खबर

प्रधानमन्त्रीले कांग्रेसलाई जिस्काएपछि संसदमा हाँसोको फोहोरा, सभामुख अनविज्ञ

प्रधानमन्त्री केपी ओलीले शुक्रबारकोतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेताहरुलाई जिस्काएपछी हाँसोको फोहोरा चल्यो । प्रधानमन्त्री ओलीलाई सभामुखले धन्यवाद प्रस्ताव टेबुल गर्न रोस्टममा बोलाउँदा ओली रोस्टमतिर नगई कांग्रेसका नेतातिर गएर जिस्किएका थिए। शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रगान बजे लगत्तै सभामुख कृष्णबहादुर..

लज्जित हुनपर्ने प्रधानमन्त्री ओली “दु:खित र आश्चर्यचकित”

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी नै नदिई प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई योजनाहरुको माग गरी लेखेको पत्रप्रति प्रधानमन्त्री केपी शर्मा ओली "आश्चर्यचकित र दुखित" बनेको प्रेस वक्तव्य सार्वजनिक भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्तिमार्फत आफ्नो सचिवालयको लेटरप्याड..

कालिका सामुदायिक वनमा दुई शव

कैलालीको घोडाघोडी नगरपालिका-३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका-३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको खुलेको छ । उनीहरू दुवैले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव परीक्षणका लागि धनगढी पठाएको सुखड इलाका प्रहरी कार्यालयका..

जनप्रतिनिधिकै घरमा प्रधानाध्यापक विश्वकर्मामाथि कुटपिट, प्रहरीद्वारा उजुरी लिन ढिलाई

जनप्रतिनिधि समेत रहेकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर)को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मामाथि कुटपिट भएको छ । ‘दलित भएर मगरको घरभित्र पस्ने’ भन्दै स्थानीय बलबहादुर..

पोखराकी माया गुरुङद्वारा कुवेतमा तनहुँका खेम बिकको हत्या !

बिगत चार वर्षदेखि अवैध रुपमा ‘लिभिङ टुगेदार’मा बसेकी पोखराकी माया गुरुङले  कुवेतमा तनहुँका खेम बिकको हत्या गरेकी छिन । अवैध रुपमा एउटै कोठामा बस्दै आएकी युवती माया गुरुङले कोठामै त्नहुँका खेम विकलाई बुधबार छुरी प्रहार गरी हत्या गरेको कुवेत प्रहरीले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार,  मृतक विकलाई छाती र पछाडि छुरा प्रहार..

ने.क.पा.बिरुद्ध परिचालित सूचनाफौजका विरुद्ध प्रभावकारी प्रचारफौजको आवश्यकता : अनिल शर्मा ‘बिरही’

माक्र्सवादका प्रणेताहरू मूलतः अध्यक्ष माओले क्रान्तिका ३ जादुगरी हतियार पार्टी, सेना र संयुक्त मोर्चालाई भन्नुभएको छ । आजको युगमा यो अपूरो र अपूर्ण भएको छ । अब क्रान्तिका जादुगरी हतियारमा ‘सञ्चार’ लाई जोड्नुपर्छ । सञ्चारको महत्वमा उचित दृष्टिकोण नबनेका कारण आन्दोलनमा समस्या भैरहेको छ । पर्याप्त जनमत बनेको छैन र विभ्रमको शासन चलिरहेको..

ने.क.पा.का सेती ब्यूरो सचिव शाहसहित तीन जना पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सेती ब्यूरो सचिव डबल शाह (भगत सिंह)लाई धनगढी उप–महानगरपालिका एलेनचोकस्थित  बसपार्कको एक होटलबाट शुक्रबार पक्राउ गरेको छ । बाजुराको बुढीगंगा-४ स्थायी घर भएका पूर्वसांसद् समेत रहेका शाहलाई पार्टीको लेटरप्याड तथा कागजजातसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक..

रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? अन्योलमा नेपाली कामदार

धेरै नेपाली कामदारलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? तर कामदार लैजाने प्रक्रिया सुरु गर्ने विषयमा कुनै टुंगो लागि नसकेको सरकार बताउँछ । दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको टुंगो लगाएको छैन । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल जापानले भाषा..

ललितानिवास प्रकरण : सरकारी जग्गामा मोही कायम गर्ने अदालतको विवादास्पद फैसला

काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित २०७२ पुस २६ गते काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ..

अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै : ने.क.पा.

नेत्र बिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसंग वार्तामा बस्न तयार रहेको भन्दै केही संचार माध्यमले स्याल हुंइया गरेपछि सोही पार्टीका एक प्रभावशाली नेता अनिल शर्मा 'बिरही'ले सरकारसंग वार्ताको कुनै सम्भावना नरहेको स्पस्ट पारेका छन् पार्टीको पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज समेत रहेका नेता बिरहीले..

Exchange Rate

Nepali Patro