खबर

चीनिया फुटबल क्लबले माग्याे रोनाल्डो

काठमाडौं, १५ पुस । चीनको एउटा फुटवल क्लबले रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २५० मिलियन पाउण्डमा चीन लैजान प्रस्ताव रियलसँग गरेको छ । पोर्चुगल खेलाडीका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलवमा चीन लैजान रियल मड्रिडसँग चिनियाँ क्लबले प्रस्ताव गरेको बिविसीले उल्लेख गरेको छ । उनले..

साफ महिला च्याम्पियनसिप – नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं, १५ पुस  । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले विजय लक्ष्यका साथ शुक्रबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलबाट समूह ‘ए’ को विजेताको टुङ्गो लाग्नेछ । प्रतियोगितामा समूहको विजेता र उपविजेता..

विश्वकप फुटबलमा ४८ देश सहभागी हुने

एजेन्सी,१४पुस । विश्वकप फुटबलमा ४८ देशले सहभागी गराउने योजनामा धेरै देशका फुटबल एसोसिएसनले समर्थन गरिरहेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले बताएका छन् । फिफाका अध्यक्ष इन्फान्टिनोले डिसेम्बरको सुरुमा एक समूहमा तीन देश रहने गरी १६ समूहमा विभाजन गरेर ४८ देशलाई विश्वकप खेलाउने प्रस्ताव गरेका थिए..

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएकी थिइन्। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपिन्। नेपालका लागि मञ्जली योन्जले ५२ मिनेट, सपना मल्लले ७१ मिनेट र हीराकुमारी भुजेलले ७४ मिनेट,..

फुटबल खेल्दाखेल्दै वेलायतमा नेपाली युवकको मृत्यु

फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो। साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो। स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै गरेको बेला अचानक ढलेपछि उनलाई अस्पतालतर्फ लगिएको थियो। निशानको..

स्वान्सीका प्रशिक्षक ८५ दिनमै बर्खास्त

एजेन्सी, १३ पुस । इंग्लिस क्लब स्वान्सी सिटीले प्रशिक्षक बब ब्राडलीलाई बर्खास्त गरेको छ । ब्राडली स्वान्सीको प्रशिक्षक बनेको ८५ दिनमै बर्खास्त भएका हुन् । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा स्वान्सी सिटी वेष्ट ह्यामसँग ४–१ ले पराजित भएको थियो । अक्टोबर तीन प्रशिक्षकमा नियुक्त भएपछिका ११ खेलमा ब्राडलीको यो सातौं हार हो..

राष्ट्रिय खेलकुद : सशस्त्र प्रहरी टोलीको दादागिरी : विपक्षी खेलाडीलाई ‘माझी औँला’ देखाउँदै अपशब्द

काठमाडौँ, १३ पुस । अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो । एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन..

मैदानमै रेफ्रीमाथि मुक्का हान्ने खेलाडीमाथि एक वर्ष प्रतिबन्ध

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सकिएलगत्तै पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गरेका छन् । इटहरी रंगशालामा त्रिभुवन आर्मी क्लबसँग पराजय बेहोरेको पश्चिमाञ्चलका खेलाडीले राष्ट्रिय रेफ्री एवं प्रतियोगिताका मुख्य निर्णायक..

सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना अग्रस्थानमा, पछ्याउँदै प्रहरी, (पदक तालिकासहित)

सुनसरी, १२ पुस । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ । हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२..

सातौँ राष्ट्रिय खेलकुद : कसले कति पदक जिते ?

विराटनगर, १२ पुस । सातौँ राष्ट्रिय खेलकुदमा मंगलबारदेखि कुस्ती खेल अन्तर्गतका प्रतिस्पर्धा सुरु हुँदैछ । कुस्ती अन्तर्गतका प्रतिस्पर्धा सिरहामा हुनेछन् । प्रतियोगितामा अहिलेसम्म सातवटा खेलको प्रतिस्पर्धा सकिएको छ भने मंगलबार महिला क्रिकेट, सेपाकताक्रो, आइटिएफ तेक्वान्दो र टेवलटेनिसका प्रतिस्पर्धा सकिने राष्ट्रिय खेलकुद..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro