खबर

प्रहरी हवल्दारसहित तीन प्रहरीहरु लजबाट यौनकर्मी महिलासहित पक्राउ

अबैध यौन धन्दा चलाउने यौनकर्मी खोजी गर्न झापाका विभिन्न होटलमा छापा मार्न पुगेको प्रहरीले एकजना हवल्दारसहित तीन प्रहरीहरु लजमा यौनकर्मी महिलासंग रासलीला गरिरहेक्को अवस्थामा पक्राउ परेका छन् । झापा जिल्लाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बिर्तामोडस्थित देवी पञ्चकन्या होटल एण्ड लजमा छापा मार्दा..

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न सूत्रमार्फत संवादको प्रक्रिया थालनी गरेको चर्चा चलिरहेको छ। तर विप्लव नेतृत्वको ने.क.पा.का एक नेताले भने वार्ताको कुरा सरकारले..

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग गुहार मागेर सदरमुकाम धाइरहेका छन् । आइतबार विहान खाना खाएर विद्यालय जाने तयारी गर्दै गर्दा प्रिन्सिपल रमेशकुमार आलेले बोलाएर टाइ र कोट नलगाएको निहुँमा..

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट फेरी  पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेका ने.क.पा.का नेताहरुमा रोल्पा घर भै ने.क.पा. कास्कीका तात्कालिन सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’ तथा ..

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला नदेखिने ने.क.पा.का कार्यकर्ता पछिल्लो समय पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार जनश्रमदानका लागि गाउँ गाउँमा किसानको खेतबारीमा..

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित बनेको छ । चौतर्फी दबाबमा परेको थकित सरकार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग वार्ता गर्नका लागि मरिहत्ते गरिरहेको छ ।  उसले विप्लवसंग वार्ता..

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको कोसिपारीबाट काठमाडौं जाँदै गरेका नेपाल कम्युनिस्ट पार्टी निकट काभ्रे- काठमाडौं जनगणतान्त्रिक सम्पर्क मंचका सचिब नकुल चौलागाईंलाई प्रहरीले धुलिखेलमा आइतबार..

भारतीय फिल्म अवार्डका लागि अरबौं खर्च गर्न तयार सरकारको राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर ब्यबस्थापन : नेपाली कलाकार अपमानित

अरबौं रुपियाँ खर्च गरेर नेपालमा भारतीय फिल्म अवार्ड कार्यक्रम गर्न तम्सिएको नेपाल सरकारको कम्जोर ब्यबस्थापनको कारण राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा नेपाली कलाकार अपमानित बने । राष्ट्रपति कार्यालयमा ०७३, ०७४ र ०७५ साल गरी तीन वर्षको अवार्ड एकैपल्ट बाँडिएको थियो । चलचित्र विकास बोर्डले पुरानादेखि..

राजबन्दी क. सुदर्शनलाई युवा संगठन नेपालका महासचिव सागर पुनको भावुक र मार्मिक पत्र

आदरणीय दाई सुदर्शन ! रत्तिम अभिवादन !! प्रथमतः जनयुद्ध, जन-आन्दोलन, जनक्रान्तिमा हजुरको त्याग, तपस्या, दुःख, पीड़ा, जेलका यातना, लगानी, बलिदानीप्रति उच्चसम्मान ब्यक्त गर्न चाहन्छु । भौगोलिक, भौतिक रुपमा अलिक टाढा रहँदा यो हृदय विदारक क्षणमा मेरो मन भित्र दर्जनौ शब्दहरु घोत्लिन थाले । त्यसैले मलाई यो कागजको खोस्टो मार्फत दुई शब्द लेखी..

पत्रकारका नाममा ब्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको जाँड पार्टी : रक्सीमा झुमे, नाचे र रमाए जनप्रतिनिधि अनि कर्मचारी (हेर्नुस भिडियो)

देश बाढी र पहिरोले आक्रान्त बनेको छ । यही बेला देशमा असारे बिकास चलिरहेको छ ।  तर तनहुँ जिल्लाको ब्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्ने नाममा नियम र कानुनलाई मिचेर जाँड पार्टी गरेको भिडियो सार्वजनिक भएको छ । जनप्रतिनिधि भएर जनताका काम गर्नुभन्दा पनि मोजमस्तीमा बजेट सिध्याउन उद्धत व्यास..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना