खबर

धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ

बलात्कारका दोषी धर्मगुरु रामरहिमले पत्रकार हत्या गरेकाे पाइएपछि आजीवन कारावासकाे सजायँ सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएका भारतिय धर्मगुरु रामरहिम सिंहलाई पत्रकारको हत्या आरोपमा आजिवन कारावास सजायँ सुनाइएको छ । बलात्कारको दोषमा जेल सजाय काटिरहेका रामरहिममाथि सन् २००२ मा एक जना..

बलात्कारी ठहर स्ववियुका पुर्व सभापति पक्राउ

बलात्कारी ठहर भएका तात्कालीन माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को तर्फबाट महेन्द्र संस्कृत विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका तुल्सिपुरका विष्णु चौधरी पक्राउ परेका छन् । अर्धभूमिगत अवस्थामा रहेका उनलाई प्रहरीले दाङको तुल्सिपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । न्यायधीश गोपाल पराजुली र..

मालढुंगामा बस दुर्घटना हुँदा सातको मृत्यु, ३४ घाईते

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस आज विहान सवा ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा ३४ जना घाईते भएका छन् । तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । पर्वतको..

उपरास्ट्रपतिद्वारा मापदण्डविपरीत बनेको होटल उद्घाटन, पोखरा महानगरपालिकाद्वारा बहिष्कार

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन..

त्रिभुवन विश्वविद्यालयद्वारा २५ हेल्मेट प्राध्यापक बर्खास्त, २० लाई नसियत

त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ । लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । पछिल्लो एक वर्षमा ४० जना शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो ।..

ड्युटीमा रहेका प्रहरी हवल्दार यादवमाथि गोली प्रहार

मोटरसाइकलमा आएको समूहले प्रहार गरेको गोली लागेर गम्भीर  घाइते बनेका सप्तरीक प्रहरी हवल्दार महेन्द्र चतरी यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । उनलाई सप्तरीमा बुधबार राति ८:१५ बजे अज्ञात समूहले गोली प्रहार गरेको थियो । खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी चौकी विसनपुरका हवल्दार..

युरोपीय संघबाट ब्रिटेन अलग हुने योजना (ब्रेक्जिट डिल) बेलायती संसदबाट भारी मतले अस्वीकृत

प्रधानमन्त्री टेरिजा मेको युरोपीय संघबाट ब्रिटेन अलग हुने योजना (ब्रेक्जिट डिल) बेलायती संसदबाट भारी मतले अस्वीकृत भएको छ । प्रधानमन्त्री मेको प्रस्तावका पक्षमा २०२ सांसदले समर्थन गरे भने विपक्षमा ४३२ सांसदले मत दिए । प्रधानमन्त्री मेकै कन्जरभेटिभ पार्टीका ११८ सांसदले पनि ब्रेक्जिट डिलको विपक्षमा मत दिए । तर विपक्षी लेबर पार्टीका..

ढुंगेसाँघु मेलामा दर्शकको गलाबाटै सिक्री तान्ने दुई जना पक्राउ

पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई रंगेहात पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर २३ बस्ने १८ बर्षका निरज राय यादव र सोही जिल्लाको निचुटा बस्ने वर्ष १८ का विकास सिं छन् । ढुंगेसाँघु मेलामा यसअघि पनि लुटपाट र चोरीका घटना भैरहेको अनुभव..

किशोरीलाई जबर्जस्ती गर्न खोज्ने सैनिक जवान समातेर बुझाउँदा उल्टै तीन स्थानीय पक्राउ

राति शाैच गर्न निस्केकी किशोरीलाई जबर्जस्ती गर्न खोज्ने एक सैनिक जवानलाई रंगे  हात समातेर प्रहरीमा बुझाउन लगेका तीन जना स्थानीय बासिन्दालाई प्रहरीले हिरासतमा लिएपछि सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । राति ९ बजेतिर श्रीगोरख गण चोहर्वाका तीनजना सैनिक जवानले किशोरीको बलात्कार प्रयास गरेको स्थानीयको आरोप छ । राति शाैच गर्न..

प्रहरी र तस्करबीच गोली हानाहान, एक तस्करको मृत्यु, एक प्रहरी जवान घाइते

 रुपन्देहीको शंकरपुरमा प्रहरी र तस्कर बीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् । प्रहरीले हानेको गोलीबाट करीब ३०/३५ वर्षका पुरुष मारिएका छन् । मृतकको परिचय खुलेको छैन । तस्करले हानेको गोली लागी  प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । जिल्ला प्रहरी ..

Exchange Rate

Nepali Patro