खबर

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको टिप्पणी गरेका छन्। उनले अर्थपूर्ण लाग्ने खालको ट्वीट गर्दै लेखेका छन्,"बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई,..

ट्राफिक नियम बिपरित पार्किंग गरिएको गृह प्रवक्ताको गाडीमा ट्राफिक प्रहरीको लक

ट्राफिक नियम बिपरित पार्किंग गरिएको गृह मन्त्रालयका सह–सचिव एबम गृह प्रबक्ता  रामकृष्ण सुवेदीको गाडीमा ट्राफिक प्रहरीले लक लगाई दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका प्रबक्ता सुवेदीको बा २ झ ४३८८ नम्बरको गाडीमा लक लगाएका हुन् । गृह मन्त्रालयका प्रबक्ता सुवेदीले अनाधिकृत रुपमा..

प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत ज्ञवाली सामुहिक वलात्कार गरेको आरोपमा पक्राउ

रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवाली पक्राउ परेका छन्। गैडहवा गाउँपालिका–८ का ज्ञवाली लगायतका १२ युवाहरुले  २१ र २२ वर्षीया ती युवतीलाई सामुहिक  बलात्कार गरेको आरोप प्रहरीमा दर्ता गरिएको छ । प्राप्त जानकारी अनुसार,  २१ र २२ वर्षीया ती दुई..

सिडिओ कडेलद्वारा प्रदेश सांसद चमेलीदेबीलाई दुर्व्यबहार, थुनिदिने धम्की

आफ्नो एक कार्यकर्ताको नागरिकताको प्रतिलिपिको लागि काममा ढिलाई भएपछी गुनासो लिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कडेलसम्म पुगेकी प्रदेश सांसद चमेलीदेवी दासलाई प्रजिअ कडेलले आफ्नै कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका छन् भने थुनिदिने धम्कि दिएर फर्काई दिएका छन् । हराएको नागरिकताको प्रतिलिपि लिन १० दिनसम्म जिल्ला प्रशासन..

खानेपानी मन्त्रीलाई कालो झन्डा देखाउने कांग्रेस नेतालाई सत्तारुढ नेकपा कार्यकर्ताले कुटे, चार घाइते

खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सत्तारुढ नेकपाका कार्यकर्ताले कुटेर घाइते बनाएका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताको कुटाईबाट चार जना कांग्रेसी कार्यकर्ता घाइते भएका हुन् । खानेपानी तथा सरसफाई मन्त्री बिना मगर कैलाली जिल्लाको पुनर्वास नगरपालिकाको नगर..

ने.क.पा.को नेपाल बन्दले देशभरको जनजीवन प्रभावित, यातायात ठप्प, शैक्षिक संस्था बन्द

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि  देशैभर परेको छ । बन्दका कारण पर्यटकीय नगरी पोखरा, संघीय राजधानी काठमाण्डौं, प्रदेश ३ को राजधानी बुटवल लगायतका स्थानमा सवारीसाधन गुडेका छैनन, बजार, कलकारखाना , शैक्षिक संस्था ठप्प भएका छन । लामो तथा छोटो दुरिका कुनैपनी सवारी साधनहरु छुटेका छैनन..

ने.क.पा. लमजुङ जिल्ला सेक्रेटरी सोनाम पोखराबाट गिरफ्तार, जनयुद्धमा बेपत्ताको घरमा आतंक

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को गण्डक ब्युरो सदस्य एबम लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखराबाट गिरफ्तार भएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १६ तल्लो दीपस्थित जोगिमणिमार्गमा रहेको आफनै डेरा कोठाबाट सोमबार साँझ करीब ८ बजे उनलाई प्रहरीले गिरफ्तार गरेको हो । उनको डेराकोठाबाट प्रहरीले  पार्टीका दस्ताबेज, मार्क्सवाद..

पुर्व गृहमन्त्री प्रभाकरको गृहमन्त्री बादललाई ठाडो प्रश्न : मुठभेडमा मारिएका पौडेलको हात ६–७ ठाउँमा कसरी भाँचियो ? (हेर्नुस भिडियो)

संसद्को राज्य व्यवस्था समितिले ने.क.पा.का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल हत्याकाण्ड बारे छानबिन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्यतथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको..

नेपाल बन्दको पुर्व सन्ध्यामा राजधानीवाट सामाजिक अभियन्ता कार्की र मोरङवाट जनसरकार प्रमुखसहित दुईजना गिरफ्तार

सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या र सरकारी दमनका बिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको पु नेपाल बन्द र्व सन्ध्यामा प्रहरीले ने.क.पा.का नेता तथा कार्यकर्ता गिरफ्तारीलाई तीब्रता दिएको छ । यसै क्रममा सामाजिक अभियन्ता एबम अन्तर्राष्ट्रियस्तरका  मोटिभेटर नरबहादुर कार्कीलाई राजधानीबाट र..

प्रहरीको सुरक्षामा महसाचिव बिप्लवको गाउँमा स्वास्थ्य शिबिर, गाउँले उत्साहित

केही महिना अघि ने.क.पा. महासचिव बिप्लवको घर रहेको कपिलवस्तु जिल्लाको शिवगढी नगरपालिका वडा नम्बर  ३ भगवानपुरमा छापा मार्न पुगेका ठुलो संख्याका प्रहरीलाई स्थानीय बासिन्दाले अवरोध गरेर छापा मर्ने नदिई फर्काए ।  त्यही ठाउँमा आइतबार सम्पन्न भएको दुई दिने स्वास्थ्य शिविरलाई प्रहरीहरुले सुरक्षा दिईरहेका थिए ।  न त्यहाँ कोही रिस राग थियो, न..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना