खबर

भारतद्वारा निर्मित लक्ष्मणपुर बाँधकाकारण बाँकेका विभिन्न क्षेत्र डुबानमा

भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण १३ दिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्।  वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका हुन् । भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको..

इथियोपियामा सैन्य विद्रोह : अंगरक्षकद्वारा प्रधान सेनापतिको गोली हानी हत्या

इथियोपियामा भएको सैन्य बिद्रोह असफल भएको छ भने इथियोपियाका प्रधान सेनापति सियर मेकोनेनलाई उनकै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई सरकारले बिफल बनाएको जानकारी दिए । आक्रमणमा जिम्मेवार पक्षका..

बाढीले मादी नदीमा निर्माणाधीन पुल बगायो, ठेकेदारले लापरवाही गरेको गापाप्रमुख गुरुङको आरोप

मादी नदीमा आएको बाढीले  कास्की जिल्ला मादी गाउँपालिकाको महत्वपुर्ण योजना मध्येको एक सबि-ज्याम्दु पुललाई वगाएको छ । अविरल वर्षाकारण मादी नदीमा आएको बाढीले आइतबार विहान नौ बजे  मादी गाउँपालिका ७–३ नम्बर वडा जोड्न निर्माणाधीन सो पुल बगाएको हो । यहि असार मसान्तसम्म कार्य सम्पन्नको लक्ष्यसहित काम गरिएको सो पुल वगाएसंगै गाउपालिकाको..

प्रचार प्रसार अभावले पर्यटकीय क्षेत्र बागलुङको “हाँडिकोट” ओझेलमा ,लोकप्रिय गन्तव्यस्थल बन्न सक्ने ! !

‘हाँडिकोट’ जैमिनीबासीको लागि परिचित नाम हो । भन्ने हो भने समग्र बागलुङको लागि पर्यटकीय स्थलको रुपमा स्थापित गर्न सकिन्छ । बागलुङ जिल्लाको दक्षिण जैमिनी नगरपालिका वडा न–१० राङखानीमा पर्ने ‘हाँडिकोट’ समुद्री सतहदेखि २३ सय ३ मिटर उचाईमा रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा अत्यन्त सम्भावनायुक्त ठाउँ भएपनि पूर्वाधार निर्माण अभावका कारण..

फ्रान्समा नक्कली रक्षामन्त्रीद्वारा ८० मिलियन यूरो ठगी

मन्त्री बनेर कुनै व्यक्तिले लाखौं यूरो चोर्नु अपत्यारिलो लाग्न सक्छ। त्यसमा पनि फ्रान्सको रक्षामन्त्री जस्तो संवेदनशील मन्त्री बनेर बैंक घोटाला गर्नु सामान्य कुरा होइन। फ्रान्समा यस्तै अपत्यारिलो घटना हुन पुगेको छ। सन् २०१५ देखि फ्रान्सका रक्षामन्त्री जँ युव ल द्रिआँ बनेर एक व्यक्तिले ८० मिलियन यूरो (९० मिलियन अमेरिकी डलर) बैंकबाट..

मैले नलेखे कस्ले लेख्ने ? मोनिका गुरुङ

(ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हात भाँचेर गोली हानि हत्या गरिएको फोटो देखेपछी बिक्षिप्त् अबस्थामा लेखिएको ) यस्तो बेला नलेखे कहिले लेख्ने ? मैले नलेखे कस्ले लेख्ने ? नरपिचासको नाङ्गो नाच, मेरो आकाशमाथी छटाएको कालोबादल रगतको बर्षात मैले नदेखे कस्ले देख्ने ? कसैको लासमाथी राजनीति गर्नु नौलो कुरै भएन अचेल मेरो रगत बेचेर..

जिल्ला इन्चार्ज पौडेल हत्याको बदला लिने बिप्लवको प्रतिबद्धता, सक्रिय रक्षामा रहन पार्टी कार्यकर्तालाई निर्देशन

प्रहरीले आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको गोली हानि हत्या गरेपछि आक्रोशित बनेका ने.क.पा.का महासचिव बिप्लवले यस आततायी हत्याको "क्रान्तिको प्रक्रियामा बदला लिने" प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव विप्लवले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो व्यक्त गरेका हुन् । उनले आफ्नो प्रेस..

जिल्ला इन्चार्ज पौडेलको हत्याको जनक्रान्तिबाटै बदला लिन्छौँ : विप्लव

सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलेले बदला लिने घोषणा गरेको छ । प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको दाबी पनि विप्लवले गरेको छ। पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति..

ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज पौडेलको गोली हानि हत्या !

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले गोली हानेर हत्या गरेको समाचार छ । पार्टीको कामको सिलसिलामा सर्लाहीको लालबन्दीमा रहेका बखत प्रहरीले आज दिउँसो उनको गोली हानि हत्या गरेको हो । अद्यापि प्रहरीले प्रहरी र ने.क.पा. कार्यकर्ताबीच भएको दोहोरो गोली हानाहानमा उनको मृत्यु भएको दाबी गरेको छ..

राजा र कांग्रेसले खाएकोभन्दा बढी नेकपाले खाँदैछ : घनश्याम भुसाल

एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन्। केहीदिनअघि एक/दुई पेग ह्विस्की लिएपछि उनले मलाई सोधे- भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं। पार्टीमा त त्यो वर्ग नै छैन। कहाँ गयो त्यो वर्ग? मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ। ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा दलाल पुँजीको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना