खबर

वर्तमान परिस्थितिमा जनमुक्ति सेनाको दायित्व र भूमिका : निर्मल

नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिको प्रक्रिया अघि बढेसँगै प्रचण्डमण्डलीद्वारा विघटित जनमुक्ति सेना पुनगर्ठन भई क्रियाशील छ । क्रान्तिकारी विचार र आदर्शबाट स्खलित भएका प्रचण्ड–बाबुरामले क्रान्तिलाई विसर्जन गरेसँगै सात डिभिजनको सङ्ख्यामा रहेको जनमुक्ति सेना विघटन गरेका थिए । उनीहरूको यसप्रकारको धोका र..

क्रिकेट रंगशालाको बारमा डोजर लगाउने सत्तारुढ नेकपाका नेता प्रकाश कँडेल पक्राउ

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने कार्यको नेतृत्व गरेका सत्तारुढ नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय..

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाइ लक्षित गर्दै बम बिष्फोट, कार्यक्रममा सहभागी भागाभाग

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लक्षित गर्दै कालिकोट जिल्लाको पलाता गाउँपालिकाको थिर्पुमा बम बिष्फोट भएको छ। कालिकोट जिल्लाको पलाँता गाउँपालिका–९ थिर्पुमा आयोजना गरिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव उद्घाटन गरी फर्किने क्रममा मुख्यमन्त्रीलाई नै लक्षित..

ट्राफिक प्रहरीसँग विवाद पछि राष्ट्रिपतिको सवारीमा अवरोध पुर्याएको आरोप : छ जना पक्राउ

ट्राफिक प्रहरीसँग विवाद गरेपछी राष्ट्रिपति विद्यादेवी भण्डारीको सवारीमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले चार जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। बा ६८ प २९३९ का चालक बालाजु बस्ने २७ वर्षीय सुजन श्रेष्ठ, बा६९प १३६९ का स्वयम्भू बस्ने २१ वर्षीय रोशन बुर्लाकोटी, प्रदेश नं. ३, ००६ प ६८३५ नम्बरको स्कुटीका चालक बालाजु बस्ने २५ वर्षीय सुजन..

समाजवाद निर्माण गर्न दलाल संसदीय गणतन्त्रबिरुद्ध संघर्ष आवस्यक : डायमण्ड म्याग्देली

२०६२/२०६३ को जनआन्दोलन सुरु हुदै गर्दा तत्कालिन एमालेका नेता तथा अहिले नेपालका प्रम केपी ओली कै शव्द सापटी लिएर भन्नुपर्दा आज वयलगाडा चढेर अमेरिका पुगेको दिन अर्थात १२अौं गणतन्त्र दिवस .संयोगले अहिले केपी ओली नै देशको प्रम हुनुहुन्छ र उहांकै नेतृत्त्वको वर्तमान सरकारले जनताले आफ्नो गास काटेर तिरेको करवाट जम्मा भएको राज्यको ढुकुटी को..

शक्तिको भोका प्रम ओली : योगेश ढकाल

‘मेगालोमेनिया’ अर्थात् आफूलाई शक्तिशाली र महत्त्वको ठान्ने प्रवृत्ति । नेपालका राजनीतिक दलहरूको मनोविज्ञानमाथि यस्तै विशेषण दिएका थिए, प्राध्यापक कमलप्रकाश मल्लले एक आलेखमार्फत । मल्लको विश्लेषणजस्तै नेताहरूको ‘मपाइँ’ ले सत्ताको लोभसँगै निर्वाचित अधिनायकवादको यात्रातिर डोर्‍याउन थालेको संकेत मिल्छ । राष्ट्रवादको नारामार्फत..

नक्कली प्रमाणपत्रधारी लगायत दुई प्रमुख न्यायाधिश निलम्वित

न्यायपरिषद्को मंगलबार बसेको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको छ। नक्कली प्रमाण पत्रमा न्यायाधीशविरुद्ध मुद्दा चलाउनुपर्ने घटना न्यायिक इतिहासमै नौलो भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको पदाधिकारी..

पोखराबाट ४० हजार घुससहित ड्राइभिङ व्यवसायीलगायत दुई जना पक्राउ

हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको..

मलेसियमा भएको बस दुर्घटनामा दुई नेपाली सहित ११ जनाको मृत्यु

मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपाली सहित ११ जनाको मृत्यु भएको छ भने १२ जना नेपाली घाइते भएको न्यू स्टार टाइम्समा उल्लेख छ । ४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११:१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको दुर्घटनामा दुई नेपाली, पाँच जना बंगलादेशी र चार जना..

आतंककारी भन्ने प्रम ओलीलाई ने.क.पा. महासचिव बिप्लवको जवाफ (हेर्नुस भिडियो)

रास्ट्रिय मानव अधिकार आयोगको एक कार्यक्रममा बिद्रोही नेपाल कम्युनिष्ट पार्टीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'आतंककारी' भन्दै उनीहरुको माग के हो भनेर सोधेका थिए l यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवको केही दिन अघि सार्वजनिक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले सोधेका प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ ।..

Exchange Rate

Nepali Patro