खबर

ने.क.पा.को स्थायी कमिटि र पोलिटब्युरो भङ्ग, १७  केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’को जिम्मा

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पांच सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको समाचारहरु सार्वजनिक भएका छन्। केही दिनअघि बसेको स्थायी कमिटी बैठकले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको सार्वजनिक समाचारमा जनाइएको छ । सार्वजनिक समाचार अनुसार, अब पार्टी अन्तरगतका सबै..

नक्कली हावाहुरी पिडितलाई राहत दिएको भन्दै सक्कली पीडितद्वारा वडा कार्यालयमा तालाबन्दी

हावाहुरी पीडितलाई राहत वितरणमा बदमासी गरेको भन्दै हावाहुरी पीडितहरुले धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२ को कार्यालयमा तालाबन्दी गरेका छन् ।  हावाहुरी पीडितहरुले वास्तविक पीडितको सूचि राहत पाउनेमा नराखिएको भन्दै वडा नम्बर १२ वडा कार्यालयमा तालाबन्दी गरेका  हुन् । धनगढी उप–महानगरपालिकामा हावाहुरीले क्षति पुर्याएको भनी प्रहरीले..

स्थानिय अदालतद्वारा करीब साढे सात अर्ब रुपियाँ हुण्डी गर्ने तीन नेपालीको धरौटी अस्ट्रेलियामा अस्वीकार

१० करोड अष्ट्रेलियन डलर (करिब ७ अर्ब ५९ करोड २ लाख रुपैयाँ ) अवैध हुण्डी कारोबारको अभियोगमा पक्राउ परेका नेपालीलाई स्थानीय अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको छ ।  ३० वर्षीय गगनदीप पहवा, उनका साझेदार ३० वर्षीय गोपाली दाहाल र उनीहरुका एशोसिएट २९ वर्षका विपिन थापालाई  स्थानीय अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको हो  । पहवा र थापालाई..

ज्यान जोगाउन पार्टी छाडेका बिबस पनि पक्राउ (हेर्नुस बिज्ञप्ति)

सरकार बिप्लव  नेतृत्वको ने.क.पा.का नेता तथा कार्यकर्तालाई पक्राउ गरेर प्रहरी हिरासतमा पठाउने र त्यही हिरासतमा नै विभिन्न प्रलोभनहरु देखाएर आत्मसमर्पण गराउने अनि सत्तारुढ नेकपामा प्रवेश गराउने अभियानमा लागेको छ। यदि कोही कसैले सरकारी प्रस्ताब नमानेमा जेल पठाउने रणनीति सरकारले अपनाएको छ।  त्यति मात्र हैन, सरकारी दमन बढिरहेको देखेर..

बन्दको पुर्व सन्ध्यामा ने.क.पा.की काठमाण्डौ जिल्ला सेक्रेटरी भृकुटी गिरफ्तार

आफ्नो उपत्यका ब्युरो इन्चार्ज माइला लामा गिरफ्तारीबिरुद्ध प्रतिरोध गर्ने उद्देश्यका साथ बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा काठमाण्डौ जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले गिरफ्तार गरेको छ। ने.क.पा. की केन्द्रिय सदस्य समेत रहेकी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी..

आफ्ना कार्यकर्तालाई अस्थायी जागीर खुवाउन ३८ अस्थायी कर्मचारीहरुको जागीर खोसुवा, सफल कृषि प्राविधिकहरुको पनि जागीर चट

आफ्ना कार्यकर्ता भर्ना गर्न गण्डकी प्रदेश सरकार अन्तरगत रहेको भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले ३८ जना अस्थायी कर्मचारीको जागिर खोसेको छ। प्रदेश सरकारले नै गत वर्ष नियुक्त गरेका ३८ जना अस्थायी कर्मचारीको जागीर खोसेर त्यही अस्थायी कर्मचारीका लागि कृषि मन्त्रालयले विज्ञापन आह्वान गरेको छ। प्रदेश मन्त्री परिषदको स्वीकृतिमा..

सेक्रेटरी सुजनलाई झुट्ठा मुद्दा लगाइएको भन्दै ने.क.पा. कास्कीको आपत्ति, सशक्त प्रतिरोधमा उत्रने चेतावनी

जिल्ला सेक्रेटरी सुजनलाई गिरफ्तार गरी पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आपत्ति जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सेक्रेटरी सुजनलाई पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा भएको..

“नालायक मन्त्री राजीनामा दे” भन्ने स्थानिय बासिन्दालाई प्रहरीले लखेटे

"नालायक मन्त्री राजीनामा दे" भन्दै नारा लगाउने काठमाण्डौको साँखुका बासिन्दालाइ प्रहरीले लाठी प्रहार गर्दै लखेटेको छ। मालपोत कार्यालय साँखुलाई सुविधायुक्त मालपोत कार्यालय घोषणा गरेर फर्किएकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याललाई साँखुका बासिन्दाले आज "नालायक मन्त्री राजीनामा दे" भन्दै नाराका साथमा कालोझण्डा..

गरीब, असहायको नाममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सत्तारुढ नेकपाको चलखेल , बिबाद अख्तियारसम्म

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा सामाजिक सेवा ईकाई सञ्चालनका विषयलाई लिएर विवाद शुरु भएको छ । निर्देशिका विपरित आर्थिक प्रलोभनमा परी नियोजित ढंगले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा)लाई ल्याउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी समेत परेको छ । सामाजिक सेवा ईकाई..

उर्जामन्त्री पुनको जिल्लामा बनेको २७ लाखको पुलको फोटो भाइरल : अनियमितता नभएको गापा प्रमुख खड्काको दाबी

केही दिन यता उर्जामन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पामा बनेको एउटा काठे पुल सामाजिक सञ्जालमा निकै चर्चामा छ र भाइरल पनि बनिरहेको छ पनि । जिल्लाको पूर्वी क्षेत्र बडाचौर र पाङ जोड्ने यो पुल चिटिक्क देखिन्छ । सोच्न सकिन्छ, यो पुल सामान्य जनश्रमदान र कमै रकममा बनाउन सकिन्छ र बन्छन् । तर यसको हल्ला भने अचम्मको छ । पुल २७ लाखमा बनेको भन्ने..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

जनसंचार डटकमका संचालक ओम हमाल सहित कास्की जिल्ला इन्चार्ज “रुपेस” पोखराबाट पक्राउ

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाल पक्राउ परेका छन् । कास्की प्रहरीले शिशुवाबाट शुक्रबार पक्राउ गरेको जनाइएको छ । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर,भ्रस्टचार अन्याय र.....

Exchange Rate

Nepali Patro