खबर

पदम राई पार्टीबाट आउट नेकपाका प्रबक्ता प्रकाण्डले निकाले यस्तो बिज्ञप्ति

आइतबार विज्ञप्ति प्रकाशित गरी नेकपाका प्रवक्ता प्रकाण्डले निलम्बित पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले..

गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला सार्न कारण सहित नेकपा चितवनले निकाल्यो बिज्ञप्ति

भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालयको २० बिघा ६ कट्ठा जमिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्न लागेको प्रति नेपाल कम्युनिष्ट पार्टी चितवनले एक बिज्ञप्ति मार्फत रंगशाला अन्यत्र सार्न माग गरेको छ। शुक्रबार नेकपाका जिल्ला सेक्रेटरी ध्रुवले प्रेसविज्ञप्ति जारी गर्दै विश्वविद्यालयको जग्गा..

विप्लब निकट प्रतिबन्धित नेकपाका निलम्बित नेता सत्तारुढ नेकपामा प्रवेश

नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट प्रतिबन्धित नेकपाका पोलिटव्यूरो सदस्य पदम राई सो पार्टीले निलम्बन गरेपछि  सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र सोहि पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पार्टी प्रवेश गराउन..

धरौटी नतिरेपछि नेकपा स्याङ्गजाका जिल्ला सेक्रेटरी गोकुल सहित चार जनाको जेल चलान

राजद्रोह र विस्फोटक पदार्थ सम्बन्धी मुद्दा खेपिरहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्यांग्जा जिल्ला सेक्रेटरी गोकुल पराजुलीलगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि कारागार चलान भएका छन् l जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल..

नेकपाको त्रिकोणात्मक शक्ति सन्तुलन : सरकार परिवर्तनदेखि पार्टी महाधिवेशनलाई समेत असर – मनोज सत्याल

गत वर्ष दसैंअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका थिए। त्यहीबेला पत्रकार ज्योति मल्होत्राले उनीसँग अन्तर्वार्ता लिइन्। मल्होत्राले प्रचण्डलाई सोधिन्- तपाईं र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यकाल बाँडफाँड गर्ने सहमति भएको साँचो हो? प्रचण्ड जवाफ दिए- हो, साँचो हो। सहमति नभएको भएसरकारको..

सुरक्षा घेरामा भाँच्चिएको खुट्टाको उपचार गरि फर्केका ने.क.पा. सेक्रेटरी भट्टले कसरी हातपात गरे ?

प्रहरीले बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई यति निकृष्ट व्यवहार गर्छ र झुट्ठा मुद्दा लगाउँछ भन्ने तथ्य दुई दिन अघि तनहुँमा देखिएको छ । कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीको निगरानीमा चितवनको भरतपुरमा भाँच्चिएको खुट्टाको उपचार गरेर  प्रहरीको गाडीमा  गोर्खा जाँदै गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी..

वर्तमान परिस्थितिमा जनमुक्ति सेनाको दायित्व र भूमिका : निर्मल

नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिको प्रक्रिया अघि बढेसँगै प्रचण्डमण्डलीद्वारा विघटित जनमुक्ति सेना पुनगर्ठन भई क्रियाशील छ । क्रान्तिकारी विचार र आदर्शबाट स्खलित भएका प्रचण्ड–बाबुरामले क्रान्तिलाई विसर्जन गरेसँगै सात डिभिजनको सङ्ख्यामा रहेको जनमुक्ति सेना विघटन गरेका थिए । उनीहरूको यसप्रकारको धोका र..

क्रिकेट रंगशालाको बारमा डोजर लगाउने सत्तारुढ नेकपाका नेता प्रकाश कँडेल पक्राउ

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने कार्यको नेतृत्व गरेका सत्तारुढ नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय..

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाइ लक्षित गर्दै बम बिष्फोट, कार्यक्रममा सहभागी भागाभाग

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लक्षित गर्दै कालिकोट जिल्लाको पलाता गाउँपालिकाको थिर्पुमा बम बिष्फोट भएको छ। कालिकोट जिल्लाको पलाँता गाउँपालिका–९ थिर्पुमा आयोजना गरिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव उद्घाटन गरी फर्किने क्रममा मुख्यमन्त्रीलाई नै लक्षित..

ट्राफिक प्रहरीसँग विवाद पछि राष्ट्रिपतिको सवारीमा अवरोध पुर्याएको आरोप : छ जना पक्राउ

ट्राफिक प्रहरीसँग विवाद गरेपछी राष्ट्रिपति विद्यादेवी भण्डारीको सवारीमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले चार जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। बा ६८ प २९३९ का चालक बालाजु बस्ने २७ वर्षीय सुजन श्रेष्ठ, बा६९प १३६९ का स्वयम्भू बस्ने २१ वर्षीय रोशन बुर्लाकोटी, प्रदेश नं. ३, ००६ प ६८३५ नम्बरको स्कुटीका चालक बालाजु बस्ने २५ वर्षीय सुजन..

Exchange Rate

Nepali Patro