खबर

सर्वोच्च अदालतद्वारा स्थानिय तहका पदाधिकारीहरुलाई मासिक सुविधा लिन रोक

जनताको नि:शुल्क सेवा गर्छु भनेर जनप्रतिनिधि बनेका स्थानिय तहका पदाधिकारीहरुको जनताको पसिनाबाट उठेको राजस्वबाट मासिक सुविधा लिने घोषणालाई सर्बोच्च अदालतले रोक लगाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका..

बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना

बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुका अनुसार बच्चन लिभरको समस्यापछि अस्पताल भर्ना हुन् । अमिताभ बच्चनलाई गत मंगलबार राति २ बजे मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको बताइएको छ । अहिले उनलाई उनका परिवारका सदस्यले मात्र भेट गरिरहेको मिडिया रिपोर्टमा बताइएको छ । ७७ बर्षिय बच्चन अहिले पनि निकै व्यस्त..

जुवाखालबाट पक्राउ परेका तीन एनआरएनलाई धरौटीमा भोट हाल्ने सुबिधा

"नेपालकाे कानुन दैबले जानुन, सानालाई ऐन  ठुलालाई चैन" नेपालमा "ठुलाबडा, पैसावाल र चिनजानका मान्छेको भनसुनका भरमा कानुनलाई धोती लगाउने प्रचलन छ" भन्ने गरिन्छ । आखिर त्यस्तै भएको छ, जिल्ला प्रहरी कार्यालय कास्कीमा। मोटो रकमसहित जुवाखालबाट पक्राउ परेका १५ जना जुवाडेमध्ये तीन जना गैर आवासीय नेपाली एनआरएन जनही ५० हजार रुपियाँ धरौटी राखेर आज..

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्। सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले तीन..

ने.क.पा. राप्ती ब्युरो बैठकमा प्रहरी हस्तक्षेप, पार्टीका कमाण्ड इन्चार्ज सहित २१ जना गिरफ्तार, प्रहरी घेरा कायमै

विप्लव नेतृत्वको ने.क.पा. राप्ती ब्युराे बैठक स्थलमै हस्तक्षेप गरी पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुभास’ सहित २१ जना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द..

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदान प्रदान गरिएको छ । सम्झौताअघि नेपाली र चिनियााँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा,..

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । सांसद मोहम्मद अफ्ताव आलमलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले..

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु विलखमन्द छन् न हुरी र आँधी नै रोकिए न अागाका छलाङहरु रोकिए न विद्रोही हावा मुस्ला रोकियो न महामिमआदेशका पालना गर्छ त्यो , न सरकार,मन्त्री आदेशले नै टेर्छ..

प्रमज्यु ! छ हिम्मत ? : ओम हमाल

दुई तीन दिन यता नेपाली संचार माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सम्पत्ति रास्ट्रलाई सुम्पने र सत्तारुढ नेकपा चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्ग पथमा गयो र भाइचारा सम्बन्ध कायम गर्यो भनी प्रमुखता पाएको छ। यसै समाचारका बीच चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्ग आजैदेखि नेपाल भ्रमणमा हुनुहुन्छ। प्रधानन्त्रीज्युको घोषणाले..

सिन्धुपाल्चोकको भीमटारमा हेलम्बु यातायातको बस दुर्घटनाग्रस्त, ११ को मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० भीमटारमा शुक्रबार बिहान ९ बजेतिर हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको  बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।  ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँचजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु भएका मध्ये इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई.....

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई.....

नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई.....

Exchange Rate

Nepali Patro