खबर

सरकारी कर्मचारीलाई प्रलोभनमा पारेर ललिता निवास व्यक्तिको नाममा गरिएको सीआईबिको निष्कर्ष : १५ रोपनी जग्गा ‘घूस’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चरणबद्ध रूपमा सरकारी कर्मचारीलाई प्रलोभनमा पारेर ललिता निवासको करिब १ सय १४ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको निष्कर्ष निकालेको छ । करिब १० महिना लामो अनुसन्धानपछि सीआईबीले सुरुमा राणा परिवारले मालपोतका कर्मचारीहरूलाई मिलाएर जग्गा हात पारेको, नक्कली मोही खडा..

भाटभटेनी सुपरमार्केट समेतका कम्पनीहरूद्वारा कर छली गरेको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलमार्फत मूल्य अभिवृद्धि कर र आयकर छलेको ठहर गरेको छ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सलगायतका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको हो। त्यस्तै शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि, महेश बानियाँले पनि नक्कली बिल प्रयोग गरेर..

जयवागेश्वरीमा ‘३७७ वर्ष’ पुरानो ताम्रपत्र फेला

पाशुपत क्षेत्रको ग्वलमा रहेको जयवागेश्वरीको मन्दिर पुनःनिर्माणका क्रममा मन्दिरभित्र ३७७ वर्ष पुरानो ताम्रपत्र फेलापरेको छ । रञ्जना, भुजींमोल र प्रचलित लिपिमा नेपाल भाषामा लेखिएको ताम्रपत्र फेलापरेको हो । पत्रमा ग्वलका वैद्यथर भएकी एक महिलाले आफ्ना इष्ट देवता वागेश्वरीको नाममा सुन तथा चाँदीका गरगहना चढाएको उल्लेख रहेको स्थानीयले..

नापी सर्वेक्षक घुससहित पक्राउ

नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई..

सरकार बिरोधी प्रदर्शनमा सहभागी भएको भन्दै तेहरानमा बेलायती राजदूत पक्राउ

युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको भन्दै इरानका लागि बेलायती राजदूत रब मकेय तेहरानमा पक्राउ परेका छन् । राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए। उनलाई इरानी सुरक्षाकर्मिले तीन घन्टासम्म आफ्नो नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ।  इरानी सेनाले..

१३ वर्ष अघि यसरी तोडफोड भएको थियो पृथ्वी नारायण शाहको शालिक

आज रास्ट्रनिमाता तात्कालिन  बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको २९८औँ जन्मोत्सव।  आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाइदै छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् १७७९ पौष २७ गते  भएको हो ।उनले  विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए ।..

बिप्लव कार्यकर्ता भन्दै तीन जना मजदुर पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोप लगाउदै कास्की प्रहरीले तीन जना मजदुरहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका मध्ये दुई जना सामान्य रंगरोगनको काम गर्ने मजदुर हुन् भने अर्का एक जना ट्रेकिंग क्षेत्रमा भरियाको काम गर्ने मजदुर हुन्।  प्रहरी हिरासतमा रहेका लोकेन्द्र राई र..

उच्च अदालत तुलसीपुरको बुटबल इजलासद्वारा दोषीलाई निर्दोष ठहर : दोषी पक्राउ गर्नेलाई कारवाही सिफारिश

प्रहरीको काम अपराधी पक्राउ गर्ने हो।  उसले अपराधमा संलग्न व्यक्ति समात्छ र अदालतको कठघरामा उभ्याउछ।  अदालतमा न्यायाधीशले उपलब्ध तथ्य र प्रमाणका आधारमा प्रहरीद्वारा पक्राउ गरिएका अभियुक्तलाई कि दोषी ठहर गरिन्छ कि निर्दोष साबित गरिन्छ।  तर त्यही अपराधी ठहर भएका व्यक्ति पक्राउ गर्ने प्रहरीलाई अदालतले दोषी ठहर गर्दा अलिक अपत्यारिलो र..

जन्मदर्ता गर्न दुईलाख रुपियाँ घुस : वडा सचिव मिश्र रङ्गेहात पक्राउ

दुई लाख रुँपैया घुस लिएर जन्मदर्ता गरिदिएको आरोपमा सप्तरीको महादेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् । मंगलबार साँझ ५ राजविराज नगरपालिका - २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले..

विद्यालय हाताभित्र शिक्षक र नेताहरुको खुल्लमखुल्ला मासु र रक्सीको भोज (हेर्नुस भिडियोमा )

महोत्तरीको गौशाला नगरपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र शिक्षक नेताहरुले खुलमखुला मासु र रक्सीको भोज गरेको भिडियो सार्वजनिक भएको छ। शिक्षकले आयोजना गरेको भनिएको सो भोजको भिडियोमा मदिराले शिक्षकहरु लठ्ठिएर भोजपुरी गीतमा नाचगान गरिरहेका देखिन्छ। शिक्षकहरु मदिरामा लठ्ठिएर अश्लिल गीतमा नाचेको र तास..

Exchange Rate

Nepali Patro