खबर

पोर्चुगल बन्यो युरोपको च्याम्पियन

आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । निर्धारित ९० मिनेटसम्म दुबैतर्फबाट गोल नभएपछि अतिरिक्त समयमा पोर्चुगलले फ्रान्सलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । घाइते भएपछि कप्तन तथा प्रमुख स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २४ औं मिनेटमा गुमाएको पोर्चुगलले त्यसपछि पनि..

फुटबल स्टार मेसीद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा

विश्व फुटबलका स्टार लियोनल मेसीले विश्व फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अर्जेन्टिनाको टिमका कप्तान मेसीले सोमबार बिहान कोपा अमेरिका फुटबलको फाइनलमा चेलीसँग पराजित भए लगत्तै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । सोमबार बिहान..

एमाओवादीलाई अर्को झट्का, युवराज लामाले दिए राजीनामा

थुप्रै चलचिकर्मीहरुको नेतृत्व गर्दै एमाओवादी पार्टीमा प्रवेश गरेका पूर्व कराँते खेलाडी तथा कलाकार युवराज लामाले अन्ततः अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल खेलकुद महासंघलाई पार्टी फ्याक्सनले नै चलाउने निर्णय भएपछि असन्तुष्ट हुदैँ लामाले राजीनामा गरेका हुन् । उनले" नैतिकताका आधारमा अध्यक्ष पदमा..

नेपाल आईसीसी वर्ल्ड क्रिकेट च्याम्पियनसिपको पाँचौं स्थानमा: नामिबियामाथि नेपालको अर्को जित

नामिबियाविरुद्ध दुवै खेल जित्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। सोमबार भएको दोस्रो खेलमा नेपालले घरेलु मैदानमा नामिबियालाई तीन विकेटले हरायो। शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो। लिग च्याम्पियनसिपमा आठ टोली छन् भने प्रत्येक टोलीले एकअर्कासँग दुईदुई खेल खेल्नेछन्।..

इङ्ल्यान्डलाई हराउँदै वेस्टइन्डिज टी-२० विश्व च्याम्पियन

 भारतमा सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि वेस्टइन्डिजले जितेको छ । अन्तिम ओभररमा कार्लोस ब्रैथवेटले लगातार चार छक्का हानेपछि वेस्टइन्डिजले दोस्रो पटक विश्व टी-२० को उपाधि उचालेको हो । भारतको कोलकातास्थित इडन गार्डेन स्टेडियममा  क्यारेबियन टोलीले दोस्रो पटक उपाधि जित्ने क्रममा बलियो प्रतिद्व्न्द्वी इङ्ल्यान्डलाई ४..

१७ औं खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिताको उपाधि रसियाका ग्लेवलाई

रसियाका ग्लेव सुखोत्सकीले पोखरामा सम्पन्न १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि जितेका छन् । फागुन १५ गतेबाट पोखरामा सुरुभएको प्रतियोगितमा ९९ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन । पाँच दिनको टाकस्को आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउदै उपाधि जितेका हुन् । भारतका..

१७ औं खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिताको उपाधि रसियाका ग्लेवलाई

पोखरामा भएको सफल पोखरा म्याराथन प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीका नारायण थापाले जितेको छन्। ८३ प्रतियोगिलाई पछि पार्दै थापाले नगद ६० हजार रुपैया, मेडल, प्रमाणपत्र हात पारे। भोजपुरका मिक्सन तामाङले दोस्रो हुदै नगद ४० हजार मेडल र प्रमाणपत्रका दाबेदार बने। त्यसैगरी सशस्त्र प्रहरी कै खिम बहादुर खत्री तेस्रो हुँदै नगद २५ हजार रुपैया,..

नेपाली क्रिकेटलाई अाईसीसीले निलम्बन गर्ने संकेत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ । आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव..

पुटिनको फोटोवाला टी-सर्टले फुटबल मैदानमै ‘युद्ध’

टर्कीको इस्तान्बुलमा यूरोपा लिगको खेल भइरहेको थियो । खेल हारेपछि मस्कोका मिडफिल्डर दिमित्री तारासोभले रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको फोटोवाला टी सर्ट लाएपछि तनाव भएको छ । टर्कीमा बुधवार भएको युरोपा लिगको खे‍ल हारेपछि एक रसियन फुटबलरले आफ्नो जर्सी उतारेर भित्र लगाएको राष्ट्रपति भ्लादिमिर पुटनको फोटोवाला टी-सर्ट देखाएका थिए..

भारतमाथि शानदार जित, नेपाललाई २३ वर्षपछि स्वर्ण

चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध उसैको भूमिमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले १२ औं साग फुटबलको उपाधि जितेको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी स्टेडियममा सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोलले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको हो । नेपालको जितमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरे ।..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro