसायी समेत रहेका गुरुङ पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा निर्माणाधीन स्वीमिंग पुलमा काम गरिरहेका बखत उनलाई  शुक्रबार..

राष्ट्रिय स्वाधीनताको सोचमा पतनका शृंखलाहरु : विप्लव

नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति कुनै न कुनै रूपले राष्ट्रिय मुक्ति आन्दोलनसँग सम्बन्धित हुन्छ । हाम्रो जस्तो देश जो साम्राज्यवादीहरूको नवउपनिवेशमा रहेको छ, को सन्दर्भमा क्रान्ति झनै राष्ट्रिय स्वाधीनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । कम्तिमा साम्राज्यवादी–उत्तर साम्राज्यवादी विश्व कायम हुँदासम्म कुनै पनि देशको क्रान्ति..

ने.क.पा.का नेता-कार्यकर्ता गिरफ्तारी जारी, पोलिटब्युरो सदस्य जिवान्तलाई सात दिन म्याद थप

सरकारले प्रतिबन्ध लगाए यता बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता तीब्ररुपमा गिरफ्तार हुन थालेका छन् भने केही हिरासतमुक्त पनि भएका छन् । गिरफ्तारीकै क्रममा पोखराबाट एकजना मजदुर नेता र राजधानी काठमान्डौबाट थप एकजना बिद्यार्थी नेता गिरफ्तार भएका छन् । पोखराको पृथ्वीचोकबाट अखिल नेपाल सेक्युरिटी मजदुर संघ..

Exchange Rate

Nepali Patro